विमानमा सवार गर्ने गर्नु भएको छ भने तपाइँलाई थाहा होला विमान चढेपछि तपाइँलाई फोन अफ गर्न लगाइन्छ । विमानमा फोन लगायतका उपकरण प्रयोग गर्न पाइँदैन जस्को बाहिरी नेटवर्क सँग सम्बन्ध छ ।
हालै गरिएको एक सर्वेक्षणले हरेक १० मध्ये ४ अमेरिकी हवाइ यात्रुले विमान यात्राको समयमा फोन अफ गर्दैनन् भन्ने तथ्य बाहिर ल्याएको छ । संसारभरी नै ३००० मिटर अर्थात १० हजार फिट भन्दा मुनी उड्ने विमानमा मोबाइल वा अन्य नेटवर्कमा आधारित उपकरण बन्द गर्नै पर्छ । यो बाध्यकारी नियममा पर्छ । नियम अनुसार कुनै पनि यात्रुले फ्लाइट मोडमा समेत फोन राख्न पाउँदैन ।
फ्लाइट मोडमा समेत फोनले पनि विमानको अन्य प्रणालीमा असर गर्ने बताइन्छ । यद्यपी उचाइमा विमान उडिरहँदा ल्यापटप वा म्यूजिक प्लेयर भने प्रयोग गर्न पाइन्छ ।
हामीलाई अहिले सम्म भनिएको कुरा के हो भने मोबाइल वा अन्य उपकरणमा आउने सिग्नलले विमानको इलेक्ट्रोनिक प्रणालीमा असर गर्छ र विमान खतरामा पर्छ । खासमा यो सिद्धान्त इन्टरनेटसँग जोडिएका विभिन्न ग्याजेट्स वा मोबाइल नेटवर्क रेडियो तरंगको प्रयोग गर्छ र विमान पनि जमिनबाट सूचना प्राप्त गर्नका लागि सयौं यस्तै इलेक्ट्रोनिक प्रणालीमा आधारित हुन्छ जसलाई एभिएनिक्स भनिन्छ । यसले ककपिटमा भएका ब्यक्तिहरुबीच सञ्चारको काम गर्छ ।
सिग्नलमा अवरोध
यो कुरा केवल मोबाइल सँग मात्र जोडिएको विषय होइन । यसमा किन्डल्स, आइप्याड, ल्यापटप, हातले खेलिने भिडियो गेम लगायतका उपकरणले पनि रेडियो तरंग छोड्छन् । यस्ता उपकरणको फ्रिक्वेन्सी विमानको एभिएसनिक्समा प्रभाव पार्ने स्तरमा भयो भने यस्ले राडारसँगको सम्बन्ध र अन्य प्रणालीमा असर गर्ने बताइन्छ ।
अहिले सम्म कुनै पनि विमान विमानमा फोन चलाएको कारण वा अन्य उपकरण चलाएका कारण दुर्घटनामा परेको इतिहास छैन । तर यो पनि विमान दुर्घटनाका कारण मध्ये हुन सक्छ । अहिले सम्मको प्रविधीले विमानमा समस्या ल्याउन यस्ता उपकरणको कति भूमिका हुन्छ भन्ने पत्ता लगाउन पनि सक्दैन । यस्ता कहानी धेरै छन् जसले विमानमा उपकरणहरु चलाउँदा विमानमा असर पर्छ भन्ने पुष्टी गर्छ ।
सन् २०१३ मा प्रकाशित एक रिपोर्टका अनुसार अमेरिकी विमान सुरक्षा प्रणालीका अनुसार ५० यस्ता घटना भएका छन् जहाँ विमानभित्र यात्रुले उपकरण चलाएका कारण विमानको सूचना प्रणालीमा असर परेको थियो । अधिकाँश अवस्थामा विमानको कम्पासमा असर परेको थियो ।
सन् २००६ सम्मको रेकर्डमा १२५ यस्ता घटना भएका थिए जसमा उपकरणकै कारण विमानको सिग्नलमा समस्या भएको थियो । र ७७ घटना जोखिमपूर्ण नै थिए । त्यस्तै सन् २००३ र २००९ मा पनि यस्ता घटना सार्वजनिक भएका थिए । खासमा विमानको प्रणाली ट्रान्समिसनको एक प्रक्रियामा आधारित हुन्छ । जुन मोबाइल लगायतका उपकरणहरुको इलेक्ट्रोनिक नेटवर्क जस्तै हुन्छ ।
विमानमा प्रयोग भएको सुचना प्रणाली र यस्ता उपकरणको सूचना प्रणालीको सिग्नल एकै खालको हुने हुँदा यसले गर्ने असरबारे स्पष्ट डाटा निकाल्न समेत कठिन हुन्छ । त्यसै कारण नै विमानमा फोन अफ गर्न लगाइन्छ ।
स्रोत :एजेन्सीको सहयोगमा
फेसबुक संसारको सबैभन्दा प्रयोग गरिने सोसल नेटवर्किङ प्लेटफर्म हो । दैनिक यहाँ लाखौँ प्रयोगकर्ता भित्रिने गर्दछन् । फेसबुक साथीहरुको फोटो हेर्न र च्याट गर्न मात्र प्रयोग गरिँदैन ।
यसलाई कर्पोरेट क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ । फेसबुकमा च्याट, भिडियो च्याट, अडियो च्याट जस्ता थुप्रै सुविधाहरु दिइएका छन् । यी सुविधाहरुको अलावा फेसबुकमा अन्य सुविधाहरु पनि दिइएका छन् जसको बारेमा सायद तपाईंलाई थाहा नहोला । आउनुहोस् थाहा पाऔँः

१. अडियो क्लिपः सोसल नेटवर्किङ साइटलाई मेसेन्जर एपको मद्दतले प्रयोगकर्ताले भोइस मेसेज मात्र नभई टेक्स मेसेज र फोटो पनि पठाउन सक्नुहुनेछ । भर्खरै फेसबुकले आफ्नो मेसेन्जरमा अडियो क्लिप पनि पठाउन सकिने सुविधा दिएको छ ।
२. फेसबुक वर्कः यदि तपाईंलाई इच्छा लाग्छ भने तपाईंले आफ्नो फेसबुक अकाउन्टमा एउटा भिन्न वर्क अकाउन्ट बनाउन सक्नुहुनेछ जसमा तपाईं आफ्नो अफिसियल कामका लागि प्रयोग गर्न सकिन्छ ।
३. वारनिंगः फेसबुकमा वारनिंग लेभलको फिचर पनि दिइएको छ जसलाई प्रयोगकर्ताहरुले त्यस्तो भिडियोमा वारनिंग लेभल लगाउन सक्छन् जुन समाजमा हिंसा बढाउने गर्दछ ।
४. रिडिङः फेसबुकका संस्थापक मार्क जुकरवर्गले एउटा नयाँ पेज बनाएका छन् जसको नाम ब् थ्भबच या द्यययपक हो । जसमा अहिलेसम्म १० लाखभन्दा बढि लाइक आइसकेको छ ।
५. फोटोः आइओएसमा यदि तपाईं फेसबुक प्रयोग गरिरहनुभएको छ भने त्यसमा फोटो अपलोड गर्ने समयमा यसले आफैँ आफ्नो क्वालिटी एडजस्ट गर्ने गर्दछ भने फोटोको कलर पनि अटो एडजस्ट गर्ने गर्दछ ।
६. थ्याङ्क्सः दैनिक करोडौँ मानिसहरु फेसबुक चलाउने गर्दछन् । यदि तपाईं आफ्ना साथीहरुलाई धन्यवाद भन्न चाहनुहुन्छ भने यसका लागि फेसबुकमा भिडियो कार्ड बनाउन सक्नुहुनेछ ।
७. पब्लिसः यदि तपाईं फेसबुकमा अफ्नो पोष्ट प्रोमोट गर्न चाहनुहुन्छ भने यसका लागि फेसबुकमा नयाँ फिचर आइसकेको छ जसले तपाईंको लाइकलाई बढाउन सहयोग गर्दछ भने त्यसलाई प्रोमोट पनि गर्ने गर्दछ ।
८. फ्रेन्डः फेसबुकमा यदि तपाईं कुनै अपरिचित व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाउँदै हुनुहुन्छ भने तपाईंलाई पहिले एउटा वार्निङ आउने गर्दछ । यदि त्यो वार्निङलाई तपाईंले इग्नोर गर्नुभयो भने तपाईंको फ्रेन्ड रिक्वेस्ट क्यान्सिल हुने गर्दछ ।
९. रुमः फेसबुकले भर्खरै रुम नामक फिचरको लञ्च गरेको छ । यो यस्तो एप हो जसको मद्दतले प्रयोगकर्ता ती व्यक्तिहरुसँग जोडिन सक्छन् जो रुम एपमा त्यतिबेला उपलब्ध हुनेछन् ।
१०. सेभ गर्नुहोस्ः यदि तपाईंलाई आफ्नो फिड पोष्टमा कुनै लिंक मनपर्दैन भने त्यसलाई तल गएर सेभ बटनमा क्लिक गरेर उक्त लिंकलाई हटाउन सक्नुहुन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:nepali aawaj
फेसबुक चलाउनु हुन्छ भने तपाइँका लागि खुसीको खवर छ । केही समय यता निरन्तर नयाँ नयाँ फिचर दिँदै आएको फेसबुकले आफ्ना प्रयोगकर्तालाई अर्को एक नयाँ फिचर दिएको छ ।
फेसबुकले अव प्रयोगकर्तालाई आफ्नो तस्विर सहित स्टिकर समेत एट्याच गर्ने अवसर दिएको हो ।
यो फिचर एमाटिकन्स ५२ औं क्याटेगोरीमा छ । यसमा ड्याग, पिन्च, स्ट्रेच र रोटेट गरेर तस्विरमा स्टिकर टाँस्न सकिन्छ ।
रमाइको कुरा त यो फिचरमा डिसलाइक बटन समेत उपलब्ध छ ।
नेपाल भारतमा भने यो फिचर उपलब्ध भएको छैन ।
गत डिसेम्बरमा मात्र यो स्टिकर लञ्च गरेको फेसबुकले अव संसार भरि नै यो फिचर उपलब्ध गराउने जनाएको छ ।
अव फेसबुकको कमेन्टमा समेत स्टिकर टाँस्न सक्ने सुविधा छ ।source:ताजा खबर
आजसम्मको विश्वका ५ ठूला जहाजहरूको तस्विर र केहि विवरणहरू हेरौँ। साँच्चै नै यी जहाजहरू कमालका छन्
१. 'युक्रेनियन एन्टोनोभ एन्-२२५ म्रिया' जसलाई अझसम्मकै सबभन्दा ठूलो जहाजको रूपमा मानिन्छ।
सन् १९८८ डिसेम्बर २१ मा यो विमानले पहिलो उडान गरेको थियो, जुन वास्तवमा सैनिकि प्रयोगको लागि बनाइएको थियो। रुसी अन्तरीक्ष विमान बोक्नको लागि बनाइएको यो विमानको निर्माण गर्दा यसको इन्जिन बलियो बनाइएको थियो।
यो विमानमा ६ वटा इन्जिन प्रयोग गरिएको छ र यसको तौल ६४० टन भन्दा धेरै रहेको छ। अहिलेसम्म यस्तै विमान जम्मा एउटा मात्रै बनाइएको छ।
२. दोस्रोमा छ, 'एयरबस ए३८० एफ्'।
यसको पहिलो उडान सन् २००५ अप्रिल २३ मा भएको थियो। यो विमानमा ५२५ वटा यात्रु सिट सामिल गरिएको छ र यसलाई अहिलेसम्मकै ठूलो यात्रु विमान मानिन्छ।
३. तेस्रो श्रेणीमा पर्ने 'बोइन्ग ७४७-८' लाई भने संसारकै सबभन्दा लामो विमान मानिन्छ र यसको लम्बाई ७७ मिटर रहेको छ। यसमा ४६७ यात्रु सिट रहेको छ भने यसको निर्माण गर्दा विशेष गरी इन्धनको बचतमा ध्यान दिइएको थियो।
४. बोइन्ग परिवारमै पर्ने 'बोइनग ७४७-४०० इ.आर्.' भने चौथो श्रेणीमा पर्दछ। यो अझसम्मकै सबैभन्दा धेरै बिकेको विमान हो र यसको आकार र बनावट असाध्यै सुन्दर रहेको छ।
यसको पङ्खा ६४.४ मिटरमा फैलिएको छ भने कुल लम्बाई ७०.६ मिटर रहेको छ। ५२४ सिट भएको यस विमानको आन्तरिक डिजाइन भने सबै आधुनिक रहेको छ।
५. पाचौंऔँमा 'युक्रेनियन एन्-१२४ रुस्लान' पर्दछ। अझसम्म रुस्लानलाई विश्वको दोस्रो गह्रौँ विमान मानिन्छ।
काठमाडौं । यदी तपाईसँग स्मार्टफोन छ भने अब तपाईको मोबाइल र ल्याण्डलाईन टेलिफोनको बिल कम हुनेछ ।यसका लागि तपाईको फोनमा ‘कलप्लस’ नामको एप डाउनलोड गर्नुपर्छ । यो एपमा तपाईको फोन नम्बर देखाउँछ । यो एपको माध्यमबाट संसारका ८५ देशमा कल गर्न सकिन्छ भने अमेरिका, मेक्सिको, चीन र ब्राजीलमा अनलिमिटेड फ्रिकल गर्न सकिन्छ ।
हालका एक दिनका लागि ९९ सेन्ट, पैसा, २ दिनको १.९९ सेन्ट र एक महिनाको १९.९९ डलर तिर्नुपर्छ ।
स्मार्टफोन आधुनिक युगमा जिवनशैलीको अभिन्न अंग बनिसकेको छ । हामी स्मार्टफोन तथा ट्याब्लेटबाट अलग हुनै नसक्ने भएका छौँ । हाम्रा ग्याजेटलाई अब कसरी प्रयोग गर्ने तथा कुन कुन काममा प्रयोग गर्ने ? भन्ने विषयमा पनि विविधताको खोजी हुन थालेको छ ।toy यहीँ खोजीको सिलसिलामा एक सेक्स ट्वाय निर्माता कम्पनीले आइप्याण्डलाई नै यौनखेलौना बनाइदिएको छ ।
आइप्याण्डसँग सेक्स ? कस्तो अनौठो र अपत्यारिलो । तर फ्लेसलाइट कम्पनीले यो सम्भव बनाइदिएको छ । कम्पनीले हालै फ्लेसलाइट लन्चप्याड नामक उपकरण सार्वजनिक गरेको छ । फ्लास लाइट आकारको तथा योनी जस्तो त्यो उपकरण आइप्याडको पछाडिपट्टी जोड्न सकिन्छ ।

यो वास्तवमा सेक्स ट्वाय हो । यो आइप्याड सँग जोडिने यो कृत्रिम योनीबाट पुरुषले आइप्याडमा यौन सामाग्री हेर्दै आफुलाई त्यसकै मज्जामा डुबाउन सक्ने दाबी कम्पनीको छ । कम्पनीका अनुसार यो ग्याजेटबाट प्रयोगकर्ताले आफ्नो यौनसाथीसँग स्काइपीमा लाइभ अनलाइन सम्भोगको मज्जा लिँदै अनलाइन सेक्सलाई अझै रोमाञ्चक बनाउन सक्छन् ।
कम्पनीले यो उपकरणको विज्ञापन समेत गज्जबको बनाएको छ । यसको ट्रेलरमै एकजना युवकले आफ्नी केटी साथीसँग भिडियो च्याट गर्दै यो कृत्रिम यौनांगको प्रयोग गरिरहेको देखिन्छ । छि, सूचना प्रविधिको चिजलाई कस्तो फोहोर बनाएको होला ?
भन्ने प्रश्न धेरैले उठाउन सक्छन् भन्ने तर्फ सचेत हुँदै कम्पनीले अबका दिनमा ग्याजेटलाई मानिससँग अझै नजिक तुल्याउने लन्चप्याड राम्रो साथी बन्ने दाबी गरेको छ । यसको मूल्य २० पाउण्ड तोकिएकेा छ source:tajakhabar
परिवर्तनलाई लिएर सामाजिक सञ्जाल फेसबुक पछिल्लो समय चर्चाको शिखरमा छ । जनवरी, २०१५ मा झनै व्यापक परिवर्तन गर्दैछ ।
फेसबुकले सन् २०१५ मा आफ्नो डाटा नीति, कुकिज पोलिसी र इमेल र नोटिफिकेसन सम्बन्धि नीति परिवर्तनबारे निरन्तर जानकारी दिइरहेको छ । फेसबुकले परिवर्तनबारे आफ्ना प्रयोग कर्ताहरुसँग सुझाव समेत मागिरहेको छ ।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले प्रयोगकर्ताहरुले नयाँ नयाँ सुझावहरु दिइरहेको बताएका छन् । यस दौरानमा केही प्रयोग कर्ताहरुले आफ्नो बिचार समेत शेयर गरिरहेका छन् ।
मार्क जुकरवर्गलाई आएका सुझाबमध्ये फेसबुकलाई २४ घन्टाका लागि पुरै बन्द गर्न पनि सुझाव आएको छ । एन्थनी फेरग्युसन नामका एक मानिसले फेसबुकलाई वर्षमा एक दिनका लागि बन्द गर्न सुझाव दिएका छन् ।
यसले मानिसहरुले वास्तविक जीवनसँग भेट गर्ने अवसर पाउने उनको भनाई छ । उनीहरुले यसलाई रचनात्मक काममा लगाउन सकिने समेत ती प्रयोगकर्ताको विश्वास छ । यस्तो सुझाब दिनेहरुले क्याण्डीक्रसको नोटिफिकेसन बन्द गर्न पनि सुझाव दिएका छन् । source:tajakhabar

फेसबुकले नयाँ नियम ल्याउन लागेको जानकारी दिएको छ । १ जनवरी, २०१५ देखि उसले आफ्नो नियम बदल्न लागेको हो ।
यसको लागि कम्पनीले सबै युजर्सलाई नोटिफिकेशन पनि पठाएको छ । फेसबुकका अनुसार अब फेसबुकले युजर्सलाई फेसबुक चलाउनको लागि टिप्स/गाइडलाइन दिनेछ । कम्पनीले नयाँ नियमको माध्यमबाट फेसबुक प्रयोगकर्तालाई सुरक्षित नेटवर्किङको लागि गाइड गर्नेछ । यो जानकारी भने अहिलेलाई ३६ भाषामा मात्र हुनेछ ।
नयाँ नियममा के के छन ?
प्राइभेसी बक्स
यसको माध्यमबाट फेसबुकले आफ्नो युजर्सलाई आफ्नो जानकारीको लागि नियन्त्रणमा राख्न सक्छ । उदाहरणको लागि तपाई आफ्नो Untag, unfriend र block को बारेमा जान्न सक्नुहुनेछ । यति मात्र नभई आफ्नो हरेक पोस्ट कस-कसलाई पठाउने पनि थाहा हुनेछ ।
नजिकको लोकेशन
फेसबुकले अब तपाई नजिकको जरुरी जानकारी पनि दिनेछ । आफ्नो लोकेशन हालेपछि तपाईको वरिपरि रहेको ठाउँको रेष्टुरेन्ट र उसको मेन्यु, सिनेमा हल, लाइब्रेरी आदिको जानकारी दिनेछ ।
किनमेल गर्न सकिने
फेसबुकले बायाँ बटनको टेष्ट गरिरहेको छ, जसको सहयोगबाट मानिसहरु फेसबुकबाट लगआउट नगरिकन सामान किन्न सक्नेछन । यति मात्र नभई फेसबुकले पैसा राख्न निकाल्न मिल्ने तरिकामा पनि काम गरिरहेको बताएको छ ।
पासवर्ड रिकभर हुनेछ
फेसबुकले आफ्नो कम्पनी, एप्स र सेवाको बारेमा जानकारी दिनेछ । तपाईले आफ्नो अरु कुनै एकाउन्टको पासवर्ड बिर्सिनुभयो भने तपाईको फेसबुक एकाउण्टको सहयोगबाट पासवर्ड रिकभर गर्न सक्नुहुनेछ ।source:nepali headline

पछिल्लो समयमा फेसबुक प्रयोग नगर्ने त कोही पनि हूँदैन । संख्या बढ्दै जाँदा फेसबुकमा गरिएका तपाइँका साथीभाइका पोष्ट समेत नदेखिने समस्या बढेको छ ।
तर अव भने फेसबुकले कुनै पनि पोष्ट नछुट्ने गरी नयाँ सुविधा दिएको छ । यस अघि नै टाइमलाइनमा सबै भन्दा पछिल्लो most recent को विकल्प दिइसकेको फेसबुकले फ्रेण्ड्स लिष्टमा नै यस्को समाधान गर्न सकिने सुविधा फेसबुकले जनाएको छ ।
५०० भन्दा बढी पोष्ट हुने वित्तिकै पुरानो अपडेट छुट्ने समस्या समाधान गर्न फ्रेण्ड लिष्टमा म्यानेज गर्नु पर्छ । पेजमा मिलाएपछि तपाइँले हेर्न चाहेका साथी वा पेजका लिङ्कहरु छुट्ने छैनन् ।
यसका लागि के गर्ने
यूजरले फेसबुक फ्रेण्डलिष्टमा आफूले पोष्ट नछुटाउन चाहेका साथी वा पेजहरुको क्लोज ग्रुप बनाउनु पर्छ । जसले गर्दा त्यस्ता साथी वा पेजका अपडेट छुट्दैनन् । यस्ता ग्रुप धेरै वटा समेत बनाउन सकिन्छ ।
यसको अर्थ के पनि हो भने अव तपाइँका कुरा फेसबुकबाट लुक्न सक्दैनन् ।
source:nepaliheadline
एप्पललको आइफोन सिक्स किन्न चाहनेहरुले अर्को वर्ष बजारमा उक्त आइफोन भेटाउनै गाह्रो पर्ने निश्चित भएको छ ।
एप्पलले आइफोन सिक्सको साटो ‘आइफोन सिक्स प्लस’को उत्पादनमा ध्यान केन्दि्रत गरेपछि बजारमा आइफोन सिक्सको अभाव चुलिने पक्का भएको हो । वित्तिय सेवा सम्बन्धि बहुराष्ट्रिय संस्था युबिएसका विश्लेषक स्टेभेन मिलुनोभिचका अनुसार आउँदो मार्च सम्ममा आइफोन सिक्सको उत्पादनमा एप्पलले ४० प्रतिशतले कमी ल्याउनेछ । सानो आकारको आइफोन सिक्सको उत्पादन घटाउने र ठूलो आकारको सिक्स प्लसको उत्पादन बढाउने योजना एप्पललको रहेको उनको ठम्याइ छ । आइफोन सिक्स प्लसलाई उपभोक्ताले निकै रुचाएपछि एप्पलले यस्तो लक्ष्य तय गरेको हो । एसियाली बजार, खासगरी चीनमा आइफोन सिक्स प्लसको माग चुलिँदो छ । यो पटकको चिनिया नयाँ वर्षको उपलक्ष्यमा चीनमा सिक्स प्लसको माग अझै उत्कर्षमा पुग्ने विश्लेषकहरुले बताएका छन् । सिक्स प्लस यतिधेरै लोकपि्रय होला भन्ने अपेक्षा एप्पलले गरेको थिएन ।
जसका कारण उसले मागअनुसार उत्पादन र आपूर्ति गर्न नसक्दा अन्तराष्ट्रिय बजारमा अहिले पनि सिक्स प्लस पर्याप्त आपूर्ति हुन सकेको छैन । उता अमेरिकामा सानो आकारको आइफोन सिक्सको माग समेत उच्च रहेको र आपूर्ति पर्याप्त हुन नसक्दा सिक्स प्लसको मागलाई नजरअन्दाज गरिएको मिलुनोभिचले बताएका छन् । त्यसकारण आइफोन सिक्सको उत्पादन कटौती नगरी सिक्स प्लसको उत्पादनमा बढाउन सक्ने अबस्थामा एप्पल छैन । यी दुवै सेटको माग र आपूर्तिवीच सन्तुलन आउन अर्को वर्षसम्मै पर्खनुपर्ने अवस्था रहेको बिजनेस इनसाइडरले उल्लेख गरेको छ ।
ठूलो साइजको स्क्रिनसहित एप्पल आइफोन सिक्स प्लसमा आएपछि बजारमा सिक्स प्लसको माग निकै बढेको छ । पछिल्लो तीन महिनाको अबधिमा आइफोन सिक्स प्लसले कुल फ्याबलेट (५.५ इन्चभन्दा ठूलो स्क्रिनका सेट)को बजारमा आफ्नो हिस्सा ४१ प्रतिशत पुर्याएको छ । यसरी बिक्रि ह्वात्तै बढ्नुमा बिभिन्न सर्भेहरुले स्क्रिन साइजलाई नै जिम्मेवार ठहर्याएका छन् । अझै पनि फ्याबलेट सेक्सनमा सामसुङ ग्यालेक्सी नोट ४ सवैभन्दा बढि बिक्रि हुने सेट रहेको छ ।
source:onlinekhabar

सामाजिक सञ्जाल फेसबुकले विश्वका धेरै मानिसलाई आफ्नो प्रयोगकर्ता बनाइसकेको छ । १३ वर्ष भन्दा माथिकालाई मात्र फेसबुक प्रयोग गर्न पाउने नियम फेसबुकले बनाएपनि ५२ प्रतिशत भन्दा बढी उमेर नपुगेका बालबालिकाले फेसबुक प्रयोग गरिरहेको एक अध्ययनले देखाएको छ ।
बेलायतमा गरिएको एक सर्वेक्षणमा ८ देखि १६ वर्षका बालबालिकाहरूले उमेरको नियम पालना नगर्ने गरेको भेटिएको हो । यस्तै, कयौ तथ्यहरू समेत उक्त अनुसन्धानबाट पत्ता लागेको छ । थाहा पाऔ केही तथ्यहरू...
- ५९ प्रतिशत बच्चाहरु १० वर्षको उमेरसम्ममा सोसल नेटवर्किङ साइट चलाउन थालिसकेका हुन्छन् ।
- २१ प्रतिशत बालबालिका नकारात्मक कमेन्ट पोष्ट गर्छन् ।
- सबैभन्दा बढी बच्चाहरू आफ्नो फोटो या भिडियो शेयर गर्छन् ।
- करिब ४३ प्रतिशत बच्चाहरू नचिनेका मानिसलाई सन्देश पठाउने गर्छन् । यी बच्चाहरूको औसत उमेर १२ वर्षको हुन्छ ।
- ६७ प्रतिशत बच्चाहरू अनलाइनमा आएको समस्या समाधानका लागि आफ्ना बाबुआमालाई गुहार्न पुग्छन् ।
- ६३ प्रतिशत बाबुआमा बच्चाले चलाइरहेको सामाजिक सञ्जालबारे हप्तामा एकपटक विचार गर्ने गर्छन् ।
- ४६ प्रतिशत अभिभावकलाई विद्यालयमा रहेको इन्टरनेटको नितीबारे जानकारी छैन् ।
नोदीने ले गरेको यो अध्ययनपछी नोदीनेटका प्रवक्ता यस प्रकारको प्रतिवेदनबाट निकै दुखीत छन् । प्रवक्ता तथा बाल मनोचिकित्सक डा. रिचर्ड वुल्फ्सनले अभिभावकले बच्चाहरूको इन्टरनेटमा गर्ने कार्यका बारेमा विचार पुर्याउनुपर्ने बताएका छन् । बच्चाहरू निकै कम उमेरमा सामाजिक सञ्जालमा आउने र सामाजिक सञ्जालमा केहि यस्ता कुराहरू पनि देखिने गर्छ जसका लागि उनीहरू मानसिक रूपमा तयार नै छैनन् । यसले खतरा झन् बढाउने उनको धारणा छ ।
उनले अभिभावकले सामाजिक सञ्जालमा भएका राम्रा र नराम्रा कुराहरुको बारेमा आफ्ना बच्चाहरूलाई बारम्बार सचेत गराउनुपर्ने बताएका छन् । उनीहरूसँग सकेसम्म सामाजिक सञ्जालका बारेमा धेरै कुरा गर्ने र उनीहरूसँग घूलमिल हुँदा उनीहरू पनि खुलेर कुरा गर्ने अवस्थामा पुग्ने बताएका छन् ।

प्रख्यात खगोलशास्त्री स्टीफन हॉकिंग कृत्रिम बौद्धिकता (Artificial Intelligence) संम्बधित रिसर्चहरु बन्दहोस् भन्ने चाहन्छन ।
व्हीलचेयर बिना हिडडुल गर्न नसक्ने यी विचारकले बीबीसी लाई अप्रत्याशित रुपमा भने, "कृत्रिम बौद्धिकता बिकासले मानव जातिको अन्त्य गर्न सक्छ। "
उनलाई भर्खरै अपडेट गरिएको उनको कम्प्युटर-सहयोगी भाषा प्रणाली (Computer-assisted speech system) जुन इन्टेल र मेसिन- लर्निङ सफ्टोयर कम्पनी स्विफ्टकि ले बनाएका हुन, यसबारेमा आफ्नो बिचार व्यक्तगर्न भनिएको थियो ।
हॉकिंग amyotrophic lateral sclerosis भन्न रोगबाट ग्रसित छन। उनि हिडडुल गर्न र बोल्न सक्दैनन् । दसकौंसम्म उनी व्हीलचेयरमा जिवन बिताइरहेका छन् ।
हॉकिंग इन्टेल कम्पनीसंग मिलेर कम्पुटरको मद्दतले बोल्न सकिने सफ्टोयरमा नयाँ अपडेटको लागि पनि काम गर्दैछन । जसमा उक्त सफ्टोयरले पछि बोलिने शब्द पहिलै पत्ता लगाउँछ । उक्त सफ्टोयरले आफै सिक्न र पुर्बसुचना (learn and predict) दिनसक्छ ।
उनले भने, यो सुरुको अवस्थाको कृत्रिम बौद्धिकता भएतापनि निकै उपयोगी सिद्ध भएको छ ।" तर उनी हामी भन्दा चलाख सफ्टवयरको परिणामको डर मान्दैछन् ।
उनले भने, " यस्तो सफ्टवयरले आफै सुधार हुन सक्ने र आफैलाई नयाँ स्वरूप दिन सक्ने हुन सक्छ ।"
"मानव, जसको जैविक बिकास ढिलो छ, यस्तो बौद्धिकतासँग जित्न सक्दैन र लोप हुने खतरामा पर्न जान्छ ।"
यस्तो बिचार राख्ने उनी मात्र होइनन् । रकेट स्पेस एक्सका प्रमुख एलोन मस्क भन्छन, " आफै सिक्न र बुझ्न सक्ने यस्तो बौद्धिकताले परमाणु बम भन्दा बढी खतरा बोकेको हुन्छ । यो त दानवहरुलाई हामी माझ बोलाउनु सरह हुन्छ ।"
समग्रमा भन्दा, तत्कालै यसले खतरा नल्याउने भएतापनि, यस्को बिकास सगैं मानव समाजलाई डर भने बढ्दै जाने देखिन्छ ।
तत्कालको परिवेशमा, मानव कार्यशक्तिलाई, यस्ता नथाक्ने, सिक्न सक्ने र धेरै पटक एउटै काम गर्दापनि अल्छि नगर्ने मेसिनहरुले विस्थापित गर्दैछन । एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

मंसिर, काठमाडौ । यतिखेर बिश्वमै सबैभन्दा धेरै हेरिनै साईट मध्ये दोस्रो स्थानमा रहेको सामाजिक सञ्चाल फेसबुकले आगामी जनवरी १ देखी केही नीतिका साथ केही परिवर्तन गर्ने भएको छ । आफ्नो प्रयोगकर्ताहरुलाई फेसबुकले इमेलमार्फत फेसबुकमा म्यासेज पठाएर यसको जानकारी दिएको छ ।
यो जानकारीका अनुसार फेसबुक आफ्नो डाटा नीति, कुकिज नीति र शर्तहरूको अपडेट गर्ने छ । यसलाई बुझ्नका लागि प्रयोगकर्तालाई केही गाह्रो नहुने जनाएको छ ।
प्रयोगकर्ताले फेसबुकका लागि आफूले प्रयोग गर्ने उपकरणमा कस्तो विज्ञापन देखिने यसको नियन्त्रण पनि प्रयोगकर्ता आफैले गर्न सक्नेछन् । यस्तै, प्राइभेसी पोलिसी चेकअपलाई पनि अझ सहज बनाउने जसले प्रयोगकर्ताले के र कोसँग शेयर गर्न चाहन्छन् त्यो प्रयोगकर्ताकै नियन्त्रणमा हुन्छ ।
फेसबुकले विभिन्न नयाँ बटनहरू पनि प्रयोग गर्ने बुझिएको छ । उक्त बटनमा एक सपिङ बटन पनि हुनेछ, जसबाट प्रयोगकर्ताले सामान किन्न समेत सक्नेछन् । तर, यो बटन परिक्षणका लागी हुनेछ । यसको साथै फेसबुकसँग जोडिएको कम्पनी र एप्लिकेशनको बारेमा जानकारी दिनेछ । फेसबुकको यस्तो परिवर्तन मोबाइल, ट्याबलेट आदीमा पनि लागुहुनेछ ।
पश्चिमी देशहरूका प्रयोगकर्ताहरूले आफ्नो जानकारी विज्ञापनकर्ताहरूमा कसरी पुग्छ भन्ने चिन्ता जताउँदै आएका छन् । यस बारेमा फेसबुकले भने उक्त नीतिमा कुनै परिवर्तन नआउने र उनीहरुले विज्ञापनकर्ताहरूलाई केही नभनी आफ्नो प्रयोगकर्ताहरूको बारेमा धेरै जानकार दिँदैन । यसै क्रममा फेसबुकले आगामी वर्ष प्रयोगकर्ताहरूलाई कुन विज्ञापन देखिने भन्ने प्रयोगकर्ताकै हातमा हुनेछ ।

वाच्नु मात्र पर्छ , सोच्दै नसोचेको कुरा पनि भोग गर्न पाईन्छ । के तपाईं आफ्ना प्रेमी प्रेमिकादेखि टाढा हुनुहुन्छ ? के तपाईंलाई आफु देखिए टाढा रहेका आफ्ना प्रेमी प्रेमिकासँग सहवासको आनन्द लिन चाहनु हुन्छ ?
यसो हो भने चिन्ता नलिनुस, अब बजारमा यस्तो प्रविधि आइ सकेको छ जसको मद्दतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नुहुन्छ ।
सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिकासँग सहवासको आनन्द लिन सक्नु हुन्छ । कण्डम निर्माण गर्ने कम्पनी ड्यूरेक्सले एउटा यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ जसमा जोडिएको सेन्सरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्तेजना पैदा गर्नेछन् ।
फन्डवियर्स नाम दिइएको यस्तो प्रविधि जोडिएको वस्त्रलाई तपाईंका प्रेमी या प्रेमिकाले स्मार्टफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन् । भएन त अचम्म ?
source:dearsansar

सामाजिक सञ्जाल फेसबुक अव हरेक इन्टरनेट प्रयोगकर्ताको लागि आँगन जस्तै भैसकेको छ । अव फेसबुक प्रयोग गर्न छोड्नु असम्भव जस्तै लाग्छ । किन भने जीवनका हरेक क्षणमा फेसबुकको प्रभाव देखिन थालिसक्यो ।
यहाँ यही सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल प्रयोग गर्न छोड्नु पर्ने ६ कारण प्रस्तु गरिएको छ ।
फेसबुकले सबै प्रतिस्पर्धीलाई किन्दैछः
तपाइँलाई थाहै होला फेसबुकले केही महिना अघि मात्र प्रतिस्पर्धी स्मार्टफोन एप इन्स्टाग्राम र ह्वाट्सएप खरिद गरेको थियो । उनीहरुले बजारमा पैदा गरेको दवाव पुरै मेटाउन फेसबुकले यसो गरेको हो । त्यतिमात्र होइन प्रयोगकर्ताको बढी भन्दा बढी डाटा संकलन गर्ने फेसबुकको लक्ष्य छ । त्यतिमात्र कहाँ होर हालै फेसबुकले एउटा मानवरहित विमान किनेको जसले इन्टरनेटको पहुँच नभएका मानिसलाई पनि इन्टरनेट प्रदान गर्नेछ । यसरी हेर्दा फेसबुकले संसारलाई आफ्नो शासनभित्र ल्याउने लक्ष्य नै राखेको जस्तो देखिन्छ । के तपाइँ आफ्ना डाटा र अनलाइन सर्चबारे सबैकुरा फेसबुकलाई भन्न चाहनु हुन्छ । यदी चाहनु हुन्न भने फेसबुक प्रयोग गर्न छोड्नुको विकल्प छैन ।
माइक्रोफोन फिचरः
फेसबुकले हालैमात्र एउटा नयाँ फिचर लन्च गरेको छ । जुन फिचरको विश्वका सबै ब्यक्तिगत निजत्व चाहनेहरुले विरोध गरे । नेपालमा भने त्यसका खासै चर्चा भएन । उक्त फिचरमा एउटा एस्तो एप छ जुन् तपाइँको स्मार्टफोनमा आफै एक्टिभेट हुन्छ र तपाइँका कुराकानी रेकर्ड गर्छ ।
विज्ञापनको बाढीः
फेसबुकले तपाइँका चाहाना र मन पर्ने कुरा तपाइँको इन्टरनेट सर्चमा गरिएको अनुगमनबाट जानकारी लिन्छ । तपाइँको फेसबुक पेजमा विज्ञापन निरन्तर प्रभाह गर्छ । खासमा फेसबुकले तपाइँका इन्टरनेट गतिविधी संसारका ठूला ठूला कम्पनीलाई बेच्ने गरेको छ । तपाइँका गोप्य जानकारी अहिले विक्रीमा छन् । के तपाइँ आफ्ना जानकारी विदेशी कम्पनीहरुले किनोस् भन्ने चाहनु हुन्छ भने त ? यदि चाहनु हुन्न भने फेसबुक चलाउन छोड्नै पर्छ ।
लाइकको नाममा सम्मोहनः
पछिल्लो समयमा मानिसहरु आफ्ना सबै दैनिक जीवनका घटना तस्विर सहित फेसबुकमा शेयर गर्न मन पराउँछन् । त्यसमा आउने लाइक र कमेन्ट खास चासोका विषय हुन् । जति धेरै लाइक र कमेन्ट पायो त्यतिनै बढी मख्ख पर्ने चलन हुन्छ । तर वास्तवमा तपाइँ कतै सामाजिक सञ्जालमा ब्यस्त हुँदा आफ्ना वास्तविक साथीभाइ र आफन्तबाट टाढिँदै जानु त भएको छैन । खासमा भन्दा हो त्यसै भएको छ ।
फेसबुक चलाउनुको साटो च्याटमा भेटिने साथी र आफन्तलाई एक पटक प्रत्यक्ष
फेसबुकले तपाइँलाई छोड्दै छोड्दैनः
यदि तपाइँले फेसबुकबाट दिक्क भएर यसलाई डिएक्टिभेट गर्न लाग्नु भो भने त्यसको छेउँमै रिएक्टिभेट अप्सन आइहाल्छ । अचम्म छ फेसबुकको तपाइँलाई तान्ने काइदा । फेसबुक कम्प्युटरबाट चलाइरहनु भएको छ भने साइन आउट गर्ने वेलामा फेसबुकले मोवाइलमा लगइन गर्नुस् भन्छ । त्यति मात्र होइन यति तपाईले फेसबुक छोड्नै आँट्नु भो भने यसले विभिन्न तरिकाले तपाइँका डाटामाथि नियन्त्रण कायम राख्छ । खासमा यहाँ क्लिक गर्नुस् यसो गर्नुस् भनेर दिइने अप्सनभित्र यस्ता डाटा चोर्ने तरिका लुकेका हुन्छन् ।
फेसबुक तपाइँले नचलाए आवश्यक नै पर्दैनः
अहिले सामान्यतया फेसबुकविना त के गर्न सकिन्छ र जस्तो लाग्छ । तर यो फेसबुकले तपाइँले प्राप्त गरेको भन्दा गुमाउने कुरा बढाइदिएको छ । एक्लै भएको समयमा फेसबुकमा च्याट गरेर साथीहरुसँग रमाइलो गर्न सकिन्छ । मन परेका समाचार साइटका फिड लाइक गरेपछि फेसबुकमै आउँछन् । आगामी गतिविधीहरुबारे पनि फेसबुकले जानकारी दिन्छ । तर तपाइँले फेसबुकमा निर्भरता बढाउँदा पाउने कुरा भन्दा गुमाएका कुरा बढि छन् ।
सम्झिनुस् अघिल्लो दशकमा नै फेसबुक थिएन यो आएको धेरै भएको छैन । हाल सम्मका सबै सफल ब्यक्तिहरु फेसबुकविना नै सफल भएका थिए भन्दा पनि हुन्छ ।
एक पटक गहिरिएर सोंच्नुस् यी कुरा साँच्चिकै वास्तविक हो जस्तो लाग्छ भने फेसबुक चलाउन आजै देखिन छोडिदिनुस् ।
तपाइँलाई स्वतन्त्रताको शुभकामना !!!!

हुन त बर्षभरीमा संसारभर बिभिन्न मोबाइल एप्सहरू निर्माण हुने गर्दछन । त्यसमा पनि बर्षभरीमा बिभिन्न सेक्स सम्बन्धी एप्सहरू आइरहन्छन, तर अब त्यस्ता पुरूषहरूका लागी खुसीको खबर छ, जो लिङ्गको फिटनेसलाइ लिएर धेरै चिन्तित हुने गर्दछन ।
द हेल्थ् साइटले द स्टार रिपोर्टलाइ उद्धृत गर्दै जनाए अनुसार एक सेक्स ट्वोय रिटेलर बोन्डाराले सेक्स फिट नामको एउटा नयाँ डिभाइस बनाएको छ, यसले यो चीजको मापन गर्दछ कि तपाइँको लिङ्ग कति फिट अबस्थामा रहेको छ ।
पछिल्लो समय यस डिभाइस र एपको चर्चा एक पटक फेरी शुरू भएको छ । यसले गर्ने कामहरूका बारेमा मानिसहरू सामाजिक सञ्जालहरूमा अाफ्ना प्रतिकृयाहरू दिन थालेका छन । ३ महिना अघि मात्र यो डिभाइस अाएकोमा अहिले यो निकै लोकपृय भैरहेको कुरा बताइएको छ ।
यस ट्र्याकरलाइ बोडारालेनै डिजाइन गरेको हो । यस डिभाइस मार्फत सेक्सुअल परफर्मेन्सको मिनेट र अवधिलाइ पनि रेकर्ड गर्न सक्दछ ।
यस कम्पनीले वर्ल्डवाइड रिसर्चमा के पायो भने पुरुषहरू बेडरूममा के कुरा मन पराउँदछन, त्यसपछि मात्र उसले यो डिभाइस सार्वजनिक गरेको हो । अगष्ट महिनामा सेक्स फिट डिभाइस सार्वजनिक गरेपछि बोन्डाराका म्यानेजिङ डाइरेक्टर क्रिस सिम्सले भनेका थिए कि संसारभरमा यस डिभाइसको प्रयोग होस ।

२०७१ मंसिर १ गते काठमाडौं । अब तपाइँ आफ्ना फेसबुक साथीलाई नयाँ तरिकाबाट धन्यवाद दिन सक्नुहुन्छ । फेसबुकले यसका लागि नयाँ टूल ‘से थ्यांक्स्’ सुरु गरेको छ ।
यो एउटा यस्तो टूल हो जसका माध्यमबाट फेसबुक प्रयोगकर्ताले आफ्ना साथीको लागि भिडियो कार्ड बनाउन सक्छन् । आफ्नो साइटमा बढि भन्दा बढि भिडियो शेयर गराउने उद्देश्यमा लागेको फेसबुकले सोही योजना मुताविक प्रयोगकर्तालाई बढि भन्दा बढि भिडियो शेयर गराउन से थ्यांक्स् सेवा सुरु गरेको बताइएको छ ।
फेसबुकका अनुसार थ्यांक्स् टूलमा प्रयोगकर्ताहरुले पहिले नै तय भएको ‘थिम्स’ मा आफ्नो तस्वीर तथा भनाइ राखेर भिडियो कार्ड बनाउन सक्नेछन् ।
यो टूलका माध्यमबाट प्रयोगकर्ताले तयार गरेको भिडियो कार्डलाई आफ्ना साथीको टाइमलाइनमा पोष्ट गर्न सक्छन् ।
प्रयोगकर्ताले फेसबुकमा रहेका आफ्ना साथी, नातागोता तथा सहकर्मीका लागि आफुले चाहेको संख्यामा निजि भिडियो बनाउन सक्छन् ।
‘लाखौँ मानिसले साथीहरुसँग सम्पर्कका लागि दिनहुँ फेसबुकको प्रयोग गर्छन् र त्यो विषय उनीहरुका लागि निकै महत्वपूर्ण हुन्छ । तपाइँको साथी तपाइँको फेसबुक अनुभवको केन्द्रविन्दुमा रहन्छ । त्यसैले तपाइँको मित्रताको खुसीयाली मनाउने नयाँ तरिकाको खोजी हामीले गरिरहेका हुन्छौँ’, फेसबुकले आफ्नो ब्लगपोष्टमा भनेको छ ।
फेसबुकका अनुसार यो सेवा डेक्सटप कम्प्युटर र मोबाइल जुनसुकै माध्यमबाट फेसबुक चलाउनेले उपयोग गर्न सक्नेछन् ।
से थ्यांक्स् भिडियो बनाएर साथीलाई धन्यवादको उपहार दिनका लागि सबैभन्दा पहिले आफ्नो एक जना फेसबुक फ्रेण्ड छनोट गर्नुपर्छ यसका लागि विभिन्न ४ थिम्स मध्ये एउटा थिम्स छनोट गर्नुपर्नेछ । त्यसपछि फेसबुकले उक्त साथीसँग सम्बन्धित विभिन्न तस्वीरहरु खोजिनिति समेत गरेर विभिन्न भनाइ उधृत गर्दै भिडियो तयार गरिदिनेछ । त्यसपछि सो भिडियो व्यक्ति स्वयम् र छानिएको साथीको टाइमलाइनमा शेयर गर्न सकिनेछ ।
स्मरण रहोस् गएको फेब्रुअरीमा पनि फेसबुकले यस्तैखाले नयाँ प्रयोग गरेको थियो । आफ्नो दशौँ वर्षगाँठ बनाउनका लागि फेसबुकले प्रयोगकर्ताहरुलाई भिडियो सेवा उपलब्ध गराएको थियो जसमा प्रयोगकर्ताले बितेका वर्षमा आफ्नो फेसबुक अनुभव जाहेर गर्न सक्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकले विश्वभरका मानिसहरुको दिनचर्या नै बनिसकेको छ ।
मानिसलाई प्रत्यक्ष भन्न नसकेका कुराहरु मानिस फेसबुकमार्फत एकअर्कासंग सेयर गर्ने गर्छन । फेसबुक र मानिासहरुबीचको सम्बन्धका बारेमा एक अध्यन सार्बजनिक भएको छ । अध्ययनले रोचक निष्कर्श निकालेको छ । अध्ययनको नतिजाले अन्र्तमुखी एवं लजालु मानिसहरु फेसबुकमा धेरै झुम्मिने देखाएको छ ।
अध्ययनका अनुसार बहिर्मुखी र फरासिलो मानिसको तुलनामा अन्र्तमुखी र लजालु मानिसले आफ्नो धेरै समय फेसबुकमा बिताउँछ । यस्ता मानिसले फेसबुकमा हुने संवाद र अन्र्तक्रियामा आफ्नो बारेमा पनि खुलेर भन्दैनन् । अल्वानिया विश्वविद्यालयले गरेको सो अध्यनका अनुसार अन्र्तमुखी एवं लजालु मानिस फेसबुकको प्रयोग धेरै गर्ने भएपनि उनीहरुले आफ्नो फोटो अपलोड तथा आफूसँग जोडिएका मानिसहरुको वाल र पोस्टमा भने सक्रियता देखाउँदैनन् ।
यो अध्ययनले बहिर्मुखी स्वभावका मानिसहरुले भने फेसबुकको फाइदा सक्दो उठाउनेका रुपमा देखाएको छ । अध्ययनका अनुसार बहिर्मुखी मानिसहरु फेसबुकमा भिडियो तथा फोटोहरु नियमित रुपमा अपलोड र स्टाटस अपडेट गरेर आफूसँग जोडिएका साथीभाई तथा आफन्तहरुसँगको सम्बन्धलाई सक्रिय र सबल बनाउन र त्यसबाट उत्पन्न फाइदा लिनमा सफल रहेका छन् ।dainik online khabar

काठमाडौं, सेल्फीको शोखिनहरूका लागी सस्तो स्मार्टफोन आएको छ ।
लाभा आइरिस X5 पछि कम्पनीले सेल्फीका शोखिनहरूका लागी एउटा अर्को सस्तो एक स्मार्टफोन लाभा आइरिस सेल्फी 50 सार्वजनिक गरेको हो । यो फोनको मूल्य १२ हजार ८ सय रूपैयाँ तोकिएको छ ।
लाभा आइरिस सेल्फी 50 को सबैभन्दा ठुलो बिशेषता यसको फ्रन्टमा एलईडी फ्लाशका साथ ५ मेगापिक्सेलको क्यामरा रहेको छ ।
एन्ड्रोइड 4.4.2 किटक्याटमा चल्ने लाभा आइरिस सेल्फी 50 ड्यूल-सिम सपोर्ट गर्दछ । जसमा एक एक रेग्युलर सिम र अर्को माइक्रो-सिम रहेको छ । यसमा ७२०x१२८० पिक्सेल रेज्यूलूशन भएको ५ इन्चको एचडी डिस्प्ले आईपीएस डिस्प्ले रहेको छ । १.२ गीगाहर्त्ज क्वाड-कोर प्रोसेसर र एक जीबीको र्याम छ ।
यसमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामराका साथमा ड्यूल-एलईडी फ्लाश र बीएसआई सेन्सरका साथमा ८ मेगापिक्सेलको क्यामरा छ ।
यसमा २४००mAh को ब्याट्री छ । कनेक्टिभिटी अप्शन्समा जीपीआरएस, एज, 3G, वाई-फाई, माइक्रो-यूएसबी र ब्लूटूथ रहेका छन । medianp tv

पछिल्लो एक महिनामा विश्वभरमा गरी १४ सय भन्दा बढि भुकम्प गयो । यद्यपि कुनैपनि भुकम्पले क्षति पूराउने खालको रहेन ।
Earth-Quake-Alert-appनिकै त्रासदीपूर्ण भौगर्भिक विपद्को रुपमा रहेको भुकम्प बाजा बजाएर जाँदैन भन्ने उखानै छ । अर्थात् भुकम्पन जानुअघि यसको कुनै पूर्व संकेतहरु हुँदैनन् । त्यसैले पनि पूर्वतयारी हुन नपाउँदा बढि धनजनको क्षति हुन्छ ।
विज्ञान प्रविधिको उच्चस्तरमा विकाश हुँदै जाँदा अब भुकम्पको पूर्वसूचना दिने प्रविधि समेत विकाश भएको छ । अमेरिकाको पूर्वचेतावनी प्रयोगशालाले यस्तो एपको विकाश गरिरहेको दाबी गरेको छ जसले भुकम्प तथा धक्काको अनुगमन गरी पूर्वसूचना प्रदान गर्छ । अमेरिकी सरकार तथा म्यापिङ प्रदायक इएसआरआइको सहकार्यमा उक्त प्रयोगशालाले उक्त एपको निर्माण गरेको हो ।
क्वेक अलर्ट नाम दिइएको यस प्रविधिमा स्मार्टफोन एपका साथै घर तथा कार्यालयमा राखिने आपतकालीन घण्टी हुनेछन् जसले कुनै निश्चित ठाउँमा भुकम्पको धक्का पुग्नु अघिनै भुकम्प गएको कुरा अलार्ममार्फत सूचना दिनेछ ।
साथै यो प्रणालीमा घरधनी तथा कार्यालयका कर्मचारीलाई बाहिर निस्कनका लागि चेतावनीमूलक सूचना दिन काउन्टडाउनको व्यवस्था समेत गरिएको हुन्छ । यो प्रविधिले उक्त क्षेत्रमा भुकम्पको धक्का कतिबेला आइपुग्छ र त्यसको क्षमता कति हुनेछ भन्ने कुराको पनि खुलासा गरिदिन्छ ।
साथै यो एपमा सर्वसाधारणका लागि भुकम्पीय सुरक्षा सम्बन्धि टिप्सहरुको समेत व्यवस्था गरिएको हुन्छ । जसमा भुकम्प गइरहेको बेला घरभित्र, घरबाहिर तथा गाडिमा हिँडिरहेको भए के गर्ने भन्ने विषयमा जानकारी दिइएको हुन्छ ।
यो एपयुक्त स्मार्टफोन प्रयोगकर्ता बाहिर हिँडिरहेको बेलामा भुकम्प गएमा पनि फोनमा भएको आन्तरिक सेन्सरले व्यक्तिलाई भुकम्पको चेतावनी प्रवाह गर्दछ ।
भुकम्पको उद्गम विन्दु पत्ता लगाउनु, भुकम्पको तरंगले जमिन हल्लाउने तिब्रताको आँकलन गर्नु तथा धक्का महसुस हुनु अगाडि नै सूचना प्रवाह गर्नु यो प्रविधिको मुख्य उद्देश्य भएको बताइएको छ ।
यसमा सेस्मिक सेन्सरको नेटवर्कको माध्यमबाट भुकम्पीय उर्जामार्फत प्रवाहित हुने तरंग अर्थात् पी वेभको पहिचान गर्ने काम हुन्छ । त्यसका लागि त्यसको उद्गम तथा क्षमताको समेत पहिचान गरिन्छ ।
त्यसपछि यो प्रविधिको प्रणालीले भुकम्पीय धक्का कहाँसम्म फैलिन्छ भन्ने कुराको लेखाजोखा गरी दोश्रो तरंग अर्थात् एस वेभ आउनु अगाडि नै दोश्रो चेतावनी प्रवाह गरिन्छ । एस वेभ शक्तिशाली झट्का हो र यसैबाट सबैभन्दा धेरै क्षति हुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2014/11/206589/#sthash.YS2GZiJe.dpuf