-Germanwings airline crashed in French Alps on Tuesday which operated by Lufthansa. 150 passengers on board dead, officials said none of those on board had survived. The aircraft made a sharp descent from its cruising height of 35,000 feet but that it did not appear to have plummeted as quickly as aircraft known to have lost complete control.
However, safety experts warned against reading too much into the third-party data, especially over remote areas, and said black boxes holding the probable answers to the crash were expected to be retrieved quickly. The accident happened in an alpine region known for skiing, hiking and rafting, but which is hard for rescue services to reach. As helicopters and emergency vehicles assembled, the weather was reported to be closing in. The dead are believed to include 45 Spanish and 67 German nationals. A school party of 16 German teenagers returning from an exchange trip to Spain were booked on the plane but school officials could not say if the group had boarded. All 150 passengers and crew on an Airbus A320 flying from Barcelona to Düsseldorf are believed dead after it rapidly lost height and began an as yet unexplained descent into a remote and mountainous area of southern France. At a press conference, the airline said the plane was last inspected yesterday and that the pilot was very experienced, with years of service and thousands of hours of flying time.

'कतारकोपुनरावेदन अदालतले स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको सजाय दिने तल्लो अदालतको फैसलालाई सदर गरेको छ । मार्च ३१ तारिखमा ‘क्रिमिनल कोर्ट’लेमृत्युदण्डको फैसला गरेपछि कार्की पुनरावेदन गएका थिए । ‘पुनरावेदनले पनि मलाई मुत्युदण्ड दिने फैसला सुनायो,’ कार्कीले कान्तिपुरसँग भने । २०१२ अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई अदालतले दोषी ठहर गरेको हो ।नेपाली दूतावासले यसअघि नै अदालतले मृत्युदण्डको सजाय सुनाएकोबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको थियो । कार्यवाहक राजदूत गणेशप्रसाद ढकालले पीडक र पीडित दुवै नेपाली भएकाले परिवारहरूबीच सहमति गराउन आवश्यक रहेको बताए । ‘पीडक र पीडित दुवै नेपाली हुन् । दुई परिवारबीच मेलमिलाप भएमा सजाय कार्यान्वयन हुँदैन, उनले भने, ‘सम्बन्धित पक्षबीच मेलमिलापको प्रक्रिया अगाडि बढाउन हामीले माथिल्लोतहमा भनिसकेका छौं ।’
अन्सारीका परिवारले भने माफी दिन चाहेका छैनन् । कुशलले आफ्नो परिवारमार्फत पीडित परिवारलाई मनाउन आग्रह गरेको बताए । ‘मबाट गल्ती भयो ।यसमा मेरो पश्चाताप छ,’ उनले भने, ‘पीडित परिवारको तर्फबाट मलाई माफी दिन अपिल गर्छु ।’ सामान्यतया कतारको कानुनअनुसार पीडित परिवारले पीडक पक्षबाट दिइएको ब्लडमनि स्वीकार गरेको खण्डमा माफी दिन सकिन्छ । यहाँ
ब्लडमनिबापत दुई लाख रियाल -५२ (लाख रुपैयाँ) दिइने नियम छ । कतार आएको तीन महिनामै उनी हत्या अभियोगमा पक्राउ परेका थिए । तलब र काम नदिएको रिसमा आबेगमा आई कार्कीले कम्पनीका सुपरभाइजर अन्सारीमाथि चक्कु प्रहार गरी हत्यागरेका थिए ।

कतारमा नेपालीले नेपालीकै हत्या गरेको अभियोगमा अरू आधा दर्जन मुद्दामाथि छानबिन भइरहेको छ । ती हत्याको अभियोग लागेका नेपालीहरू यहाँको केन्द्रीय कारागारमा थुनामा छन् । बालिकालाई छोएको अभियोगमा तीन वर्ष सजाय पाएका रोल्पाका झक्कुप्रसाद ओलीलाई यहाँको पुनरावेदन अदालतले दुई वर्ष कैद मिनाहा गरिदिएको छ । कतारको साउदीय हाइपरमार्केटमा सेल्सम्यानको काम गर्दै आएका पाखापनी-९, रोल्पाका ३० बर्षीय ओलीलाई बालिकालाई छोएको अभियोगमाथि जुन २१ तारिखमा तल्लो अदातलले तीन वर्षको सजाय सुनाएको थियो । उनलाई गत मार्च १६ तारिखमा मार्केटबाटै पक्राउ गरिएको थियो ।
पुनरावेदन अदालतको फैसला भएलगत्तै ओलीले कान्तिपुरलाई भने, ‘अब मार्चसम्म जेलमा बसेपछि र्फकन पाउनेछु ।’ तल्लो अदालतको आदेशविरुद्ध पुरावेदनमा अपिल गर्न ओलीलाई नेपाली दूतावासले वकिलको व्यबस्था गरिदिएको थियो । उनले हाइपरमार्केटमा बेसार झिक्ने क्रममा बेसारको प्याकेट खसेर बालिकालाई लागेको बताए । स्थानीय महिलाले भने उनले बालिकालाई छोएको भन्दै ओलीमाथि मुद्दा दायर गरेकी थिइन्
-१० फागुन, एजेन्सी ।
खतरनाक आतंकवादी समूह स्लामिक स्टेट (IS) ले एक सिरियाली सैनिकलाई उनीहरुको राजधानी भनिने रक्का शहरमा बाइकमा बाँधेर घिसारेको दृष्य सार्वजनिक भएको छ ।
स्लामिक स्टेटका समर्थकहरुले तीन सैनिकलाई कुटी कुटी मारेका तस्विर समेत सार्वजनिक भएका छन् । ती सैनिकहरुलाई मृत्य दण्ड घोषणा गर्दा सयौंको संख्यामा मानिसहरु हेर्न जम्मा भएको समेत तस्विरमा देखिन्छ ।
भिडमा जम्मा भएकाहरुले सैनिकहरुलाई लात र मुक्का प्रहार गरेका थिए ।
केही दिन अघि बन्धक बनाइएका सैनिकलाई यसरी मारिएको हो । आइएसले यसै गरी दर्जनौंको हत्या गर्दै आएको छ ।
मलेसिया ,फागुन ४– वैदेशिक रोजगारीको सिलसिलामा झण्डै महिनाअघि मलेसिया आएका २९ जना नेपाली कामदारलाई त्यहाँको कम्पनीले ४ दिनदेखि बन्धक
बनाएको छ । इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रालीबाट टुस्कर ट्रान्समिसन कम्पनीमा गाडीको बेल्ट बनाउने काममा पुगेका उनीहरुलाई सम्झौता अनुसारको काम र तलब नदिइ कोठामा थुनेर बन्धक बनाएर राखिएको हो । पीडित नेपालीहरुका अनुसार उनीहरुलाई खाद्यान्न नदिइ एउटा कोठामा थुनेर राखिएको छ भने बिजुली र टेलिभिजनको लाइनसमेत काटिइएको छ । पीडित निशान खत्रीले ४ दिनदेखि खाद्यान्न पनि नदिएर होस्टलको एउटै कोठमा २९ जनालाई कोचेर राखेको बताए। नेपालबाट आउँदा एउटा काम र तलब भनेपनि यहाँ आएपछि फरक काम र तलब भएपछि कम्पनी मालिक सँग कुरा गर्दा मालिकले बाहिर पनि जान नदिने र खाद्यान्न पनि नदिने गरेको बताए। ओभरटाइम र तलब गरेर १२ सय ३७ रिंगेट हुने भन्दै त्यहाँ पुगेका उनीहरुले त्यो रकम नपाएको र पछि कम्पनीसँग कुरा गर्दा थुनिएको र उद्दारको पहल गर्दा कतै सुनुवाई नभएको उनीहरुको गुनासो छ । उनीहरुले उद्दारको पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् ।
५ फागुन, इस्लामावाद ।
पाकिस्तानको लाहौरमा गरिएको आत्मघाती आक्रमण हुँदा कम्तिमा ८ जनाको ज्यान गएको छ । घटनामा अन्य कैयौं घाइते भएका छन् ।
किला गुज्लरसिंह इलाकामा रहेको पुलिस हेडक्वार्टर नजिकै भएको उक्त आक्रमणमा आत्मघाती आक्रमणकारी समेत मारिएको समाचारमा जनाइएको छ ।
ब्यस्त बजारकोबीचमा रहेको एक गाडीमा यस्तो विष्फोट गराइएको र छेउँमा रहेका अन्य सवारी साधन समेत हावामा उडेको बताइएको छ ।
यस अघि एक सिया मस्जिदमा गरिएको आक्रमणमा २२ जनाको ज्यान गएको थियो । आजको आक्रमणको जिम्मा कसैले नलिएपनि यस अघिको आक्रमण भने आफूले गरेको तारिक ए तालिबानले लिएको थियो । source:nepaliheadlines

एजेन्सी । सामाजिक सञ्जालहरुमा लगातार कामुक सेल्फी राख्दै आएकि एक महिला नेता एवं सांसद श्रीमतीले आफू बलात्कृत भएको बताएकि छिन् ।
ब्रिटिस लेबर पार्टीका एक सांसदको श्रीमतीले आफू ६ बरषको उमेरमा पटक पटक बलात्कृत भएको बताएकि छन् ।
केरेन डैजुकले आफ्नै परिवारको एक मित्रबाट कम उमेरमै आफू बारम्बार बलात्कृत भएको बताएकि हुन् ।
उनले पारिबारिकमित्रले अफ्नो हात पक्डेर जबरजस्ति गरेको बताइन् ।
दुई बच्चाकी आमा केरेनले आफूमाथी भएको बालात्कार बारे परिबारमा केहि बताउन नसकेको बताइन् ।
उनले आफ्ना पतिले उक्त घटना थाहा पाएपछि सामान्य जीवनमा फर्कन निकै सहयोग गरेकोमा उनको तारिफ गरिन् ।

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामामाथि बलात्कारको आरोप लागेको छ । यो आरोप कुनै पीडितले नभई एक अमेरिकी टेलिभिजन च्यानलले भुलबस लगाएको हो ।
वास्तममा शुक्रबार केएसडब्लु टिभीको साँझपखको कार्यक्रमको प्रसारणको समयमा यो कुरा सामुने आएको हो । बलात्कारका कुनै अर्को आरोपीको समाचार देखाइरहेको थियो ।
२२ वर्षीय कार्यक्रम सञ्चालिका क्याथलिन बेड ति आरोपीका बारेमा कुराकानी गरिरहेकी थिइन् । ठिक सोही समयमा पृष्ठभूमिमा भने अमेरिकी राष्ट्रपति बाराक ओबामाको तस्वीर देखाएको थियो ।
यो तस्वीरसाथ देखाइएको क्याप्सनमा ‘नो चार्जेस’ लेखिएको थियो । बलात्कार आरोपी फ्रान्सिस्को सउसाको बारेमा भएको कुराकानीका क्रममा यो साक्षीको अभावमा कुनै प्रकारको आरोप पुष्टि हुन नसकेको उल्लेख गरिएको थियो ।
६० मिनेटको कार्यक्रममा यस भूलको महसुस नै नभएको भारतीय अनलाई जागरणले जनाएको छ । तर कार्यक्रम प्रसारणपछि फक्स फाइभ सान डिएगोले यस गल्तीबारेमा प्रतिक्रिया दिँदै भुलबस उक्त कमजोरी भएको र यसका कुनै अन्य उद्देश्य नभएको स्पष्ट पारेका छन्

२७ माघ, एजेन्सी।
सोमबार ९ फेब्रुअरीको दिन टर्कीमा एक महिलाले विकृत यौन कार्य गर्न जबरजस्ती गरेको भन्दै आफ्नै पतिको घाँटी काटि हत्या गरेकी छिन्।
४३ वर्षीय महिला 'गोनुल एस्.' र ६७ वर्षीय पुरुष 'ओस्मान टी.' गत सेप्टेम्बर २०१४ मा टर्की को इस्पार्टा प्रान्तमा भेटेका थिए।
केहि दिनकै घतिष्ठता पछि पुरुषले २-३ महिनामै बिहे गर्ने वाचा पनि गरेको थियो र उनिहरूले साँस्कृतिक मूल्य मान्यता अनुसार नै बिहे पनि गरेका थिए।
तर उनिहरूको यो सम्बन्ध धेरै दिन सुमधुर हुन सकेन, वास्तवमा भन्नु पर्दा २० दिनसम्म मात्रै सीमित हुन पुग्यो। यसरी सम्बन्ध बिग्रिँदै गर्दा आफ्नो पतिले जर्मनी अश्लील चलचित्र हेर्दै उनलाई पनि चलचित्रमा जस्तै विकृत यौन कार्य गर्न दबाव दिएपछि पतिको हत्या गरेको 'गोनुल एस्.' ले स्वीकार गरेकी छिन्।
1
बयानको क्रममा उनले भनिन्, "ओस्मानले दैनिक जसो यौन सम्पर्क गर्न चाहन्थ्यो र म सँधै उम्किन खोज्थेँ। सँधै जर्मनी अश्लील च्यानल हेरेर मलाई पनि त्यस्तै कार्य गर्न जबरजस्ती गर्ने गर्थ्यो।" यौन कार्य गर्न नमानेपछि उनलाई आफ्नो पतिले हातपात पनि गरेको बयानमा बताइन्।
गोनुलको दोस्रो विवाहबाट भएको एक १२ वर्षीय छोरा पनि छ।
३० जनवरीको रात जब ओस्मानले आफ्नी पत्निलाई कुट्दै गरेको छोराले सुन्यो तब उसले त्यो पुरुषलाई एरीयलले टाउकोमा हानेर भुँइमा लडाएको थियो।
उनले भनिन्, "त्यति बेला ओस्मान होसमा नै थियो र मेरो घाँटी अँठ्याउन लाग्यो। मैले उनलाई फेरि भुँइमा लडाएँ र घाँटीको पछाडिबाट काटेर दुई टुक्रा बनाएँ।"
कानुनी सोधपुछको लागि कुरिरहेको उक्त महिलाले हत्याको पश्चाताप गरेकी छिन्। by nepaliheadlines
सन् २०१४ हवाईसेवाका लागि दुर्भाग्यपूर्ण वर्षको रूपमा रह्यो । यस वर्ष विश्वभर निजी तथा सरकारी स्वामित्वमा रहेका ४८ वटा विमान दुर्घटना भए भने त्यसमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या एक हजार दुईसय भन्दा बढी रहेको पाइयो ।
?
मलेसियाली विमानसेवाका लागि त यो वर्ष विध्वंशकारी वर्षको रूपमा रह्यो । मलेसियामा केन्द्रीय कार्यालय रहेको एयरएसियाको इन्डोनेसियाको एकाइ एयरएसिया इन्डोनेसियाको उडान क्युजेड ८५०१ को १६२ यात्रुसहित इन्डोनेसियाबाट सिङ्गापुरतर्फ उडेको विमान वर्षको अन्त्य अर्थात् गत डिसेम्बर २८ का दिन दुर्घटनाग्रस्त हुनपुग्यो । एयरबस ए३२०–२०० मोडेलको सो विमान गत आइतबार बिहान स्थानीय समयअनुसार ५ः३० बजे बिहान चालक दलका सदस्यसहित १६२ यात्रु बोकी उडेको थियो ।
धावनमार्ग छाडेको केही बेरपछि खराब मौसमका कारण चालकले नियमित हवाईमार्ग परिवर्तन गर्न टावरसँग अनुमति मागेको थियो र यसको केही बेरमै विमान एकाएक हराएको थियो । दुई दिनसम्म खोजीेपछि तेस्रो दिन अर्थात् डिसेम्बर ३० मङ्गलबार अपरान्ह इन्डोनेसयिाको बोर्नियो टापुमा पर्ने पाङगकालान वन नगरको दक्षिणपश्चिमी इलाकास्थित कारिमाता सामुद्रिक जलक्षेत्रमा केही यात्रुका शवसहित सरसामान र उक्त विमानको अवशेष फेला परेका थिए । यस्ता कुरा आजसम्म पनि फेलापर्दैछन् ।
त्यस्तै, मलेसियाको वायुसेवा मलेसियन एअरलाइन्सको बोइङ ७७७ विमान गत मार्च ८ का दिन बेपत्ता भएपछि हालसम्म फेलापर्नसकेको छैन । सो दिन मध्यरात १२ः४० मिनेट जाँदा क्वाला लम्पुर विमानस्थलबाट चीनको राजधानी बेइजिङतर्फ उडेको उडान नं. एमएच३७० को विमान प्रस्थान गरेको ५० मिनेटपश्चात् स्थानीय समयअनुसार रातको १ः३० बजेपछि सञ्चार सम्पर्कमा नआएपछि बेपत्ता भएको थियो । हवाईसेवाको इतिहासमा यो घटना रहस्यको गर्भमा लुकेको छ ।
विमानमा १५३ चिनियाँ नागरिक, धेरै सङ्ख्यामा अस्ट्रेलियाली, केही मलेसियाली, केही अमेरिकी, केही न्युजिल्यान्डेली र बाँकी अन्य देशका नागरिक, चालकदलका १२ सदस्य सहित २३९ यात्रु रहेका थिए भन्ने सम्बन्धित वायुसेवाले जानकारी दिएको थियो । प्रथम दायित्व वहन गर्ने मलेसिया, आफ्ना धेरै नागरिकहरू परेका कारण चीन, अस्ट्रेलिया, अमेरिकालगायत २६ भन्दा बढी मुलुकले खोजी कार्यलाई निरन्तर सघाइ महिनौँसम्म खोजी गर्दा पनि यात्रु, सरसामान वा विमानको अवशेष लगायत केही पनि फेलापर्नसकेको छैन । विमानको अवस्था आजसम्म अज्ञात रहेको छ ।
यसैगरी मलेसियाली विमानसेवाकै उडान एमएच १७ गत जुलाई १७ का दिन नेदरल्याण्डको राजधानी आम्सटरड्यामबाट क्वालालम्पुरतर्फ उडेको विमान युक्रेनको पूर्वी भागमा भएको आतङ्ककारी आक्रमणमा परि दुर्घटनाग्रस्त भई २९८ यात्रुको मृत्यु भएको थियो । यसरी सन् २०१४ मा मलेसियाकै तीनवटा विमान दुर्घटनाका शिकार भए ।
यसैगरी अल्जेरियाली राष्ट्रिय वायुसेना अल्जेरियन एयर फोर्सको विमान गत फेब्रुअरी ११ का दिन दुर्घटनाग्रस्त हुँदा ७६ जना सैनिकले ज्यान गुमाउनुपरेको थियो । त्यस्तै, स्विफ्ट एयर र अल्जेरियाली राष्ट्रिय ध्वजाबाहक एयर अल्जेरीको साझेदारी ब्यापारिक उडानमा रहेको एक विमान अफ्रिकाको मालीमा गतः जुलाई २४ का दिन दुर्घटनाग्रस्त हुँदा ११६ यात्रुले ज्यान गुमाए । यस अतिरिक्त सन् २०१४ मै विश्वभर अन्य मझ्यौला तथा सानाखाले विमान दुर्घटनामा परी थप सयौँ व्यक्तिको मृत्युभएको छ ।
सन् २०१४ मा विश्वभर भएका विमान दुर्घटनामा एक हजार २१२ व्यक्तिले ज्यान गुमाएका थिए । त्यसमा मलेसियाली विमान सेवामा मात्र यात्रारत ६९९ व्यक्ति परेका थिए । सन् २०१३ मा विश्वभरी भएका विमान दुर्घटनामा २६५ व्यक्तिको मात्र ज्यान गएको थियो । यसको तुलानामा सन् २०१४ विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या करिव पाँच गुणा रहेको छ ।
सन् २०१४ मा विश्वभर भएका निजी तथा सरकारी सेवाको विमान दुर्घटनाको तथ्याङ्क यस प्रकार रहेको छ:
मिति वायुसेवाको नाम र दुर्घटना भएको देश दुर्घटनामा परी मृत्यु हुनेको संख्या
ldlt
|
jfo';]jfsf] gfd / b'3{6gf ePsf] b]z
|
b'3{6gfdf k/L d[To' x'g]sf] ;+Vof
|
hgj/L )%
|
efOgNof08 skf]{/];g, cd]l/sf
|
Ps
|
hgj/L !@
|
cd]l/sL jfo';]gf, ckmuflg:tfg
|
tLg
|
hgj/L !*
|
lglhIf]qsf] Ps sDkgL, hd{gL
|
rf/
|
hgj/L @)
|
:sf]cfnf ;'k]l/of]cf/f 8] PleP;L l;lenf, /f]dflgof
|
b'O{
|
km]a|'c/L !!
|
cNh]l/og Po/kmf];{, cNh]l/of
|
5oxQ/
|
km]a|'c/L !^
|
g]kfn Po/nfO{G;, g]kfn
|
c7f/
|
km]a|'c/L !&
|
Unf]an Po/lnkm\6/OG6/g]zgn cu{gfOh];g km/ dfOu|];g -cfO{cf]Pd_, blIf0fL ;'8fg
|
Ps
|
km]a|'c/L !(
|
6L8L;L PleP;g PnPn;L, cd]l/sf
|
Ps
|
km]a|'c/L @!
|
lnlaog Po/ sfuf]{, 6\o'lgl;of
|
P3f/
|
dfr{ )#
|
O/fg l;len PleP;g cu{gfOh];g, O/fg
|
rf/
|
dfr{ )*
|
dn]l;og Po/nfOG;, lxGb dxf;fu/
|
b'O{ ;o pgGrfnL;
|
dfr{ @*
|
OlG8og Po/kmf];{, ef/t
|
kfFr
|
clk|n )*
|
x]u\Nof08 PleP;g ;le{;]h, cd]l/sf
|
b'O{
|
clk|n !(
|
Pn P ;L P; P -nfS;f_, d]lS;sf]
|
cf7
|
d] )*
|
PlnofG;f sf]nlDaof, sf]nlDaof
|
5
|
d] !@
|
s]GofnL jfo';]gf, s]Gof
|
Ps
|
d] !&
|
nfcf]; ;/sf/L ljdfg ;]jf, nfcf];
|
;f]x|
|
d] @&
|
sfph]km P;P, p?Uj]
|
kfFr
|
d] #!
|
P;s] 6«fen PnPn;L, cd]l/sf
|
;ft
|
h'g )^
|
o'qm]g Po/kmf];{, o'qm]g
|
kfFr
|
h'g )&
|
lghLIf]qsf] Ps sDkgL, /l;of
|
Ps
|
h'g !$
|
o'qm]g Po/kmf];{, o'qm]g
|
pgGrf;
|
h'g !&
|
;fpy clk|msg Po/kmf];{, blIf0f clk|msf
|
tLg
|
h'g !*
|
l;gkm\o'PN; xf]lN8ª\; kmfOgfG; PnPn;L, cd]l/sf
|
tLg
|
h'g @#
|
lhPkm\8L Pc/qmfkm\6 ;le{;, hd{gL
|
b'O{
|
h'g @$
|
Kfls:tfg OG6/g];gn Po/nfOG;, kfls:tfg
|
Ps
|
h'nfO{ )@
|
:sfOjf8{ OG6/g];gn PleP;g, s]Gof
|
rf/
|
h'nfO{ !$
|
o'qm]g Po/kmf];{, o'qm]g
|
b'O{
|
h'nfO{ !&
|
dn]l;og Po/nfOG;, o'qm]g
|
b'O{ ;o cG7fGgAa]
|
h'nfO{ @#
|
6«fG; Pl;of Po/j]h, tfOjfg
|
c7rfnL;
|
h'nfO{ @$
|
l:jkm\6 Po//Po/ cNh]/L, dfnL
|
Ps ;o ;f]x|
|
cu:6 !)
|
;]kmfg Po/nfOG;, O/fg
|
pgGrfnL;
|
cu:6 !#
|
PPkm PG8«]8 Po/nfOG;, a|flhn
|
;ft
|
cu:6 @#
|
8f]/]g Po/ sª\uf], u0ftGq sª\uf]
|
rf/
|
cu:6 #)
|
o'qm]g Po/ cnfOG;, cNh]l/of
|
;ft
|
cu:6 #!
|
;kmf/L PS;k|]; sfuf]{, tfGhflgof
|
tLg
|
;]K6]Da/ !$
|
6Øfª\uf] h]6, ch]{lG6gf
|
b'O{
|
;]K6]Da/ @)
|
x]lelnˆ6, kfk'jf Go' lugL
|
rf/
|
;]K6]Da/ @!
|
OlhlK;og Po/kmf];{, OlhK6
|
5
|
cS6f]a/ @)
|
o'lgh]6, /l;of
|
rf/
|
cS6f]a/ @(
|
:sfOj] OG6/k|fOh]h, 8r PlG6lNnh
|
b'O{
|
cS6f]a/ #)
|
larqmfˆ6, cd]l/sf
|
rf/
|
gf]e]Da/ )(
|
l8Knf]Dof6 PleP;g, axfdfh
|
gf}
|
gf]e]Da/ !$
|
Unf]an Po/lnkm\6, blIf0f ;'8fg
|
b'O{
|
l8;]Da/ )*
|
;]h PleP;g, cd]l/sf
|
5
|
l8;]Da/ !@
|
>Lnª\sg Po/kmf];{, >Lnª\sf
|
kfFr
|
l8;]Da/ !*
|
6L-Po/ PnPn;L, d]lS;sf]
|
b'O{
|
l8;]Da/ @*
|
Po/ Pl;of, OG8f]g]l;of
|
Ps ;o ao;6\7L
|
hDdf ;ª\Vof
|
ljdfg b'3{6gf - c7\rfnL;
|
d[To' - Ps xhf/ b'O{ ;o afx|
|
स्थल वा जलमा चल्ने यात्राका साधनका तुलनामा संसारभर सुरक्षित मानिने हवाई सेवाका विमान एकपछि अर्को गर्दै धमाधम दुर्घटनाका शिकार भएका छन् । विमान दुर्घटनाका कारणमा हालसम्म देखिएको तथ्याङ्कअनुसार मौसमको कारणले लगभग २५ प्रतिशत अंश ओगटेको छ भने चालकको अज्ञानता, गल्ती वा लापरवाहीलाई अधिकांश हिस्सा दिइएको छ । यसअघि आतङ्ककारी सशस्त्र समूह वा अन्यको प्रहारमा परि यदाकदा विमान दुर्घटनाग्रस्त भएको सुनिए पनि यस वर्ष यो सङ्ख्या बढी रह्यो ।
सम्भावित दुर्घटनाबाट टाढै रहन प्रत्येक विमानमा अनगिन्ती सहायक उपकरण जडान गरिएका हुन्छन् । अगाडि बढिने आकाश मार्गको निकै टाढासम्मको मौसम स्थिति जानकारी दिने यन्त्र राडार हुन्छ । गन्तव्यसम्म पुग्नका लागि तल जमिनमा ठाउँठाउँमा एउटै वा अलगअलग मुलुकका टावरले विमान चालकसँग सम्पर्क गरी सूचना आदानप्रदान गरिरहेका हुन्छन् । त्यस्तै विश्वको कुन स्थानमा आफ्नो विमान उडिरहेको छ भनी थाहा पाइने संयन्त्र ग्लोबल पोजिसनिङ सिस्टम, अगाडि पहाड, जल वा स्थल सतह आउँदैछ, तत्काल विमानलाई सुरक्षित मार्गबाट लैजाउ भनी चालकलाई उडान अवधिभर सचेत गराइरहने अत्याधुनिक प्रविधिको संयन्त्र इन्ह्यान्स्ड ग्राउण्ड प्रोक्सिमिटी वार्निङ सिस्टम लगायत अन्य अनेकौँ प्रकारका परिस्कृत र भरपर्दा अत्याधुनिक उपकरण विमानमा जडान भएका हुन्छन् । यति धेरै विश्वसनीय संयन्त्रको सहयोगमा गरिने विमानयात्रा वा आकाशमार्ग कति सुरक्षित छ त भन्ने प्रश्न सन् २०१४ मा स्वयं विशेषज्ञहरूले गरेका छन् ।
यो दुनियाँमा असम्भव भन्ने कुरा केही होइन रहेछ । प्रविधिमा चमत्कार गर्दै आएको जापानले फेरि अर्को चमत्कार देखाउँदैछ र समुद्रमा तैरिने एउटा सहरको निर्माण गर्दैछ ।
जापानका वैज्ञानिकहरुले समुद्रको लहरमाथि तैरिने एउटा सहर बसाउने योजना बनाएका छन् । यस्तो विलक्षण योजना सम्पन्न गराउने जिम्मेवारी लिएको छ, जापानको कम्पनी ब्लू स्काइले । सुन्दै कोरा कल्पना जस्तो लाग्ने यो परियोजनालाई सफल बनाउन ब्लु स्काइकम्पनीलाई टोक्यो विश्वविद्यालय र जापानको समुद्री तथा पृथ्वी विज्ञान एजेन्सीले सहयोग गर्नेछन् ।
कम्पनीका अनुसार सन् २०३० सम्ममा समुद्रमाथि तैरिने सहरको निर्माण भइसक्नेछ । उक्त सहरको नाम एटलान्टिस राखिनेछ ।
ग्लोब आकारको बाहिरी कवचभित्र रहने यो अत्याधुनिक सहरलाई छोप्ने गोलाकार कवचको निर्माण भने शिमीझु कम्पनीले गर्नेछ ।
यो अत्याधुनिक सहर साँच्चीकै विज्ञान प्रविधिको नयाँ वरदान हुनेछ । गोलाकार कवचभित्र रहने यो सहरमा बस्ने जिवहरुले उत्सर्जन गर्ने कार्वनडाइअक्साइडलाई अक्सिजनमा बदल्ने प्रविधि त्यहाँ हुनेछ ।
त्यो सहरमा विजुली कहाँबाट लगिएला ? वास्तवमा समुद्रको तल्लो र माथिल्लो सतहबीचको तापक्रममा हुने भिन्नतालाई विद्युतीय शक्तिमा बदल्ने प्रविधिका माध्यमबाट सहरलाई पुग्ने विजुली उत्पादन हुनेछ ।
समुद्री तुफान आयो भने के गर्ने ? यसको पनि भरपर्दो र अनौठो उपाय छ । यदि समुद्रमा ज्वारभाटा आयो वा कुनै समुद्री तुफान आयो भने यो सहर समुद्रमुनि डुबुल्की मार्नेछ र ज्वार शान्त भएपछि सतहमा आउनेछ ।
५ सय मिटर परिधि भएको ग्लोबभित्र यो सहर रहनेछ । यसमा ५ हजार जनासम्म बासिन्दा हुनेछन् ।
यो सहर निर्माण गर्न २५ अर्ब डलर खर्च लाग्ने बताइएको छ ।
source:onlinekhabar

मेक्सिको: मेक्सिकोमा पछिल्ला वर्षहरुमा बालहिंसाको अवस्था अत्यधिक मात्रामा बढ्दो रुपमा रहेको पाइएको छ । विभिन्न संघसंस्था एवम् बालअधिकारसम्बन्धी स्वदेशी तथा विदेशीहरुले त्यहाँ बालबालिकाका विरुद्धमा हिंसा झन् बढ्दै गएको पाइएको बताएका छन् ।
त्यहाँ पनि विभिन्न आपराधिक संघ संस्थाहरु रहेका र उनीहरुले बालबालिकालाई अपहरण गर्ने, जबर्जस्ती हिंसाको काममा लगाउने र त्यसो गर्न नमानेमा हत्या गर्नेम्मको काम गर्ने गरेको पाइएको समाचारमा उल्लेख छ ।
केही हप्ताअघि मेक्सिकोको एक विद्यालयबाट करिब ४३ जना बालबालिकालाई अपहरण गरेर लगेपछि त्यहाँ बालबालिकाको सुरक्षाका बारेमा निकै नै बहस सुरु भएको छ ।
त्यहाँका केही सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिले हालैका दिनमा ती बालबालिकाको खोजीका साथै बालबालिकाको अधिकारका पक्षमा काम गरिरहेका बताइएको छ ।
सोही बालअधिकार समूहको खोजीका क्रममा त्यहाँ हालैका दिनमा बालबालिका झनै असुरक्षित बन्दै गएको पाइएको अभियानका सञ्चालकले नै जनाएका छन् ।
सो समूहको एक बालअधिकारवादी संस्थाले दिएको जानकारी अनुसार सन् २००६ को सुरुदेखि सन् २०१४ सम्ममा त्यहाँका कम्तीमा पनि २० हजार बालबालिकाको हत्या भएको छ ।
यसरी हत्या हुनेमा किशोर किशोरीहरु नै रहेका पाइएको पनि सो समाचारमा जनाइएको छ । यसलाई बालबालकामाथिको चरम हिंसाको रुपमा लिइएको समाचारमा जनाइएको छ ।
मेक्सिकोको विशेषगरी उत्तरी क्षेत्रमा बालबालिकामाथि बढी हिंसा हुने गरेको छ । सो क्षेत्रमा लागूऔषधको ओसार पसारमा बालबालिकालाई प्रयोग गर्ने गरिएको छ ।
सो कार्यमा भरियाको रुपमा पनि बलबालिकाको प्रयोग गर्ने गरिएको छ । उनीहरुलाई त्यस्ता कार्यमा लगाउने गरिएको र जसका कारण कारबाहीका क्रममा पनि उनीहरु मारिने गरेका छन् ।
त्यसैगरी विभिन्न आतङ्कवादी संघसंस्थाहरुले पनि बालबालिकालाई अपहरण गरी लाने र हत्या गर्ने गरेका पाइएाके पनि समाचारमा उल्लेख गरिएको छ ।

केल्भिन अन्डरवेयर लगाएकी अमेरिकी नायिका एवं मोडल इमिलीले छाती भने खोलेकी छिन् ।
ब्रा विनाका फोटो खिचाएर उनले अाफ्नो इन्ट्रग्राममा सार्वजनिक गरिन् । उनको यो फोटोले लाखभन्दा बढी लाइक पाइसकेको छ ।
बेलायममा जन्मेकी यी २३ वर्षीया मोडलले डिमान्ड अाएकोले यस्तो

काठमाडौँ, कार्तिक २ – मिस नेपाल (वल्र्ड) सुबिन लिम्बु, मिस नेपाल (अर्थ) प्रिन्सा श्रेष्ठ र मिस नेपाल (इन्टर्नेशनल) सोनी राजभण्डारी आ–आफ्ना अन्तर्राष्ट्रिय प्रतियोगीतामा भाग लिन जादैँ छन् ।
उनीहरुलाई आ–आफ्नो प्रतियोगितामा सफलताको लागि द हिडन ट्रेजरले सुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजना गरेको छ । नोभेम्बर ११ मा हुन लागेको मिस इन्टर्नेशनल कार्यक्रममा भाग लिन सोनी राजभण्डारी अक्टोबर २१ मा जापानको टेकियो तर्फ जाँदै छिन् । यस्तै नोभेम्बर २९ मा हुन लागेको मिस अर्थ कार्यक्रममा भाग लिन प्रिन्सा श्रेष्ठ अक्टोबर ३१ मा फिलिपिन्सको मनिलो तर्फ जाँदै छिन् । त्यस्तै डिसेम्बर १४ मा हुन लागेको मिस वल्र्ड कार्यक्रममा भाग लिन सुबिन लिम्बु नोभेम्बर १९ मा बेलायतको लण्डन तर्फ जाँदै छिन् । मिस वलर्डको ब्युटी विथ अ पर्पोज अवार्डका लागि सुबिन लिम्बु प्राथमिक विद्यालयमा विद्यार्थीहरुको शिक्षा सम्बन्धि आयोजनामा केन्दि«त रहेकी छिन् । यसै आयोजनाका लागि उनी एक हप्ताका लागि प्राथमिक विद्यालयका विद्यार्थीहरुसँग काम गर्न सुदुर पश्चिम क्षेत्र (बझाङ, दैलेख र शिबकोट) मा जाँदै छिन् । किताबमा मात्रै केन्द्रित रहने परम्परागत शिक्षा प्रणालीको सट्टामा उनी एनिमेसन÷ल्यापटप जस्ता एकिकृत प्रविधिका मद्दतबाट शिक्षालाई रमाइलो र सहभागितामूलक बनाउन प्रेरणा दिनेछिन् जसले गर्दा विद्यार्थीहरु विद्यालय जान प्रोत्साहित हुनेछन् । उनले विद्यार्थीहरुलाई शिक्षकसँग मात्र निर्भर नभइ स्वावलम्बी रुपमा पढ्न प्रोत्साहित गर्नेछिन् । यस कार्यक्रमका लागि उनी प्रथमिक तहको शिक्षाको विकासका लागि कार्य गरिरहेको संस्था ओपन लर्निङ एक्सचेक्जसँग सहकार्य गर्ने छिन् । यो वर्ष मिस अर्थ पेजेन्टको विषय इको–टुरिजमलाई प्रबर्दन गर्नु हो र सबै प्रतियोगीहरुले यो विषयमा आफ्नो संलग्नता भएको भिडियो क्लिप बुझाउनु पर्नेछ । यसले पजेनटमा उनीहरुको समग्र निर्णय गर्नमा सहयोग गर्नेछ । यस्तै उनको एक हप्ता लामो लुक्ला, नाम्चे र एभरेष्ट बेस क्याम्प समेट्ने कार्य योजना अन्तर्गत प्रिन्साले आलु उत्पादन गर्ने स्थानिय फार्मिङ समुदायहरुसंग मिलेर कार्य गरिन् । आर्थिकरुपमा परिवर्तनशील आलु खेति गर्नु बाहेक, उनले किसानहरुलाई जैविक उत्पादन गर्ने कार्यमा लगाइन । बाहिरबाट सबै चिजहरु आयात गरिने हुनाले, उनले धेरै होटेल र लजहरुलाई त्यो क्षेत्रमा उत्पादन हुने स्थानिय सामानहरुको प्रयोग गर्न आग्रह गरिन् । यसो गर्नाले हजारौं पर्वतारोही, पदयात्रीहरुले स्वच्छ र जैविक तरिकाले उत्पादन गरेको विभिन्न किसिमको आलुमा आधारित खाद्य प्रयोग गर्न सक्नेछन् जसले पर्यटकहरुलाई स्वस्थ र विरामी हुनबाट बचाउने छ । संसारभरि एभरेष्ट क्षेत्रको पर्यटन प्रवर्धन गर्नु बाहेक, उनको कार्य योजनाले इको–टुरिजमको प्रवर्दन गर्दै स्थानियलाई आर्थिक रुपमा सहयोग पु¥याउनेछ । पेजेन्टको अवधिमा प्रिन्साले करुणा नेचरल वेयरस्ले श्रृजना गरेको जैविकरुपमा तयार पारिएको पोशाक लगाउने योजना बनाउँदै छिन् ।

लाइबेरियामा इबोलाले मरेका एक व्यक्ति व्युँटिएपछि डाक्टरहरु चकित भएका छन् । पत्याउने नसक्ने यो घटना लाइबेरियाको राजधानी मोनरोविओको अस्पतालमा भएको हो।
इबोलाविरुद्ध परिचालित चिकित्सकको टोलीले उनलाई इबोला भाइरस फैलन नदिन मृत घोषित गर्दै शवमा ब्लीच लगाउन सुरु गरेका थिए । त्यसपछि शवलाई मुर्दाघरमा राखिएको थियो। तर चिकित्सकहरु त्यतिबेला छक्क परे जब मृत घोषित व्यक्ति नाडी हल्लाउन थाले । त्यो देखेर डरले काँमिरहेका चिकित्सक चिच्याए, ‘उ जीवित छ मरेको छैन।’त्यसपछि उनलाई फेरि अस्पताल पठाइयो। लाइबेरियामा घातक इबोलाका कारण दुई हजार व्यक्तिको ज्यान गइसकेको छ।एजेन्सी

असोज
थाइल्याण्डकी राजकुमारीको विवादास्पद भिडियो सार्वजनिक भएपछि बैंककमा तहल्का मच्चिएको छ ।
सैनिकले ‘कू’ मार्फत् सत्ता आफ्नो हातमा लिइरहेको बेला थाई राजकुमार र राजकुमारीको विवादास्पद भिडियो सार्वजनिक भएपछि राजधानी बैंककले यसले खुबै चर्चा पाएको छ ।
बैंककमा शाही दरबारमा भएको एक पार्टीको दौरान खिचिएको यस भिडियोमा राजकुमारी श्रीरास्मीलाई अधंनग्न देखाइएको छ । उनले कम्मर मूनि मात्र भित्री वस्त्र लगाएका छिन् । भिडियोमा राजकुमार मह पनि सँगै देखिएका छन् ।
नांगो भिडियो सार्वजनिक भएपछि राजकुमार मह राजा भूमिबोल अदुल्यादेजको उत्तराधिकारी बन्न कति सक्षम भन्ने कुरामा बहस समेत शुरु भएको छ । ८६ वर्षिय राजा केही समयदेखि बिरामी रहेका छन् र सैनिक शासन लागू भएपछि उनलाई सार्वजनिक रुपमा देखिएको छैन ।

बेल्जियम । बेल्जियममा नेपाली स्रष्टाहरुले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको नेपाली भाषा र साहित्यको उत्थानमा रहेको अतुलनीय योगदानको स्मरण गदै १४९ औ जन्म जयन्ती मनाएका छन् |आईतवार बेल्जियमको सेन्त्रुदेनमा सम्पन्न भएको कार्यक्रममा उनीहरुले आदिकवि भानुभक्त आचार्यले थालनी गरेको नेपाली भाषा साहित्यको उत्थानकार्यलाई सशक्त बनाउने अभियानमा रहेको उहाको अतुलनीय योगदानको चर्चा गरेका थिए|
motiram-bhattaअन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम र हिमालयन सोसाईटी सेन्त्रुदेंन बेल्जियमको संयुक्त सहकार्यमा सम्पन्न कार्यक्रममा उपस्थित प्रायजसो स्रष्टाहरुले युवा कवि कै साहित्यिक योगदान र जीवनी बिषयमा आफ्ना रचना सुनाउँदै कार्यक्रमलाईमोतिमय बनाएका थिए | स्रष्टाहरुले कविता,मुक्तक र गजल सुनाएका थिए |
कार्यक्रममा कवि बिमल गिरी, दीपेन्द्र केसी, राजकुमार पुडासैनी, दीपक ज्योति पौडेल, डिल्लीराम अम्माई, मोहन खत्री, माधव सापकोटा, सौरव करन्जित, कुम शाहीले आ-आफ्ना रचना सुनाएका थिए | यसै गरी कवि राजेन्द्र रसाईलीको कविता पूजा रसाईलीले वाचन गरेकी थिइन् |
अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र केसीको अध्यक्षता तथा दीपक ज्योति पौडेलद्वारा संचालन गरेको कार्यक्रममा कवि दीपेन्द्र केसीले कविको साहित्यिक योगदानको चर्चा गरेका थिए भने डिल्लीराम अम्माईले जीवनी प्रस्तुत गरेका थिए| यसै गरी एनआरएन बेल्जियमका महासचिब माधव सापकोटाले नेपाली भाषा साहित्यको प्रचारप्रसार तथा उत्थानमा अनेसाको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै एनआरएन अनेसास संग सधै सगै रहने बताएका थिए|
कार्यक्रममा नेपाली र बेल्जियन कविहरुको संयुक्त सहकार्यमा प्रकाशित ‘फ्रित नेपाल’ कविता सग्रहको बारेमा पनि समिक्षा गरीएको थियो| अनेसास बेल्जियमले ‘फ्रित नेपाल’ प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका राजेन्द्र रसाईलीलाई धन्यवाद ज्ञापन गरेको थियो भने रसाईलीले फ्रित नेपाल बारेमा आफ्ना अनुभव सुनाएका थिए|
हिमालयन सोसाइटीको ब्यबस्थापनमा विजयादशमीको शुभकामना सगै शुरु गरीएको कार्यक्रमको अन्तमा दशैको बेला खाईने नेपाली परम्परागत खाना वितरण गरीएको थियो| कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहेको थियो|