यौन मानव जीवनको अपरिहार्य प्रक्रिया हो । हरेक मानिस सेक्स/यौनको भोको हुने गर्छ । पुरूड तथा महिला दुवैको जीवनको मायाको उत्कर्ष रूप हो यौन तर पुरूष तथा महिलाको यौन व्यवहारमा हुने फरकले महिला र पुरूषलाई यौनमा असन्तुष्टी पैदा हुने गर्छ ।
सामान्यतया पुरुषहरू सेक्सलाई नियमित प्रक्रियाका रूपमा लिएर यसलाई सकेसम्म चाडो सक्ने प्रयत्नमा हुनछन् भने महिलाहरू सकेसम्म लामो समय लिन चाहन्छन् । यसरी महिला तथा पुरूषको यौन चाहनाले फरक पार्दा महिला तथा पुरूषको यौन जीवन सुखमय नबन्ने सम्भावना बढी हुन्छ ।
विभिन्न खोज तथा अनुसन्धानले के देखाएको छ भने महिलाहरुलाई यौनमा चरम आनन्द प्राप्त गर्नका लागी पुरूषको तुलनामा केही लामो समय लाग्ने गर्छ । उनीहरू यौनसम्बन्धका बखतमा लामो समय बिताउन चाहन्छन् । यस्तै, पुरूषहरू सकेसम्म यौनका लागी प्रत्येक दिन एकै समय र एकै स्थानमा सेक्स गर्न रूचाउँछन् तर महिलाहरू भने ठीक त्यसको विपरित यौनको अनुभवलाई फरक-फरक स्थानमा र फरक-फरक तरिकाले लिन चाहन्छन् । तर महिलाको यो चाहनालाई पुरूले बुझेका हुँदैनन् । यसले गर्दा महिला र पुरुषबीचको सम्बन्धले लामो समय सफलता पाउँदैनन् ।
सेक्स सुरू गर्नु अगाडि महिलाहरूलाई चुम्बन गर्न र शरीरका अंगहरुलाई स्पर्श गरेको खुब मन पर्छ तर पुरुषहरू यसमा धेरै रुची देखाउदैनन्, खाली सेक्समा मात्र ध्यान केन्द्रित गर्छन् । धेरै महिलाहरूले गर्ने गुनासो नै हुन्छ की साथीले सेक्सका बेला जबरजस्ती गर्छन् । यसरी सेक्स गर्दा महिलाहरूलाई पीडा पनि हुन्छ ।
मनोचिकित्सकको भनाई मान्ने हो भने सेक्सलाई लिएर पार्टनरसँग जबरजस्ती गर्नु एक दमै गलत हो किनकी सेक्सलाई जहिलेपनि प्रेमसंग जोडिन्छ । महिला मित्रलाई सदैव यस कुराको चिन्ता हुन्छ कि उनको पार्टनर बिना उनको ईच्छा नबुझिकन सेक्स गर्न थाल्छन् । पुरुषहरूले महिला साथीलाई सेक्सको ईच्छा वा चाहना छ वा छैन भन्ने विषयमा सोच्ने तथा बुझ्ने प्रयत्न नै गर्दैनन् ।
सेक्स गर्ने समयमा पार्टनरसँग प्रेमपूर्वक कुराकानी नै नगर्ने पुरुषहरूको बानी नै हुन्छ तर सही र आनन्दमय सेक्सको निम्ती यो अतिनै जरूरी कुरा हो । मनोचिकित्सका अनुसार सेक्स गर्नु पूर्व पुरुष र महिलाबीच प्रेमका कुराकानी भएन भने महिलाहरूले सेक्समा त्यति मजा लिन सक्दैनन् । यदि तपाई एक स्वस्थ्य सेक्सी लाईफको कामना गर्नुहुन्छ भने यो जरुरी छ की सेक्स गर्नु पहिले पार्टनरसँग जति हुनसक्छ धेरैबेर प्रेमको कुराकानी गर्नु पर्छ ।
सेक्सको शुरुवात प्रेमका साथ गर्नु उपयुक्त मानिन्छ जसले महिलालाई सेक्स जबरजस्ति गर्न लागेको नभई पुर्ण रूपमा प्रेममा गर्न लागिएको छ भन्ने भान पार्छ । महिलाहरुले चाहेजस्तो सेक्सको मज्जा उठाउन उनीहरुले चाहेजस्तो सेक्सको समय र स्थान तथा आसनहरू परिवर्तन गर्नु अझ प्रभावकारी हुन्छ ।
जब तपाई आफनो सेक्स लाईफबाट यी गल्तीहरुलाई हटाउनु हुन्छ तब तपाई सेक्सलाईफलाई अधिक रोचक र आनन्दमय पाउनु हुन्छ । साथै तपाईं र तपाईंकी पार्टनरबीच प्रेम सम्वन्ध धेरै प्रगाढ हुन्छ । source rochak-kura

काठमाडौँ । चलचित्र ‘ड्रिम्स’ मार्फत निर्देशनमा डेब्यू गर्न लागेका सदाबहार अभिनेता भुवन केसी यतिबेला मुस्तांगमा छन् । छोरा अनमोल केसीलाई मुख्य कलाकारको रुपमा लिएर उनले यो चलचित्रको छायांकन थालेका हुन् ।
भूवनले यस चलचित्रमा नायिकाको रुपमा आफ्नी प्रेमीका जिया केसीलाई लिने नलिने सन्र्दभमा उनले जिया भन्दा धेरै माथिल्लो स्तरको चलचित्र भएको बताए ।
भुवनले ‘ड्रिम्स’ जियाले खेल्ने भल्गर चलचित्र नभई टीनएजरको कथा भएको बताएका छन् । भुवनले जियालाई भल्गर गल भनेपछि जियाको जवाफ कस्तो आउला त्यो शब्द सुन्नलाई केही दिन कुर्नै पर्ला की ?
source tajakhabar

लिङ्ग कुनैपनि महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नका लागि पार्टनरको लिंगको लम्बाइको कुनै भूमिका रहन्छ वा रहँदैन भन्ने विषयमा एकमत छैन । लिंगको आकारले महिलाको चरम आनन्दमा फरक पार्छ भन्ने हो भने पनि पुरुषको लिंग कत्रो भएमा महिलालाई बढि चरम आनन्द आउँछ भन्ने विषयमा पनि सर्वमान्य दाबी वा प्रमाण कसैले पेश गर्न सकेको थिएन ।
तर यी सबै अपूर्णतालाई मेट्दै एक अध्ययनले महिलाका लागि सबैभन्दा आनन्ददायी लिंग कति लम्बाइको हुने ? भन्ने एकिन तथ्य पत्ता लगाएको छ हुनत यो निष्कर्ष विश्वका सबै देशका महिलाका लागि लागु नहुन सक्छ । महिलाको कद, यौन चरित्र तथा सम्भोगको आसन लगायतका विषयले महिलाका लागि उपयुक्त लिंगको आकार निर्धारण गर्छ । तरपनि बेलायतमा गरिएको एक अध्ययनले भने पुरुष पार्टनरको लिंग ५.८ इन्च वा त्यो भन्दा केही लामो भएमा महिलाले सेक्सका बेला निकै राम्रोसँग यौनसुख प्राप्त गर्ने तथ्य पत्ता लगाएको छ ।
वेस्ट स्कटल्याण्ड विश्वविद्यालयका मनोविज्ञ स्टुवार्ट ब्रोडीले महिलाहरुमा गरेको एक सर्भेक्षण पछि यस्तो निष्कर्ष निकालेका हुन् । उनले अध्ययनका क्रममा ३ सय २३ जना महिलासँग उनीहरुको यसअघिको यौन सम्पर्क र त्यसको अनुभवका बारेमा प्रश्न सोधेका थिए ।त्यस क्रममा महिलाहरुले औषतमा ५.८ इन्च वा १४.९ सेमी लामो लिंग भएका पुरुषसँगको सम्भोगमा बढि चरम आनन्द प्राप्त गरेको बताएका थिए । अध्ययनले के समेत तथ्यको खुलासा गरेको छ भने लिंग जति लामो भयो महिलाहरुमा बढि चरम आनन्द प्राप्त हुन्छ ।
औषत भन्दा छोटो लिंगले चरम आनन्द प्राप्तिमा बाधा पूराउँछ । अर्थात् छोटो लिंग हुने पुरुषबाट चरम आनन्द पाउन महिलालाई कठीन हुन्छ । सेक्सुअल मेडिसिन जर्नलमा छापिएको समाचारमा शोधकर्ता ब्रोडीले भनेका छन् लामो लिंगका कारण सेक्सका बेला महिलाहरुको योनीको सबैजसो भित्री भागमा घर्षण हुन पाउँछ जसका कारण यौन आनन्दमा वृद्धि हुन जान्छ source tajakhabar

मुम्बई । बिगबोस सीजन पाँचकी सहभागी एवं टेलिभिजन कलाकार पूजा मिश्रले आफुमाथी यौन शोषण भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
फतहसागरको किनारामा बनेको होटल र्याडीसन ब्लु मा बास बसेको बेला आफुमाथी यौन शोषण भएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी छिन् ।
उनको भनाई अनुसार पेय पदार्थमा कसैले नशालु पदार्थ मिसाएर खुवाएपछि गडबडी भएको थियो । साथै आफ्नो केही सामान चोरि भएको समेत उल्लेख गरेकी छिन् ।
प्रहरी अधिकारीले भने पूजाको भनाई नै विवादास्पद भएको बताएको छ । होटलको सिसिटीभी फुटेजमा केही नदेखिएको बताइएको छ ।
एउटा क्यालेण्डरको सुटिङका लागि भारतको उदयपुर पुगेकी पूजा सोही क्रममा र्याडीसन ब्लुमा बसेकी थिईन् ।
फतहसागरको किनारामा बनेको होटल र्याडीसन ब्लु मा बास बसेको बेला आफुमाथी यौन शोषण भएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी छिन् ।उनको भनाई अनुसार पेय पदार्थमा कसैले नशालु पदार्थ मिसाएर खुवाएपछि गडबडी भएको थियो । साथै आफ्नो केही सामान चोरि भएको समेत उल्लेख गरेकी छिन् ।
प्रहरी अधिकारीले भने पूजाको भनाई नै विवादास्पद भएको बताएको छ । होटलको सिसिटीभी फुटेजमा केही नदेखिएको बताइएको छ ।
एउटा क्यालेण्डरको सुटिङका लागि भारतको उदयपुर पुगेकी पूजा सोही क्रममा र्याडीसन ब्लुमा बसेकी थिईन् ।
सेक्स मानव जीवनको अपरिहार्य कुरा हो । यसका सन्तुष्टी लिने मानिसका आ(आफ्नै तरिका हुन्छन । एकै प्रकारको सम्भोग वा आसनबाट दिक्क लागेपछि उसले अनेक उपाय अपनाउनु स्वभाविक हो ।
कतिपयले मुख मैथुनको सहायताले पनि यौन सन्तुष्टि लिने गरेका हुन्छन । मुख मैथुन कतिको स्वाथ्यवर्द्क हुन्छ भन्नेमा धेरैको चिन्ता रहेको हुन्छ । मुख मैथुनपूर्व राम्ररी नुहाएर प्रजनन अंगहरु सफा बनाएको हुनुपर्छ । सफा गरिएको अंगहरुमा मुख मैथुन गर्दा कुनै हानी हुँदैन । एक अर्कालाई चरम रुपले कामोत्तेजित बनाउनका लागि जिब्रोको प्रयोग गर्नु निकै प्रभावकारी हुन्छ । त्यसमाथि कतिपय युवा युवतिले मुख मैथुनमा हुने मज्जा स्वभाविक मैथुनमा नपाउने बताउँछन । यसको मूख्य कारण मानिसको मुख न्यायो, ¥यालले भिजिरहेको र यसभित्र पसेको बस्तुलाई अद्भुत रुपले चुस्ने प्रकृतिको हुन्छ । अर्गाज्मको बेला योनीले पुरुषको लिंगलाई खुम्चदै फुक्दै गरेर यसरी नै चुस्ने गर्दछ । यस अद्भुत गुणलाई ब्रम्हाण्डको खुम्चने र फुक्ने प्रक्रियासँग तुलना गरिएको छ । यो निकै अद्भुत र आल्हादकारी हुन्छ । तर, स्त्रीलाई चरम उत्कर्षमा पु¥याउन सक्ने भाग्यमानी पुरुषहरुलाई मात्र यो सुख अनुभुति हुन्छ । तुरुन्त यौन सम्पर्कमा जाने र आफ्नो सन्तुष्टि मात्रै हेर्न पुरुषले यस्तो सुखानुभूति गर्न सक्दैनन । मुखले योनीले झै लिङ्गलाई चुस्ने हुँदा पुरुषलाई मुख मैथुनबाट अत्याधिक आनन्द अनुभव हुन्छ । पुरुषले पनि स्त्रीको योनिलाई जिब्रोले खेलाउने वा चुस्ने गर्न सक्दछन् । यसबाट स्त्रीलाई पनि उत्तिकै आन्दानुभूति हुन्छ । जीवन आनन्दको निम्ति हो । तसर्थ, प्रकृति विपरित नगई स्वस्थ ढंगले अनेक प्रकारले यौन सुख लिन सकिन्छ । यस्तो सन्तुष्टि मानिस कति सृजनशिल छ त्यसमा भरपर्छ । source taja khabar

विकास राज न्यौपाने
चर्चित हाँस्य सिरियल ‘मेरी बास्सै’का मुख्य कलाकार सिताराम कट्टेल(धुर्मुस), कुञ्जना घिमिरे(सुन्तली) अहिले आफ्नो प्रस्तुतीहरु लिएर अमेरिकामा छन् ।
उनीहरुले विभिन्न सहरमा आफ्नो प्रस्तुती पनि दिइरहेका छन् । दुई चर्चित कलाकार नेपाल सरकारका सरसफाई सद्भावना दुत पनि हुन् । भर्जिनिया, बोस्टन तथा टेक्सास राज्यका विभिन्न शहरमा गरिएको ५ वटा कार्यक्रममा नेपाली समुदायले सरसफाइका लागि १३ लाख नगद सहयोग गरिसकेका छन् ।
यो अभियानका लागि सितारामले अमेरिकापछि अष्ट्रेलिया पनि जाने बताए । उनले राजनैतिक परिवर्तका लागि समय-समयमा सडकमा आउने काम भएको भन्दै अब देश निर्माणमा जुट्नु पर्ने बताए ।
नेपाली समुदायले आफूहरुको अभियानमा साथ दिने दुई कलाकारको विश्वास छ । अमेरिकामा नै आएको समयमा ‘मेरी बास्सै’को छायांकन पनि सुरु गरिएको छ । ‘मेरी बास्सै’को ८० औं भागमा ‘राइफल पड्काएर’ थेगो सहित कलाकार शंकरराज वाग्लेले ७ बर्षपछि अभिनयमा फर्किएका छन् ।
हिमालय खबर डटकमका प्रधान सम्पादक विकासराज न्यौपानेले अमेरिकामा यो हाँस्य सिरियलको छायांकन गरेका छन् । source: onlinekhabar

म विशेष धन्यबाद दिन चाहान्छु अनलाईन खवर लाई समाचार को लागी,रह्यो कुरा आलोचना को आलोचना त नोवेल पुरस्कार पाउने साहित्यकार र ओस्कार अवार्ड पाउने कलाकार को पनि गर्नुहुन्छ श्रोताहरु ले राजनिती मा महान ठहरीएका गिरीजा प्रसाद कोईराला को पनि आलोचना गरिन्थ्यो पुत्ला जलाइन्थ्यो,विश्व प्रसिद्ध उपन्यास ‘पारिजात’की साहित्यकार (विष्णु कुमारी वाइवा) पारिजात लाइ पनि विभिन्न लान्छना लगाइन्थ्यो ।
मलाइ मेरा दर्शक को आलोचना ले कतई निराश बनाउदैन किन की साँगीतीक क्षेत्र मा माईकल ज्याक्सन देखी नारायण गोपाल सम्म,म्याडोना देखी कोमल वली सम्म को कतै न कतै कसै न कसै ले कुनै न कुनै रुप मा आलोचना त गरेकै छ ।
त्यसै ले म जहीलेपनि मेरा दर्शक श्रोता जस्ले यूट्यूब मा मेरो भिडियो (उही मुला को चाना १७लाख ३३हजार माथी, खिच्देउ एउटा फ़ोटो ८ लाख माथी र पिरती मा दम छ ५लाख५०हजार माथी) र अन्य भिडीयो जुन तल को लींक अनलाइन ख़बर को समाचार भित्र भनीए अनुसार हेरिदीनु भयो ।
उहाँ हरु को आलोचना को सम्मान गर्छु,मलाई र मेरा प्रस्तुती हरु लाई माया गरेर नै खोजी खोजी हेर्दिनुभएको छ युट्युव मा र मलाई यसरी नै साथ दिईरहनु हुनेछ भन्ने अपेक्षा गर्दछु,समाचार हरु सबै सत्य हुदैनन तर कलाकारीता मा म जे गर्छु त्यो मेरो स्वविवेकले गर्छु आलोचना या गाली को कारण ले होईन किनकी आलोचना हरु ले मलाई निराश या उत्तेजीत होईन बरु संयमीत बनाएका छन प्रेरणा र उर्जा थपेका छन ।

२०७१ चैत २७ गते
काठमाडौं । अपराध गरेर कारागार पुगेका कैदीको संरक्षणमा खटिएका प्रहरी जवानले उपचार गर्न लैजान्छु भन्दै अस्पताल लगेर मस्ती गर्दै आएको खुलासा भएको छ ।
महिला कैदीलाई उपचारको वहाना बनाउन उत्प्रेरित गरी उपचार गर्न लैजान्छु भन्दै अस्पतालमा लगेर शारीरिक सम्पर्क राख्ने ८ जना प्रहरी रंगेहात समातिएका छन् ।
अस्पतालमा उपचार गराउने बेला उच्च अधिकारीको छड्केमा परेका ८ जना जवान मध्ये ३ जना रंगेहात पक्राउ परेका हुन् । हत्या जस्तो अपराधमा संलग्न कैदीलाई अस्पतालको वहानामा प्रहरीले मस्ती गर्दै आएको कुरा बुधबार सार्वजनिक भएको हो ।
यो घटना नेपाल–भारत सीमाना अन्तर्गत छिमेकी सहर पीलिभितको हो । जहाँ गम्भीर विरामीको वहाना बनाएर अस्पताल लगिएका हत्याका दोषी महिलासँग ३ जना प्रहरीले अस्पतालको शौचालयमा पालैपालो मस्ती गरेका छन् ।
पीलिभितका एसएसपीले अस्पतालमा छड्के हानेपछि विरामी र प्रहरी कोही पनि देखिएनन् । पछि अस्पतालभित्र खोजी गर्दा ३ जवान सहित २ युवती कैदी रंगेहात भेटिएका थिए ।
प्रहरीका एसपी जेके शाहीले दिएको जानकारी अनुसार युवतीसँग मस्ती ३ जना प्रहरी निलम्बनमा परेका छन् । अन्य प्रहरी जवान पनि कारवाहीमा परेका छन् । कैदी युवतीलाई नजरबन्दमा राख्न निर्देशन दिईएको छ । source rochak-kura
काठमाडौं । अपराध गरेर कारागार पुगेका कैदीको संरक्षणमा खटिएका प्रहरी जवानले उपचार गर्न लैजान्छु भन्दै अस्पताल लगेर मस्ती गर्दै आएको खुलासा भएको छ ।
अस्पतालमा उपचार गराउने बेला उच्च अधिकारीको छड्केमा परेका ८ जना जवान मध्ये ३ जना रंगेहात पक्राउ परेका हुन् । हत्या जस्तो अपराधमा संलग्न कैदीलाई अस्पतालको वहानामा प्रहरीले मस्ती गर्दै आएको कुरा बुधबार सार्वजनिक भएको हो ।
यो घटना नेपाल–भारत सीमाना अन्तर्गत छिमेकी सहर पीलिभितको हो । जहाँ गम्भीर विरामीको वहाना बनाएर अस्पताल लगिएका हत्याका दोषी महिलासँग ३ जना प्रहरीले अस्पतालको शौचालयमा पालैपालो मस्ती गरेका छन् ।
पीलिभितका एसएसपीले अस्पतालमा छड्के हानेपछि विरामी र प्रहरी कोही पनि देखिएनन् । पछि अस्पतालभित्र खोजी गर्दा ३ जवान सहित २ युवती कैदी रंगेहात भेटिएका थिए ।
प्रहरीका एसपी जेके शाहीले दिएको जानकारी अनुसार युवतीसँग मस्ती ३ जना प्रहरी निलम्बनमा परेका छन् । अन्य प्रहरी जवान पनि कारवाहीमा परेका छन् । कैदी युवतीलाई नजरबन्दमा राख्न निर्देशन दिईएको छ । source rochak-kura
अधिकाँश देशमा पितृ सत्तात्मक ब्यवस्था छ । त्यसैले महिलाहरु आफूहरु दविएको र हेपिएको गुनासो गर्छन् । तर दुनियाँमा यस्तो देश पनि छ जहाँ पुरुष महिलाले जे भन्यो त्यही गर्छन् ।
तपाइँलाई विश्वास नलाग्ला यो देशमा पुरुषलले महिलाको गुलामी गर्नु पर्छ । यहाँ पुरुषहरु महिलाको गुलामीका लागि नै राखिएका छन् ।
यो देशको नाम हो ‘अदर वर्ल्ड किङ्डम‘ यहाँको शासन पनि महिलाको नेतृत्वमा नै चलिरहेको छ ।
सन् १९९६ मा यो देश युरोपियन देश चेक रिपब्लिकबाट छुट्टिएको थियो । यो देशमा रानी प्याट्रिसिया प्रथमको शासन छ । यी महिलाको राज भएको देशमा पुरुषहरुले महिलाले जे भन्छन् त्यही गर्नु पर्छ ।
हुन त यो देशलाई अन्य देशले मान्यता दिएका छैनन् तर यहाँको राजधानी ब्ल्याक सिटीलाई मानिन्छ ।
यहाँका मुख्य नागरिक महिला मानिन्छन् । यहाँ पुरुषलाई जनावरकोरुपमा हेर्ने गरिन्छ । उनीहरुले महिलाको सेवा गर्ने बाहेक केही गर्न पाउँदैनन् ।
यो देशमा प्रवेश गर्ने पुरुषले रानीका लागि सोफा वा कुर्सी बनाउनु पर्छ । जहाँ रानी बस्छिन् । यहाँ पुग्ने पुरुषले रानीको खुट्टा धोएको मदिरा पिउन पाउँछन् । यहाँको कानून बदल्ने अधिकार केवल रानी प्याट्रिसिया प्रथमसँग मात्र छ । source taja khabar

स्वास्थ्य समस्याले उनलाई धेरैपल्ट विरही बनाएको छ ।

गायिका पन्तले स्वास्थ्य समस्याका कारण भोगेका पीडा स्वास्थ्य खबरपत्रिकासँग यसरी बाँडिन् :स्वरमा समस्या
‘नबिर्सें तिमीलाई’, ‘तिम्ले पराई ठानेपछि’ जस्ता गीत हिट भइरहेका थिए । आफ्नो करियरमा सफलता मेरो नजिकै पुगिसकेको थियो । फिल्मदेखि सुगम संगीतसम्म मेरो स्वरको माग उच्च थियो । एकै दिन चार÷पाँच वटा गीत रेकर्ड गर्नुपर्ने अवस्था आइसकेको थियो । त्यही बेला एकाएक मेरो स्वर सुक्यो । गाउँदा स्वर क्लियर नआउने भयो । गाउँदागाउँदै बीचमा स्वर काटिन थाल्यो । उपचारका लागि डाक्टरकहाँ गएँ, स्पीचथेरापी गरियो । तीन महिनाजति रेस्ट लिन लगाइयो । करियर उत्कर्षमा पुगेकै बेला रेस्ट लिने वा आउँदा म मानसिक रुपमा पनि कमजोर हुँदै जान थालेकी थिएँ । होमियोप्यथीदेखि एलोप्याथीसम्म उपचारका कुनै पद्धति छाडिएन । तैपनि मेरो स्वरको समस्या २० मा १९ भएन ।
उल्टै डाक्टरले भय सिर्जना गरिदिए, ‘घाँटीको अवस्था यस्तो हुँदाहुँदै गीत गायौ भने क्यान्सर हुने सम्भावना देखिन्छ ।’ जति गरे पनि केही नलागेपछि मेरो मानसिक अवस्था पनि बिगँ्रदै गयो । म पशुपति जान्थेँ, घन्टौँ त्यहीँ बस्थेँ । त्यसपछि फेरि डिप्रेसनमा गइछु । एकछिन एक्लै बस्नै नसक्ने भएँ ।
एक्लै भएँ कि कसरी मर्ने भनेर मात्रै सोच्थेँ । अग्लो ठाउँ देख्यो कि हामफाल्न मन लाग्थ्यो । एकचोटि एक्लै हुँदा एक तला माथिबाट हामफालेँ, खुट्टा भाँच्चियो । त्यसपछि उपचार गरेर तीन महिना बेड रेस्ट गर्नुप¥यो । आफैँले गाएको ‘पल पल रोएँ, जिन्दगीमा कति आँसु गएर खेर, सम्हालेर राख्या भए ताल बन्थ्यो हेर’ भनेजस्तै गरी रोएँ, कराएँ । तर, समस्या समाधान भएन । बजारमा मेरो स्वरको प्रभाव यति प¥यो कि ‘कहिले ठीक हुन्छ, त्यही बेला रेकर्ड गराउँछु’ भनेर मान्छेहरु कुर्न थाले । त्यसले मलाई मानसिक रुपमा झन् विक्षिप्त बनायो, किनभने स्वरको समस्या ठीक हुने सँभावना देखिएन ।
संयोगले खुल्यो स्वर
म अन्तिमपल्ट इन्डियामा चेक अप गराएर हेर्छु भनेर वीरगन्ज हुँदै गइरहेकी थिएँ । मान्छेले कमजोर भएकै अवस्थामा भगवान गुहार्छ । उपचारले ठीक नभइरहेको अवस्थामा मसँग पनि भगवानको भरोसा गर्नुको विकल्प थिएन । उपचार पनि चलिरहेकै अवस्था पनि थियो । यो संयोगले मेरो स्वर खुलायो । मलाई धेरै सताउने अर्काे रोग हो, युरिन इन्फेक्सन । त्यसले लामै समय दुःख दियो । ६ वर्षअघि भएको यो समस्या टिचिङ हस्पिटलमा उपचार गरेर ठीक भयो । तर, तुरुन्तै पत्ता नलागेकाले ठूलो सास्ती खेपेँ । सुरुमा डाक्टरले ‘ग्यास्ट्रिकका कारण त्यस्तो भएको बताए । त्यसको औषधि खाएँ । तीन महिना थला परेँ ।
कत्ति पनि बिसेक नभएपछि फेरि उपचार गर्न जाँदा युरिन इन्फेक्सनको उपचार गरेर ठीक भएँ । केही पत्ता लागेन । ६ वर्षदेखि किड्नीतिर दुख्ने समस्या छ । कहिलेकाहीँ समस्या हुँदा हस्पिटल जान्छु । अलिकति पानी बढी वा कम भयो कि दुख्छ । केही समयअघि अमेरिका जाँदा पनि ल्यान्ड हुनबित्तिकै हस्पिटल पुग्नुपर्ने गरी दुख्यो । औषधि गरियो । तर, पूर्ण रुपमा ठीक भएको छैन । अहिले पनि धेरै ठाउँ चेकअप गरिसकेँ । किड्नीको समस्या जस्तो देखिए पनि गाइनोपट्टीको होला भनेर त्यसको पनि जाँचपड्ताल गरियो । तर, अझै केही पत्ता लागेन ।
तपाईँ पुरूष हुनुहुन्छ र प्रेमको बहानामा एक भन्दा बढी महिलासँग यौनसम्पर्क राखिरहनु भएको छ, नठान्नुस् मैले मात्र प्रेमिकालाई ढाँटिरहेको छु। कहिले सापटी र सपिङ्गको बहानामा आर्थिक फाइदा लिइरहने त्यस्ता महिला यौनकर्मी पनि हुनसक्छिन्।
स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रले गरेको
सर्वेक्षणले थुपै यूवती एवं अधवैसे महिला एकभन्दा बढी पुरूषसँग प्रेमीकाको रूपमा यौन व्यवसाय चलाइरहेका छन्। ‘अधिकांश यौनकर्मीहरू कुनै हिसाबले नजिकिन्छन् र यौन साथी बन्छन् र विभिन्न बहानामा पैसा लिन्छन्,’ केन्द्रका निर्देशक डा.कृष्णकुमार राईले भने।
प्रहरीले सक्रियता देखाउने नाममा यौनकर्मीका अखडामा छापा मार्ने र आर्थिक र शारीरिक शोषण गर्ने भएपछि उनी आफूलाई नाम चलेका अफिसा स्टाफ एवं कुनै कलेजको विद्यार्थी भन्छन्। ‘यौन पेशा गरेको भन्न आधारमा मात्रै होइन्, कण्डम बोकेको भरमा समेत प्रहरीले समात्ने गर्छ ‘ राई भन्छन्। राईका अनुसार यौन रोग नियन्त्रणका दृष्टिले यौनकर्म नियन्त्रण गर्न प्रहरीको यो प्रयासले नकारात्मक असर पारिरहेका छ।
‘एचआइभी तथा यौन रोग नियन्त्रणका लागि स्वास्थ्य मातहतका निकाय निशुल्क कण्डम बाँड्छन्’ राई भन्छन्, ‘त्यही कण्डम बोकेको आधारमा प्रहरी समात्छ, त्यसैले अधिकांश यौनकर्मीले यो बाटो रोजेका हुन्।’
यौनकर्मीका क्षेत्रमा काम गर्ने संस्था जागृतिकी कार्यक्रम व्यवस्थापक श्रुति कार्कीका अनुसार यौनकर्मी महिलाले पहिचान खुलाएमा धेरै दुःख पाउने भएकोले पनि उनीहरू छलछाम गर्न हैन कतिपय धेरै अवस्थामा असुरक्षित यौनसम्पर्कका लागि वाध्य हुन्छन्। ‘हामीसँग यौनकर्मी दिदी बहिनीहरूले भने अनुसार प्रहरीले लग्यो भने, पैसा नदिइ यौनसम्पर्क पनि राख्छ, भएको पैसा पनि लिन्छ र केही दिन हिरासतमा समेत राख्छन ‘ कार्कीले भनिन्। निर्देशक राईका सर्वेक्षणका क्रममा यौनकर्मी महिलाले बताएअनुसार प्रहरीले समेत उनीहरूसित कण्डम बिना यौनसम्पर्क राख्छन्।
जागृतीको तथ्यांक अनुसार काठमाडौंमा मात्र पचास हजारको हाराहारीमा यौनकर्मी महिला र चार लाख भन्दा बढी यौनकर्मी महिलाका पुरुष ग्राहक छन्। ग्राहकको तुलनामा महिला यौनकर्मीको संख्या न्युन रहेकाले एकजना महिलाले छ सात जना पुरुषसँग यौनसम्पर्क राख्नु पर्ने अवस्था छ। ‘फरक फरक पुरूषसँग जाँदा उनीहरू पहिचान फरक बनेको हुन्छ।’ राईले भने, ‘इमेल, इन्टरनेट, सहरी व्यापारिक केन्द्र, मलको अवधारणाले उनीहरू ग्राहक खोज्न सजिलो भएको छ। यसरी छद्म परिचय बोकेका महिलाले प्रेमको नाटक गरेरै व्यापार गरिरहेका हुन्छन्। यस्ता महिलाले एक हप्तामा ४० जनासँगसम्म यौन सम्पर्क राख्ने गरेको पाइएको राइले बताए।
उनीहरूको जीवनशैली समेत हाइफाई हुने गरेको विज्ञहरू बताउँछन्। ‘अधिकांश यौनकर्मीलाई विना कण्डम यौनसम्पर्क राख्न हुदैन् भन्ने कुरा राम्ररी थाहा छ ‘ तर पहिचान खुलाउँन र म यौनकर्मी हुँ भन्न सक्दैनन्।’ राई कानूनी रूपमा खुल्ला नगरेपनि सार्वजनिक ठाउँमा समाजिक व्यवस्था नविगारेसम्म प्रहरी मौन बस्नुपर्छ। बोकेर हिड्न नपाइने भएपछि भनेको समयमा उपलब्धता नहुने र जसले गर्दा असुक्षित यौनसम्पर्क गर्नुपरेको सर्वेक्षण्का क्रममा यौनकर्मीहरूले बताउँने गरेका छन्। सर्वेक्षणले पहिचान खुलाएर हिड्ने यौनकर्मी महिलाका अनुसार कण्डम लगाउँन नमान्नेमा अधवैशे अधिक रहेको समेत देखाएको छ। सर्वेक्षणले काठमाडौका ५१ प्रतिशत यौनकर्मी महिलाले मात्रै यौनसम्पर्कको समयमा कण्डम लगाउँने गरेको देखाएको छ।
जनस्वास्थ्यको सिद्धान्त अनुसार स्वास्थ्य समस्य समाधानका लागि यौन रोग नियन्त्रणको लागि यौन व्यावसाय व्वस्थित गर्नुको विकल्प नभएको एड्स तथा यौन रोग नियन्त्रण बोर्डका उपाध्यक्ष डा.श्यामसुन्दर मिश्रको भनाई छ। द्धन्द्ध, सहरी बेरोजगारी, लैहलैइ जस्ता कारणले यौन व्यावसाय बढीरहेको छ। ‘थाइल्याण्डमा राष्ट्रिय आयको ६ प्रतिशत यौन व्यवसायले ओगट्छ ।’ डा.मिश्रले भने, त्यहाँ यौनकर्मी हो र कण्डम बोक्दैन् भने समात्छ हामी बोके समातिन्छ।’ उनले भने। यसले रोग नियन्त्रणमा अवरोध गरेको उनी बताउँछन्।
यौन व्यवसायलाई कानूनी मान्यता नपाउदासम्म एचआईभीको संक्रमण नघटने यौनकर्मिहरुको दावी छ। केन्द्रका अनुसार यौनरोग संक्रमित मध्ये ७५ प्रतिशत भन्दा बढी असुरक्षित यौन सम्पर्कका कारण भएको छ। एचआईभी र एड्सको क्षेत्रमा कार्यरत संस्थाहरुको आकडा अनुसार काठमाडौंमा करिव एक हजारभन्दा बढी महिला यौनकर्मी भारतका बिभिन्न सहरमा यौनपेसामा संलग्न भएर फर्केका हुन्। उनीहरु मध्ये अधिकांश एचआईभी संक्रमित छन। एचआईभी संक्रमित यौनकर्मीसँग उनीहरुले कण्डम लगाएर मात्र सम्पर्क राख्न चाहादाँ चाहादै पनि यस्ता अवरोधले रोगको खतरा बढाइरहेको छ। source lumbini khabar site

सुन्दैमा अनौठो तथा आनन्द लाग्ने खालको नयाँ तथ्यको खुलासा गरेका छन् अनुसन्धानकर्ताहरुले । क्यानडाका वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धान अनुसार नियमित सम्भोग गर्ने दम्पतीले जन्माएका सन्तान निरोगी हुन्छन् ।
मानिसले जति धेरै सेक्स गर्छन् खराब आनुवंशिक उत्परिवर्तनको जोखिम त्यति नै घट्छ जसका कारण जन्मिने बच्चाहरुमा वंशाणुजन्य रोगहरु सर्ने तथा विकाश हुने सम्भावना कम हुन्छ ।
क्यानडाको मन्ट्रीयल विश्वविद्यालय तथा सेन्ट जस्टिन विश्वविद्यालय अस्पताल अनुसन्धान केन्द्रका शोधकर्ताहरुले यौनिक प्रजननका माध्यमबाट महिला तथा पुरुषका वंशाणुजन्य पदार्थहरु धेरै भन्दा धेरै एक आपसमा मिसिँदा कसरी मानिसको रोगजन्य जोखिम कसरी क्रमशः घट्दैजान्छ भन्ने विषयमा निकै रोचक तथ्य फेला पारेका छन् ।
शोधकत फिलिप अवाडालाका अनुसार यो अनुसन्धानले मानिस रोगबाट सक्रमित हुने वा रोगी हुने कम वा बढि जोखिममा हुन्छ ? भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरेको छ ।
शोधकर्ताका अनुसार जिनमा हुने रोगजन्य उत्परिवर्तनलाई यौनिक प्रजननले रोक्न सहयोग गर्छ ।
शोधकर्ताहरुले क्यानडाको जेनेटिक डाटा सेन्टरका साथै विभिन्न देशका १ हजार जिनोम परियोजनाबाट सयौँ व्यक्तिका वंशाणुहरुको अध्ययन गरेका थिए ।

मुम्बई । पोर्न स्टारबाट बलिउडमा प्रवेश गरेकी नायिका सन्नी लियोन एक एडल्ट कमेडी फिल्मका लागि धेरै रकम मागेर अहिले चर्चामा आएकी छन् ।
सन्नीले यो फिल्ममा खेल्नका लागि धेरै रकम मागेको भन्दै निर्माता पक्ष छलफलको तयारीमा छ । फिल्म ‘मस्ती’ को तेस्रो सिक्वेल बन्दैछ ।
फिल्ममा खेल्नका लागि उनले धेरै पैसा मागेपछि अहिलेसम्म उनीसँग छलफलले औपचारिकता पाएको छैन । निर्माण पक्षले फिल्मको तेस्रो भागमा ओरिजलन स्टार कास्टलाई सामेल गर्ने प्रयास भइरहेको जनाएको छ ।
फिल्मको शीर्षक भने ‘ग्राण्ड मस्ती रिटन्र्स’ हुनेछ । उनले यो फिल्म खेल्नका लागि सन्नीले २ देखि ३ करोड रुपैया चाहिने बताएकी छन् ।
अहिले उनले नै भनेको रकममा सन्नीलाई लिन गाह्रो भएको भन्दै निर्माण पक्षले कुनै न कुनै निकासको खोजी भइरहेको जनाएको छ ।
source nepalsandesh

कुनै पनि मान्छेलाई आफूतर्फ आकर्षित गर्ने काम निक्कै जटिल काम हो । यहाँ कुनै पनि ब्यक्तिलाई आफू तर्फ आकर्षित गर्ने ७ स्टेपको चर्चा गरिएको छ ।
१ आँखामा हेर्नुस्
कुनै पनि ब्यक्तिसँग पहिलो पटक भेट्दा आँखामा आँखा राखेर कुरा गर्नुस् । यसले सम्बन्ध स्थापित गर्न ठूलो भूमिका खेल्छ । यसबाट तपाइँको ब्यक्तित्व देखिन्छ ।
२ आफूलाई चिनाउनुस्
कुनै पनि ब्यक्तिसँग पहिलो पटक भेट्दा आफूलाई चिनाउनका लागि केही कुरा गर्नुस् । कमसेकम पहिलो भेटमा तपाइँ उनीप्रति कति चासो राख्नु हुन्छ वा कति विशेष मान्नु हुन्छ भन्ने कुरा बुझाउनुस् ।
३ अनलाइन कनेक्सन
पछिल्लो समयमा सम्बन्ध स्थापित गर्नका लागि समय नभएपनि विभिन्न माध्यमबाट सम्बन्धमा रहन सकिन्छ । फेसबुक, ट्विटर, वाट्सऐप जस्ता माध्यमबाट पनि सम्बन्धमा रहन सकिन्छ जसले सम्बन्धलाई गाढा बनाउन मद्दत गर्छ ।
४ उसलाई मन पर्ने कुरा थाहा पाउनुस्
कुनै पनि ब्यक्तिलाई आकर्षित गर्नका लागि सबै भन्दा प्रभावकारी उपाय हो एक अर्काको इच्छा र चाहानाबारे जानकारी राख्नु हो । एक अर्कालाई मन पर्ने कुरा थाहा पउन सके र ख्याल गर्न सके सम्बन्ध सहजै गाढा हुन्छ ।
५ निमन्त्रणा दिनुस्
कुनै पनि मान्छेसँग नजिक हुनु छ भने त्यस्तो ब्यक्तिसँग समय विताउनु पर्छ । ब्यस्तताकाबीच पनि समय निकालेर केही समय विताउँदा सम्बन्ध आफै गाढा हुन्छ । एक अर्कालाई बोलाउनु भेटघाट गर्नु सम्बन्ध विस्तार गर्ने प्रभावकारी तर पहिलो चरण हो ।
६ आफ्नो बारेमा जान्ने मौका दिनुस्
यदि तपाइँले चाहेको मान्छेकोबारेमा सबैजसो जानकारी पाइ सक्नु भएको छ र आकर्षित गर्ने चरणमा पुग्नु भएको छ भने आफ्नोबारेमा पनि थाहा पाउने मौका दिनुस् । उसलाई पनि तपाइँको बारेमा खोजि गर्ने मौका दिनुस् । कहिले काँहि आफूले कल नगरेर उताबाट कल आउन दिनुस् ।
७ अन्त्यमा डेटिङ
अव एक अर्कासँग अन्तरंग गफ हुन्छ र सबै कुरा शेयर हुन थालेको छ भने अवको स्टेप हो डेटिङ । यदि उताबाट प्रस्ताव आयो भने पनि सामान्यरुपमा लिनुस् आफूले प्रस्ताव राख्न पनि नहिच्किचाउनुस् । source danik online khabar

२०७१ चैत १३ गते
नायक राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई अहिले अमेरिकामा छन् । अमेरिकाको छोटो बसाइका क्रममा हमालले मधुलाई उनको त्यहाँ रहेका आफन्तसँग पनि भेट गराइरहेका छन् । हमालसँग अमेरिका पुग्दा मधु पनि खुशी देखिएकी छिन् ।

अमेरिकामा रहेको ‘ह्वाइट हिमाल टेलिभिजन’सँग कुरा गर्दै हमाल र मधुले आफ्नो बैबाहिक जिवन र आगामी यात्रा साटेका छन् । मधुले हमालसँगको जिवन आनन्दमय भएको बताएकी छिन् । उनले जिवन भनेको जस्तो बनायो त्यस्तै बन्ने हो भन्दै दुबै जनाको मायाले गर्दा सुन्दर बनेको बताइन् । उनले आफू राजेशसँग जहाँ घुम्न गएपनि आनन्द महशुश गर्ने बताइन् ।
राजेश हमालको व्यस्तताका कारण आफूले समय नपाएपनि कहिलेकाही निक्लदा यसरी घुम्न निस्कने बताइन् ।
नायक राजेश हमालले बिहे पछि एउटै फ्रेममा मधुलाई राखेर कुरा गर्दै उनलाई पहिलो पटक देख्दा नै मन पराएको राज खोलेका हुन् ।
केही बर्ष अगाडि आयोजना भएको ‘लक्स ब्यूटी स्टार’ नामक कार्यक्रममा निर्णायक बनेर पुगेका हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिएका थिए । यहीबाट नै उनीहरुको प्रेम यात्रा सुरु भएको हमालले खुलाएका छन् । हायात होटलका जेनेरल म्यानेजरले कार्यक्रम सुरु हुनुभन्दा अगाडि आफूलाई कुन यूवती मन पर्यो भनेर सोध्दा आफूले मधुलाई देखाएको रहस्य पनि हमालले खोलेका छन् ।
हमालले दिएको उनको भिजिटिङ कार्डबाट नै मधुसँग उनको प्रेमको मुना पलाएको थियो । मधुको स्वभाव र वुझ्ने शैलीले आफूलाई तानेको हमालले खुलाएका छन् । तर, मधुले भने हमालका सबै बानी मन पर्ने बताएकी छिन् । हमाल मिठो भन्दा पनि स्वास्थ्यकर खाना खाने भएकाले पनि आफूलाई पकाउन सजिलो लाग्ने मधुको भनाई छ ।
बैबाहिक जिवनमा एक अर्कालाई संझने क्षमता र वुझ्ने क्षमता हुनुपर्ने हमालको भनाई छ । दुबै व्यक्तिले एक अर्का जस्तो बन्नुपर्छ भन्ने सोचाई राख्नु भन्दा बुझ्न सक्ने क्षमता हुनुपर्छ भन्ने हमालको भनाई छ ।
यती भन्दै हमालले मधुलाई हामी एक अर्कालाई वुझ्छौ नि होइन भन्दै सोधेका थिए । मधुले पनि अहिलेसम्म भनेपछि हमालले हाम्रो डिभोर्स त हुँदैन नि भनेर मधुलाई प्रश्न सोझाएका थिए ।
मधुले पनि हाँस्दै ‘के तपाई मलाई डिभोर्स दिनुहुन्छ’ ? भनेर प्रश्न राखिन् । हमाल दम्पत्तीले अहिले नै बच्चाको बारेमा नसोचेको बताएको छ । भर्खर मात्र बिहे भएकाले अहिले नै बच्चालाई केन्द्रमा राखेर अगाडि नबढेको यो जोडीको भनाई छ । मधुले हमाललाई आफूले नै केयर गर्नुपर्ने भएकाले बच्चाको बारेमा नसोचेको बताइन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सम्भोग हेर्ने पत्रकारलाई यसरी खेद्यो कछुवाले (फोटोफिचर र भिडियोसहित)
२०७१ चैत १२ गते ८:५० मा प्रकाशित
1690 10
0
मडागास्कारमा हालै एउटा कछुवाले नेसनल जियोग्राफिक च्यानलका एकजना पत्रकारलाई लखेटेको घटनाले यसको पुष्टि गरेको छ ।
मडागास्कारको जंगली क्षेत्रमा भ्रमणको क्रममा चर्को आवाज निकालेर सम्भोग गरिरहेको कछुवाको एक जोडीको कार्यक्रमको दृश्य खिचिरहेका पाउल रोज नामका पर्यटक कछुवाको खेदाइमा परे ।
आफ्नो सम्भोगको सत्र चलिरहेको बेला कछुवाले मानिसको हेराइ वा आवतजावत मन पराउँदैन भन्ने कुरा पाउल रोजलाई थाहा थियो । तर कछुवाको निकै ठूलो आवाज आएपछि के रहेछ त ? भनेर हेर्न जाँदा अल्डाब्रा जातिको कछुवाका भालेपोथी यौनक्रिडामा मस्त रहेको पाए अनि उनी र उनको समूहका रहेका मानिसहरुले कछुवाको कर्मको भिडियो खिच्न थाले ।
यौनक्रिडामा मस्त भैरहेको बेला मानिसहरुको गाइँगुइँ तथा क्यामराको क्लिक झि्लक् कछुवाको जोडीले थाहा पाए । निकै भिमकाय जिउ भएको भालेलाई रिस उठेछ । तत्काले पोथीको जिउबाट ओर्लिएर ऊ आफुलाई हेर्ने र खिच्ने मानिसतर्फ अघि बढ्यो, आक्रमणका लागि ।
सुरुमा त रोजले आफुहरुको नजिक आएपछि कछुवा डराएर फेरि फर्किएला भन्ने सोँचेका थिए । तर उक्त रिसाहा कछुवा मानिसको नजिकै आएर आँखा ठूला ठूला पार्दै कराउन थाल्यो र मान्छेहरुको जिउमै धावा बोल्ने सुर कस्यो । त्यसपछि रोजको टोली केही पछि हट्यो । यौनक्रिडामा डिस्टर्ब पूराउने मान्छेहरुप्रति त्यो भालेको आक्रोस थामिएको थिएन । ऊ फर्किएन र मानिसहरुलाई खेदिरह्यो ।
मानिसहरुलाई लखेटेर ३ सय ६५ मिटर पर पूराएपछि मात्र त्यो कछुवा थामियो र पुनः पोथी भएकै ठाउँतिर फर्कियो ।
- See more at: http://www.onlinekhabar.com/2015/03/257527/#sthash.PjzV2VG7.dpuf
काठमाडौं । दीया मास्के पहिले राम्रो नर्तकीका रुपमा परिचित थिइन् । तर एक दशकअघि उनी स्वर्गीय आलोक नेम्वाङको क्याम्पमा छिरेदेखि अभिनेत्रीका रुपमा समेत चिनिन थालिन् ।
त्यसक्रममा उनले दर्जनौं म्यूजिक भिडियोहरुमा अभिनय गरिन् । त्यतिले मात्र दीयाको चित्त बुझेन,त्यसैले उनी चलचित्र र नाटककमा पनि जम्न थालिन् । नाटकमा उनलाई ल्याउँने उनका गुरु थिए अनुप बराल । अहिले उनै अनुप बरालसँग सुखद वैवाहिक जीवन विताइरहेकी दीयाले हालै एक राष्ट्रिय दैनिक पत्रिकाका लागि सेक्स,माया र विवाहका बारे आफ्नो अनुभूति बाँडेकी छिन् । प्रस्तुत छ दीयाको सोही अनुभूति : लामो समयदेखि अनुप सरसँग काम गरिरहेकी थिएँ । उहाँ र ममा शिक्षक र बिद्यार्थीको सम्बन्ध थियो । जबसम्म सिक्ने र सिकाउने चीज रहन्छ तबसम्म सम्बन्ध टिकिरहन्छ । माया त हरेक सम्बन्धमा हुन्छ नै । म उहाँलाई त्यत्तिकै सम्मान पनि गर्छु । कामको सिलसिलामा सँगै हुन्थ्यौ, त्यसैले माया बढदै गयो । विवाह गर्ने निर्णयमा पुग्यौं । विवाहपछि पोखरा गायौँ । हाम्रो घर नै पोखरा भएकाले त्यसलाई हनिमुन भन्न मिलेन । हामी हनिमुन गएनौं पनि । पोखरामा हुँदा घरबाहिर घुम्न निस्कियौं । हामी हात समाएर,अँगालो हालेर कहिल्यै हिँडेका छैनौ । बिवाहको समयमा पनि मलाई त अभिनय गरिरहेको जस्तो भयो । हाँसो उठिरहेको थियो । जग्गेमा पनि खित्खित् हाँसिरहेकी थिएँ । अनुप सर बेहुला भएर आएको देख्दा चाहि अलि लाज लाग्यो । उहाँसंग लामो समयदेखि सँगै भएकाले असहज अनुभव चाहिं भएन । शारीरिक सम्बन्धले माया झन गहिरो हुदै गयो । यो सम्बन्ध महत्वपूर्ण कुरा हो तर सबै थोक चाहि होईन । यस्तो सम्बन्धले म पूर्ण रुपमा यही ब्यक्तिको भएँ भन्ने अनुभव पनि गराउँदो रहेछ । अब केहि बाँकी छैन, नितान्त उसको भएँ भन्ने लाग्दो रहेछ । सुरुमा मनमा भएका कतिपय कुरा भन्न सजिलो बनाई दियो ।१० वर्ष अगाडि अनुप सरलाई चिनेकाले उहाँको बानी ब्यबहार मलाई राम्रोसँग थाहा छ । हामीले एकअर्कालाई कहिल्यै प्रेम प्रस्ताव राखेनौँ । उहाँको बानीले गर्दा नै म यो मान्छेसँग जीवन बिताउन सक्छुजस्तो लाग्यो । मलाई सम्हाल्न सक्ने पुरुष उहाँ नै हो भन्ने लाग्यो । उहाँसँग मलाई डर भन्दा बढी विश्वास थियो । अनुप सर म भन्दा धेरै सिनियर भएकाले मलाई कुनै कुराको अप्ठ्यारो महसुस चाहिँ भएन । कुनै असमझदारी छैन । हामी प्राय कामकै विषयमा बढी गफ गछौँ । एउटै क्षेत्रमा काम गर्ने भएकाले प्राय सँगै हुन्छौ । त्यसैलाई निजी समयको रुपमा लिन्छांै । अहिलेसम्म काम छाडेर घुम्न जाने समय बिताउने गरकै छैन ।source:online patrika

पोर्न स्टारको छवि मेट्दै बलिउडमा स्थापित हुन कोसिस गरिरहेकी सन्नी लियोनीले सफताको सिढी चढ्न थालेपछि आफ्नो हठ प्रर्दशन गर्न थालेकी छिन् ।
‘एक पहेली लीला’मा अभिनय गरिरहेकी सन्नीले हालै १९ लाख पर्ने पेन्टी मागेको खुलासा भएको छ । आइटम डान्सका क्रममा उनले लगाउने अन्तरबस्त्रका बिषयमा निर्माण पक्ष र सन्नीवीच बिबाद भएको हो । निर्माण पक्षले दिएको भित्री बस्त्र जब ‘भिक्टोरिया सिक्रेट’ ब्राण्डको नभएपछि सन्नीले सुटिङ नगर्ने अडान लिइन् ।
तर, निर्माण पक्षले उनको माग पुरा गर्न सक्ने अबस्था थिएन् । किनकी उनले मागेका बस्त्रको मूल्य १० लाख भारतीय रुपैयाँ अर्थात करिव १६ लाख नेपाली रुपैयाँ पर्दथ्यो । निर्माण पक्षले ब्यबस्था गरेका बस्त्र पनि कम मूल्यावान थिएनन् । तर, सन्नी भिक्टोरिया सिक्रेटबाहेक अन्य ब्राण्डका बस्त्र आफ्ना जीउमा लगाउने पक्षमै थिइनन् ।
अन्ततः निर्माता र निर्देशकले नै उनलाई फकाउनुपर्ने अबस्था आयो । फिल्मको बजेट निकै कम भएको र त्यति महंगा लुगा किनिदिन नसक्ने भन्दै अनुनय बिनय गरेपछि अन्ततः सन्नी निर्माण पक्षले ब्यबस्था गरेकै गुलावी बस्त्र लगाएर नाच्न तयार भएकी थिइन् ।

भारतको गोवामा एक प्रेमी जोडीले बाइक चढ्दा प्रहरीलाई भने तनाव भएको छ ।
बाइकमै यौन सम्बन्ध राखेको जस्तै देखिने ती जोडीका तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

सामाजिक सञ्जाल पनि कति कति बेला समस्या को बिषय बन्न सक्छ येस्तै भयो नेपाली गायिका अन्जु पन्त लाई | सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिनभरि एउटा कामुक तस्बिर छ्याप्छ्याप्ती भैदिनाले ठूलो हैरानी दियो गायिका अञ्जु पन्तलाई !
गायिका अन्जु पन्तको नाममा रहेको फेसबुक पेजमा एकजना युवकले राखिदिएको एउटा तस्बिरले अहिले अन्जु पन्तको जता-ततै चर्चा चलिरहेको छ ! झन् नाम चलेको नेपाली फिल्मी कार्यक्रम रजतपटको अफिसियल वेबसाइट मेरोसिनेमा डट कम मा त्यो फोटो राखे पछि त झन् के चाहियो तेसै पनि हल्ला को भरमा हिड्ने हामी नेपाली यो कुरा सर्बत्र फैलिनेनै भयो ! एक युवकसित टङकिसमा मस्त युवती अञ्जु पन्त भएको प्रचार गरिएकाले सनसनी फैलिएको थियो ।आफूलाई गीत/संगीतप्रेमी भन्ने एक फेसबुक समूहले सुरुमा सो तस्बिर सार्वजनिक गरेको थियो । तस्बिरकी युवती अञ्जु नै भएको दाबी सो समूहले गरेको छ । युवक को हुन् भन्नेचाहिँ कतै खुलाइएको छैन ।तस्बिरमा देखिएकी युवतीको अनुहार अञ्जुसित मिल्दोजुल्दो छ भने हातको औँलामा लगाएको औँठी र नाकको नत्थीसमेत मिल्नाले शंका गर्नसक्ने आधार थिए । तर, अञ्जुले सो तस्बिर आफ्नो हुनै नसक्ने ठोकुवा गरेकी छन् । ‘औँठी मेरोजस्तै छ तर हात मेरो होइन,’ अञ्जुले भनिन् । तस्बिरका कारण अञ्जु दिनभरि तनाबमा रहेकी थिइन् । यो तस्बिरले गर्दा उनलाई धेरै समस्या खप्नु पर्यो |
‘म एक्लो जीवन बिताइरहेका बेला कसैले प्रविधिको दुरुपयोग गरेर मलाई बदनाम गराउन खोजेको हो,’ अञ्जुले भनिन् । केही समयअघि पति मनोज सेवासँग मनमुटावका कारण छुट्टिएकी अञ्जु अहिले एक्लो जीवन बिताइरहेकी छन् । यसअघि नायिका नम्रता श्रेष्ठ र पूजा लामाका सेक्स भिडियोले हंगामा मच्चाएका थिए । यस तस्बले के साचिकै नेपाली संगीत/गित प्रेमीहरु लाई निराश गर्ने होइन |source:online jagat