परीक्षामा फेल भएपछि ४ किशोरी महाकालीमा हेलिए
परीक्षामा अनुतिर्ण भएको भन्दै दार्चुलामा चार जना छात्राले महाकाली नदीमा सामुहिक हाम फाली बेपत्ता भएका छन् ।
हामफाली बेपत्ताहुनेमा स्थानिय ममता चुनारा, नीतु लुहार, पुजा कोली र अर्की ममता चुनारा रहेका छन् । उनीहरुको स्थानिय तथा प्रहरीले खोजी गरिरहेका छन् । source a2z khabar
