तपाइँलाई पत्यार नलाग्न सक्छ । यो कुनै चमत्कार जस्तै लाग्नसक्छ । साँच्चीकै एक व्यक्तिको सरीरमा चमत्कार नै भयो भन्दा हुन्छ । चिकित्सा विज्ञानको भाषामा सरीरको हर्मोनमा भएको असाधारण परिवर्तनका कारण जन्मेदेखि १५ वर्षसम्म केटी रहेकी एक व्यक्ति १७ वर्षको हुँदा पूरै केटा बनिन् ।
यो अनौठो घटना भारतमा भएको हो । भारतको पश्चिम बंगालस्थित आसनसोलकी एक किशोरी कुनै शल्यक्रिया वा कृत्रिम उपचार विना नै एकाएक दुइ वर्षमा पुरुषमा बदलिइन् ।
यो विषयमा डाक्टरहरु समेत केही बढि भन्ने अवस्थामा छैनन् । स्थायी ठेगाना झारखण्डस्थित बोकारो जिल्लाको गोमिया ब्लक रहेकी ती किशोरी पछिल्लो समयमा आफ्ना बुवासँग पश्चिम बंगालमा बस्दै आएकी थिइन् । केटीबाट केटा बनेका हामिया नाज नामका ती व्यक्तिका मामा शाहिद इकवालका अनुसार उनी १५ वर्षको भएदेखि सरीरमा बदलाव सुरु भएको थियो ।
उनी अहिले १७ वर्षकी भैसकेकी छिन् र उनी अहिले महिला छैनिन् पुरुष भैसकेकी छिन् । उनले आफ्नो नाम पनि बदलिसकेकी छिन् र उनको नाम सरवर हैदर राखिएको छ । यो चमत्कारी परिवर्तनको कारण आफ्नो पहिचान स्थापित गर्न उनलाई निकै संघर्ष गर्नुपर्यो । हामिया नाजले जब प्रवेशिका परीक्षा दिइन् तब उनको उमेर १५ सालको थियो ।
जब प्रवेशिका परीक्षा उत्तीर्ण गरेर ११ कक्षामा भर्ना लिने समय भयो भर्नाको बेलामा हामिया नाज उर्फ सरवर हैदरलाई निकै कठिनाई भयो । स्कुलमा भर्ना गर्नका लागि स्कुलका कर्मचारीले उनलाई मेडिकल बोर्डबाट आफ्नो पहिचान प्रमाणित गर्न आग्रह गरे ।
त्यसपछि सिभिल सर्जनको रेखदेखमा मेडिकल बोर्ड नै गठन गरेर उनको जाँच गराइयो ।
जाँच टोलीका अनुसार १५ वर्षसम्म उनको सरीरमा महिलाकै यौनांग थियो र शारीरिक बनावट समेत महिलाकै जस्तो थियो । १६ औँ वर्षबाट उनमा बदलाव आयो र पुरुष यौनांग विकशित हुन लाग्यो । उनले पिसाब फेर्दा समेत नयाँ पलाएको लिंग र पूरानो योनी दुबैबाट आउन लाग्यो ।
मेडिकल बोर्डमा रहेका डाक्टर एके सिंह र डाक्टर निकेत चौधरीका अनुसार हर्मोन उत्सर्जनका समस्याका कारण यस्तो अस्वभाविक शारीरिक परिवर्तन हुन्छ । उनको हर्मोनको जाँचको रिपोर्ट आइसकेपछि यसबारेमा सही रुपमा पुष्टि हुने चिकित्सकहरुले बताएका छन् । श्रोत-नवभारत टाइम्स

जेकी बेक त्यसबेला छाँगाबाट खसेजस्तै भइन्, जव उनले थाहा पाइन की उनको शरिरमा योनी नै छैन् । यो उमेरसम्म आफु र अरु महिलामा कुनै अन्तर नदेखेकी जेकीले सोचेकी पनि थिइनन उनी यस्तो दुर्लभ बिमारबाट गुज्रिएकी छिन भनेर ।
१७ वर्षको उमेरमा जब उनलाई ढाड दुख्न थाल्यो र महिनाबारी सुरु भएन तब उनी डाक्टरकहाँ गइन । परिक्षणपछि डाक्टरले उनलाई ‘एमआरकेएच’ नामक दुर्लभ रोग लागेको बताए । यो विमारीबाट पीडित महिलाहरुको शरीरमा गर्भाशय, र योनीद्वार नै हुँदैन । यो रोग लागेका महिलालाई बाहिरबाट हेर्दा चिन्न सकिदैन जवसम्म उनीहरु महिनावारी हुने अबस्थामा पुग्दैनन वा यौन सम्पर्कको प्रयास गर्दैनन् । उनको शरिरमा योनीको स्थानमा एक छिद्र छ जो बाहिरबाट हेर्दा ठ्याक्कै योनीजस्तो देखिन्छ । अब जेकीले जीवनमा न कहिल्यै पनि यौनसम्पर्क गर्न सक्ने छैनन, न बच्चा जन्माउन नै । Jacqui जेकीले भन्छिन-’मैले कहिल्यै पनि आफूलाई अरु महिलाभन्दा फरक ठानिँन । यो खबर मेरो लागि चकित बनाउने खालको थियो । मलाई विश्वास नै लागेको छैन कि मेरो शरीरमा योनी नै छैन ।’ जेकी अहिले आफ्नो प्रेमीको खोजीमा छिन् । उनी भन्छिन्-’म आफ्ना लागि प्रेमी खोजिरहेकी छु । यदि कसैलाई यो समस्या हुन्छ भने उ मेरो लागि लायक हुन्न । म जो पुरुषलाई भेट्टाउँछु, उसलाई आफ्नो अवस्थाबारे भन्नेछु किनकी म चाहन्न कि उसलाई पछि पछुतो होस् ।’ बेलायतमा ५ हजारमा एक महिला एम आर के एचबाट पीडित रहेको बताइएको छ ।source:sansani khabar
नाइजेरियामा अनौठो घटना सार्वजनिक भएको छ । एक महिलाले आफ्ना पतिको लिङ्ग अति ठूलो आकारको रहेको भन्दै अदालतमा सम्बन्ध विच्छेदको मुद्धा हालेर जितेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
महिलाले उजुरीमा पतिको लिङ्ग आवश्यक भन्दा बढी लामो रहेको भन्दै अदालतमा मुद्धा हालेपछि अदालतले छानविनपछि उनलाई सम्बन्ध विच्छेदको अनुमति दिएको हो ।
नाइजेरियाको जम्पारा राज्यमा यो घटना भएको हो । त्यहाँको शरिया अदालतले ३ सन्तानकी आमा समेत रहेकी आयशा दन्नुपावालाई पति अली म्याजिनरीबाट छुट्टिने अनुमति दिएको हो । महिलाले पहिलो विवाहको सम्बन्ध तोडेर ती पुरुषसँग विवाह गरेकी थिइन् ।
पतिसँग यौन सम्बन्ध राख्दा अत्यत्नै पीडादायी भएको भन्दै उनले विवाह लगत्तै सम्बन्ध विच्छेदको मुद्धा हालेकी हुन् । उनले पतिसँगको संसर्ग कुनै दुस्वप्न भन्दा खराव रहेको समेत बताएकी छिन् ।
जम्फारा नाइजेरियाको राजधानी लागोसबाट ५० किलोमिटरको दुरीमा पर्ने शहर हो

source:nepali headline
भारतको उत्तर प्रदेशको बुलन्दशहरमा एक नव विवाहित दुलहीले विवाहको पहिलो दिनमै बच्चा जन्माएकी छिन ।
सो इलाकाका एसएसपी गुलाब सिंहका अनुसार १५ वर्षीय अन्जुमको विवाह सिकन्दराबादको युवक शाहिद संग भएको थियो ।
मे छ तारिख सुहागरातको समय जब दुलाहा दुलहीको नजिक पुगे त्यसपछि उनले थाहा पाए कि दुलहीलाइ प्रसवपीडा भैरहेको छ ।
सोही रात उनले बच्चा जन्माईन ।
यस घटनापछी सोही रात अन्जुम र शाहिदको सम्बन्ध बिच्छेद भयो ।
सुहागरातकै दिन बेहुलीले बच्चा जन्माएपछि आश्चर्य चकित हुन् पुगेका दुलाहा र उनको परिवारले यसको रिपोर्ट थानामा समेत गराएका छन । भिडियो हेर्न तलको बाकस थिच्नुहोसsource:taja kahabr

(एजेन्सी) मुम्बाईका एक डाक्टर चन्द्र शेखर चवनले २४ क्यारेट सुनको आँखामा लगाउने कन्ट्याक्ट लेन्स बनाएका छन् । यो लेख्स लगाएपछि मानिसको आँखा चम्किने गर्छ । यसलाई धेरैले ट्राई समेत गरिसकेका छन् ।
यसबारे उनीहरु मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले यो अनुभव भयान रहेको बताए भने केहीले यो अनुभव शानदार रहेको बताए ।
लेन्सको मूल्य ९ लाख ३३ हजार भारतीय रुपैयाँ देखि लिएर ११ लाख १९ हजार भारतीय रुपैयाँसम्म पर्ने बताइएको छ ।
यसलाई शेखर आई रिसर्चले विशेष तरिकाले आँखामा लगाउने गरेको छ ।
यद्यपि, यसलाई अझै प्रयोग गर्ने अनुमति भने दिइएको छ । ५ ग्राम तौल भएको यस लेख्सले आँखाको पावर प्रभावित गर्ने अन्य डाक्टरहरु बताउँछन् । यद्यपि चावन भने यो लेन्स सुरक्षित भएको दाबी गर्दै आएका छन् । यसलाई सामान्य लेन्सभन्दा अलि भिन्न ढंगले आँखामा लगाइन्छ ।

काठमाडौं । यदी तपाईसँग स्मार्टफोन छ भने अब तपाईको मोबाइल र ल्याण्डलाईन टेलिफोनको बिल कम हुनेछ ।
यसका लागि तपाईको फोनमा ‘कलप्लस’ नामको एप डाउनलोड गर्नुपर्छ । यो एपमा तपाईको फोन नम्बर देखाउँछ । यो एपको माध्यमबाट संसारका ८५ देशमा कल गर्न सकिन्छ भने अमेरिका, मेक्सिको, चीन र ब्राजीलमा अनलिमिटेड फ्रिकल गर्न सकिन्छ ।
हालका एक दिनका लागि ९९ सेन्ट, पैसा, २ दिनको १.९९ सेन्ट र एक महिनाको १९.९९ डलर तिर्नुपर्छ ।

एकपटक सोच्नुहोस्, तपाईंले धुमधामसँग बिहे गरेकी श्रीमती १९ वर्षपछि जन्मिदा पुरुष र पछि लिंग परिवर्तनगरी महिला भएको थाहा पाए तपाईलाई कस्तो लाग्छ ? हालैमा बेल्जिमयमा एक व्यक्तिलाई यस्तै भएको छ । बेल्जियमका जेन नामक व्यक्तिलाई बिहे गरेको १९ वर्षपछि थाहा भएको उनकी श्रीमती जन्मिदा पुरुष थिइन् र पछि लिंग परिवर्तन गरेर महिला भएकी हुन् । यस कुराको रहस्योदघाटन भए लगत्तै जेनले आफ्नो मानसिक सन्तुलन गुमाए र अहिले आफ्नो उपचार गराईरहेका छन् ।
एक स्थानीय पत्रिकाको अनुसार बेल्जियमका जेनले सन् १९९३ मा इन्डोनेसियाकी मोनिका नामक युवतीसँग विवाह गरेर कानूनी प्रक्रिया पुरागरी श्रीमतीलाई बेल्जिम लगेका थिए । जेनका अनुसार अदालतमा उनले श्रीमतीलाई बेल्जियम लैजानका लागि लामो समय कानूनी लडाई समेत लडेका थिए । अदालतले जेनकी श्रीमतीको जन्म र पहिचानमाथी शंका गरेपनि उनको दाबी–तर्कलाई स्वीकारेको थियो । जेनले बताए कि उनलाई कहिल्यै पनि आफ्नी श्रीमती मोनिकामाथी शंका भएन । महिलामा हुने सम्पूर्ण गुण भएका कारण श्रीमतीमाथी आफूलाई कहिल्यै शंका नभएको जेनले बताएको जनाइएको छ । उनकी श्रीमती अन्य महिलासरह सुन्दर र आकर्षक पनि थिइन् । मोनिकासँग शारीरिक सम्बन्ध बनाउँदा पनि जेनले आफूलाई श्रीमतीमाथी शंका नभएको बताएको जनाइएको छ ।
यस कुराको खुलासा भने जेनले श्रीमती मोनिकाको कम्प्युटरमा अन्य कयौं पुरुषहरुको कामुक सन्देशहरु भेटेपछि भएको हो । अन्य पुरुषहरुको कामुक सन्देशहरु भेटेपछि श्रीमतीसँग जेनको विवाद सुरु भयो । विवाद चुलिदै जाँदा प्रहरीको समेत सहायता लिनु पर्यो । सोही बखत जेनका साथीहरुले जेनलाई उनकी श्रीमती मोनिकाले लिंग परिवर्तनगरी महिला भएको खुलासा गरेको जनाइएको छ ।source:dainik khabar

कसलाई के भन्न नहुने के भन्न हुने भन्ने कुरा समय र परिस्थितिले निर्धारण गर्छ । तर कतिपय कुरा यस्ता छन् जुन महिलालाई कहिल्यै पनि भन्नु हुँदैन ।
यदी तपाइँले त्यस्ता कुरा भन्न थाल्नु भो भन् सम्झिनुस् तपाइँको सम्बन्धको आयु लामो छैन ।
थाहा पाइ राख्नुस् कुनै पनि स्त्रीलाई भन्न नहुने ३ कुराः
यदि तपाइँ प्रेमिका वा कुनै स्त्रीसँग पहिलो भेटमा जाँदै हुनु हुन्छ भने उसले लगाएको पहिरनको विषयमा नकारात्मक कुरा नगर्नुस् । प्रसंसा सुन्न सक्छन् तर स्त्रीले शुरुमै तपाइले पहिरनको विषयमा नकारात्मक टिप्पणी गरेको मन पराउँदैनन् । बरु तपाइँलाई उनको पहिरन मन परेन भने विकल्पमा यस्तो लगाउन सकिन्छ भनेर घुमाउरो भाषामा भन्नुस् तर सिँधै के यस्तो लगाएको वा यस्तो कपडा नलगाउ भन्ने जस्ता कमेन्ट नगर्नुस् । शुरुवाती भेटमा प्रसंसा नै उत्तम हो ।

१ 'आमाले भन्दा मिठो खाना त कसैले बनाउँदैन' ।
खासगरी प्रेमिका वा पत्निले यस्तो कुरा सुन्न मन पराउँदैनन् । यस्तो भन्दा उनीहरुले आफू अपमानित भएको महसुस गर्छन् । आमाको प्रसंसा गर्नु एउटा कुरा हो तर प्रेमिका वा पत्नीको अगाडी निरन्तर आमाको प्रसंसा गर्न थाल्नु भो भने तपाइँ गलत गर्दै हुनु हुन्छ । यसको अर्थ तपाइँलाई प्रेमिका वा पत्नि साथमा हुँदा पनि खाली आमाको मात्र याद आउँछ उनीहरुको साथले सुरक्षित लाग्दैन भन्ने हो । यसको असर तपाइँको पार्टनरमा झनै नकारात्मक हुन्छ ।२ यस्तो कपडा किन लगाएको ?
यदि तपाइँ प्रेमिका वा कुनै स्त्रीसँग पहिलो भेटमा जाँदै हुनु हुन्छ भने उसले लगाएको पहिरनको विषयमा नकारात्मक कुरा नगर्नुस् । प्रसंसा सुन्न सक्छन् तर स्त्रीले शुरुमै तपाइले पहिरनको विषयमा नकारात्मक टिप्पणी गरेको मन पराउँदैनन् । बरु तपाइँलाई उनको पहिरन मन परेन भने विकल्पमा यस्तो लगाउन सकिन्छ भनेर घुमाउरो भाषामा भन्नुस् तर सिँधै के यस्तो लगाएको वा यस्तो कपडा नलगाउ भन्ने जस्ता कमेन्ट नगर्नुस् । शुरुवाती भेटमा प्रसंसा नै उत्तम हो ।
३ 'पैसा तिर'
कुनै पनि महिलासँग कतै जानु भो या रेष्टुरेन्टमा खानु भो भने कहिल्यै पनि पैसा तिर्न नलगाउनुस् । कमसेकम पहिलो भेटमा आफ्नो लागि खर्च गरोस् भन्ने स्त्रीको चाहाना हुन्छ । महिलाले तिर्न खोजे पनि आफू तिर्न तयार भएको सन्देश दिनुस् नत्र तपाइँको इज्जत माटोमा मिल्न सक्छ कम्तिमा ती स्त्रीको नजरमा । source:nepaliheadlines
बेहुला बेहुली बिहेको रौनकमा मस्त थिए । अन्य आगन्तुकलाई पनि बिहेको रमाइलोले छोपिरहेको थियो । तर यत्तिकैमा त्यहाँ एक जना रगतले लतपतिएको युवक आयो । आफ्नै गुप्तांग
कैँचीले च्वाट्टै काटेर रन्थनिँदै आइपुगेको त्यो युवकलाई देखेर विवाहमा उपस्थित सबै तिनछक परे । बेलायतको एसेक्सस्थित एक चर्चमा विवाह समारोह भैरहेको बेलामा एक युवकले कैँचीले आफ्नो अण्डकोष काटेर विवाह स्थलमा छिर्ने कोसिस गरे ।
उनी बेहुला बेहुली सम्मै पुग्ने प्रयासमा थिए, तर रोकियो । रगतले लतपतिएका उनी अर्धबेहोस थिए । तत्कालै प्रहरी बोलाइयो । धन्न प्रहरी आयो र उनलाई तत्कालै अस्पताल लग्यो । शनिबार दिउसो साढे १२ बजेतिर त्यो घटना भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार ती युवकले काटेर फ्याँकेको अण्डकोष भुइँमै थियो । सुरुमा त त्यो मासुको डल्लो पाखुराको हो की भन्ने लागेछ । तर अन्त्यमा त्यो त ती युवकको अण्डकोष रहेको कुरा सबैले थाहा पाए । समाचार अनुसार ती युवक मानसिक रोगी भएका कारण त्यस्तो आत्मआक्रमणमा उत्रिएका रहेछन् । उनको मानसिक अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ । -एजेन्सी

एजेन्सी । विश्व इतिहासमा केही यस्ता दुर्घटनाहरु भएका छन्, जसमा फँसेका मानिसहरुले अत्यन्तै बिशम परिस्थितिको सामना गर्नुपरेको छ ।
सन् १९७२ मा एण्डिज पहाडमा भएको एक विमान दुर्घटनामा परेका १४ जना ७२ दिनसम्म बिना खाना बाँचे ।
‘मिराकल अफ एण्डिज’ र एण्डिज फ्लाइट डिजास्टर’ नामको यो प्रसिद्ध दुर्घटना १३ अक्टुबर १९७२ मा भएको थियो ।
उक्त विमानमा उरुग्वेका ओल्ड क्रिश्चियन क्लबका रग्बी खेलाडी र चालक दलका सदस्यहरु थिए ।
उरुग्वे एयर फोर्सको विमान टिमका खेलाडी, अधिकारीहरु र उनीहरुका परिवारलाई लिएर उडेको थियो । विमानमा ४५ जना सवार थिए ।
विमानले उडान भरेलगत्तै मौसम खराबी भएसँगै पाइलटले हिउँका कारण पहाड नदेख्दा १४ हजार फिट उचाईमा उडिरहेको विमान पहाडमा ठोक्किएर दुर्घटना हुन पुग्यो ।
विमान पहाडमा ठोक्किएपछि उनीहरुमध्ये २७ जना जिउँदो रहेका थिए । तर खराब मौसम र खानाको अभावमा १२ जनाको मृत्यु भएको थियो । तत्कालीन रग्बी टिमका दुई खेलाडी नन्दो पैराडो र रोबर्ट कैनेसासहित १४ जना बाँच्न सफल भएका थिए ।
दुर्घटनालगत्तै उरुग्वे सरकारले उद्दार तथा राहत कार्यक्रम सुरु गरेपनि ११ दिनपछि बन्द भएको घोषणा गरेको थियो । जिउँदो बचेका यात्रीहरुले सुरुमा विमानमा रहेको खाना बाडेर लिए तर त्यसले नपुगेपछि उनीहरुले आफ्नै साथीहरुको लाश टुक्रा पारेर खाए ।
कमजोर हुनुका बाबजुद नन्दो र कैनेसा १२ दिनसम्म हिँडेर चिलीको एक वस्तीमा पुगेर उद्दारका लागि दुर्घटनाग्रस्त क्षेत्रबारे जानकारी गराए । यसरी उनीहरुले आफूलाई बचाए भने अन्य सार्थीहरुका लागि देवदूतको काम गरेका थिए ।

अचम्म र डर एकैचोटि लाग्ने खबर सुन्न चाहनुहुन्छ?
गत सोमबार, ९ फेब्रुअरीको दिन दक्षिणी चीनको नानिङ्ग सहरमा एक अनौठो रूप भएको जनावर जन्मिँदा त्यसको मालिक 'ताओ लु' आफै दङ्ग परेका थिए।
हो, पत्याउनुहुन्न होला तर, लु को सुँगुरले मानव अनुहार र मानव लिङ्ग भएको बच्चा जन्माएको छ।
1
चकित ४० वर्षीय लु ले त्यो बच्चाको तस्विर स्थानीय संचार माध्यममा सार्वजनिक गरेपछि उसले धेरै ठाउँहरूबाट त्यो बच्चाको सट्टा धेरै धन राशि प्राप्त गर्ने प्रस्ताव पनि पाएका थिए।
उनले भने,"१९ वटा मध्ये अरू सबै सामान्य तर त्यहि एउटा मात्रै कुरूप र अनौठो प्रकारको थियो।"
तर सोहि कुरूपताको कारण त्यो बच्चाको आमाले आफ्नो बच्चालाई अस्वीकार गरेको थियो र बोत्तलबाट दुध खाना नमानेकोले केही क्षणमै त्यसको मृत्यु भएको थियो।
"त्यो बच्चाको मृत्यु एक दुखको कुरा हो, फोनबाट आएको प्रस्ताव अनुसार त्यसले मेरो परिवारलाई अझसम्म कमाउन नसकेको सम्पति दिन सक्थ्यो।", लु ले भने। by nepaliheadlines

बेइजिङ । अभिभावकहरु आफ्ना उमेर पुगेका छोरा–छोरीका लागि योग्य जीवन साथी छान्न निकै समय खर्चन्छन् । छोरा–छोरीका लागि योग्य जीवनसाथी छान्नु उनीहरुको लागि निकै
चुनौतीको कुरा हुन्छ । यस्तै अवस्था हाम्रो छिमेकी मुलुक चीनमा पनि छ । यहाँ प्रेमी–प्रेमिका चयनका लागि एउटा पर्व नै छ । जुन ‘वसन्त पर्व’ हो । यो पर्वलाई चीनमा निकै उत्साहका साथ मनाउने गरिन्छ । जहाँ अभिभावकहरुले आफ्ना उमेर पुगेका छोरा वा छोरीलाई टाढाबाट खोजिदिएको विपरीत लिङ्गी मित्रसँग सहभागी भएर मेलाको मजा उठाउन दवाव दिन्छन् । अपरिचित पार्टनरको पछि लागेर यसरी मेलामा सहभागी हुनु कतिपय युवा–युवतीको लागि भने टाउको दुखाईको विषय बनेको छ । त्यसैले युवा–युवतीहरुले यसबाट मुक्ति पाउने अस्थायी तरिका पत्ता लगाएका छन् । त्यो हो भाडामा अस्थाई गर्ल फ्रेण्ड वा बोइ फ्रेण्ड खोज्ने । यसका लागि उनीहरुले ‘ई–बे का चीनियाँ संस्करण लगइन गर्छन् । अनलाइनले आफ्ना ग्राहकहरुको माग पूर्ती गर्नका लागि त्यहाँ धेरै युवा–युवतीको तस्वीर राखेको छ । आफूले छानेको मानिसँग मजाले डेट गर्न पाइन्छ । उनीहरुले परिवारको अघि वास्तविक प्रेमी–प्रेमिकाजस्तै व्यवहार गर्छन् । यसवर्ष वसन्त पर्वलाई गरेर ‘इ–बे’ चीनियाँ संस्करणले एक गर्लफ्रेण्डको न्यूनतम मूल्य ३१ डलर तोकेको छ । आफूलाई मन परेकी प्रेमिका भाडामा पाउन अधिकतम १ सय ६० डलरसम्म तिर्नुपर्छ । मूल्य सेवाको किसिम र युवतीहरुको व्यक्तिगत विशेषताका आधारमा फरक पर्छ । ती युवतीले भाडा सम्झौता अवधिभर पार्टनरको संकेतमा हरेक बात पालन गर्छिन् । बाबुआमाले आफ्नो छोराको भाडाको गर्लफ्रेण्ड हो भन्ने पत्तोसमेत पाउँदैनन् ।

महोत्तरीको हात्तीलेट-९ का शुक्रबहादुर आलेको परिवार विदेश कमाउन गएको छोरा लिङ्ग परिवर्तन गरी छोरी भएर फर्केपछि आश्चर्यमा परेका छन ।
घरको गरिबीले दिक्क भएर १० वर्षअघि १५ वर्षको उमेरमा भारत पसेको छोरा वुद्घबहादुर आले भर्खरै छोरी भएर बबली नाउँ राखेर र्फकदा आले परिवार आश्चर्यमा परेको हो । शुक्रबहादुर र चिजमाया आलेका तीनवटी छोरीपछिको रहरको छोराले लिङ्ग परिवर्तन गरी छोरी बनेर घर र्फकदा अनौठोसँगै विस्मात पनि लागेको आले परिवारले बताएका छन् । सन्तानको आफ्नै रहरको निर्णय भएकाले उसको निर्णयमा चित्त बुझाएर खुसी हुनुपरेको आमा चिजमाया आलेको भनाइ छ । वुद्घ छोरा भएर जन्मेपनि सानैदेखि छोरीजस्तै आनीबानी भएको र साथी पनि केटीलाई नै बनाउने गरेको आले दम्पतीको पुरानो स्मृति छ । सानोमा कतिपयले मोङ्मेहरा (आइमाइजस्तो) भनेर जिस्क्याउँदा उ दिक्क मान्ने गरेको बाबु शुक्रले वुद्घको वाल्यकाल सम्झदै बताएका छन् । अहिले १० वर्षपछि लिङ्ग परिवर्तन गरेर फागुपर्व मनाउन घर आएकी बबली -वुद्घ)ले आफ्नो शरीरमा पुरुष जनेन्द्रीय भए पनि आफू सधैँ केटी रहेको बोध हुने गरेकाले विज्ञानले दिएको सुविधाअनुसार लिङ्ग परिवर्तन गरेको बताएकी छिन् । भारतको मुम्बईमा काममा रहँदा त्यहाँका साहुले लिङ्ग परिवर्तन गर्न सल्लाह, सुझाव र सहयोग जुटाई दिएपछि चार वर्षपहिले आफ्नो स्वभावअनुसारको लिङ्ग फेर्न पाएपछि खुसी लागेको बबलीको भनाइ छ । नाच्ने, गाउने कुरामा निक्कै रमाउने बबली यस्तो काम आफ्नै देशमा पाए विदेश नजाने बताउँछिन् । भारतमा हुँदा एकदुईजना युवाको प्रेमजालमा परेको बताउने बबलीले तत्काल बिहेबारीको योजना नरहेको स्पष्ट पारेकी छन् । उमेरमा आफूप्रति युवाहरु लठ्ठिनुलाई आफ्नो रुप, यौवन र सौन्दर्यको करामत ठान्ने बबलीले रोजाइको जीवनसाथी नेपाली नै बनाउन चाहेको बताएकी छन् । source:onlinekhabar

उनका यी तस्वीर हेर्दा बनाबटी तथा फोटोसप गरेर बनाइएका जस्ता लाग्न सक्छन् । मान्छे आकारको रबरको खेलौनालाई मर्याक मुरुक पो पारिएको हो की भन्ने लाग्न सकछ । तर भ्रममा नपर्नुस् । यी साँच्चीकैका तस्वीर हुन् । दुनियामा सबैभन्दा धेरै जिउ मोडेर विश्वकिर्तिमान कायम गरेकी २८ वर्षीया युवतीले सरीर कर्याक कुरुक पारेर यस्ता तस्वीर खिचाएकी छिन् की देख्नेलाई नै आश्चर्यमा पारिदिन्छिन् ।
हो, दुयिनाकै सबैभन्दा लचक जिउ भएकी यी किर्तिमानी युवती हुन् रुसकी जुलिया गुइन्थेल हुन् । आफुलाई ज्लाटा नामले चिनाउने यी २८ वर्षे युवतीले आफ्नो नयाँ वर्षको क्यालेन्डरका लागि तयार पारेका तस्वीरहरुमा सरीरलाई अविश्वसनीय रुपमा मोडेकी छिन् ।
कसिलो सुनौलो पहिरनमा रहेकी यी सुन्दरीको मुखाकृति निकै सुन्दर छ । तर जिउ भने डरलाग्दो गरी गुँडुल्किएको छ । कालो पृष्ठभूमिमा उनका असम्भव जस्ता लाग्ने पोजहरु देख्दा त्यो कुनै अमूर्त आधुनिक कलाको मूर्ति जस्तो देखिन्छ ।
जिउ मर्काउने मामिलामा विभिन्न खाले विश्व किर्तिमान राखेकी यी विश्वकै मोडदार युवतीले वर्षेनी आफ्नो यो क्षमतालाई आफ्नो क्यालेन्डर मार्फत समेत प्रस्तुत गर्ने गरेकी छिन् ।
उनको जिउ एकाएक यस्तो लचक भएको होइन । उनले ४ वर्षको उमेरदेखि नै जिउलाई यसरी मोड्न थालेकी रहेछिन् । ५ फिट ८ इन्च अग्ली ज्लाटा हाल जर्मनीमा बस्दै आएकी छिन् । आफ्नो जिउको लचकता कायम गर्न उनले दिनहुँ यस्तो अभ्यास गर्छिन् ।
क्रिसमसको शुभकामना दिँदै ज्लाटाले आगामी वर्ष आफुले अझै सरप्राइज लिएर आउने बाचा समेत गरेकी छिन् ।

जीवनमा यस्तो समय आउँछ जतिबेला सही तत्काल निर्णय लिन सकिएन भने ठूलो मूल्य चुकाउन पर्न सक्छ । पूर्वीय नीति शास्त्री चाणक्यले यस्ता चार अवस्थाको वर्णन गरेका छन् जहाँ बसेको ठाउँ तत्काल छोड्नु बुद्धिमानी हुन्छ
running-people 1
पहिलो अवस्था
उपसर्गेऽन्यचक्रे च दुर्भिक्षे च भयावहे।
असाधुजनसंपर्के य: पलायति स जीवति।।
यो श्लोकमा चाणक्यले यदि कुनै पनि स्थानमा दंगा वा तनावको अवस्था आयो भने त्यस्तो ठाउँबाट भागि हाल्नु बुद्दीमानी हुन्छ । दंगा भड्किएको क्षेत्रमा बस्यो भने आफू पनि त्यसको शिकार हुन सकिन्छ भने प्रशासनले कारवाही गर्दा पनि निशानामा पर्न सकिन्छ ।
दोश्रो अवस्था
यदि तपाइँ बसेको राज्यमा अर्को राज्यको सेनाले धावा बोल्यो भने पनि त्यहाँबाट भाग्नु नै उपयुक्त हुन्छ । आक्रमण हुँदा पनि त्यही बसिरहेमा ज्यानको समेत असुरक्षा पैदा हुन सक्छ । यो भनाइ पहिलेको राज्य विस्तारको पालमा भनिएको भएपनि अहिलेको अवस्थामा पनि जहाँ विरोधीहरुले आक्रमण गर्छन् त्यहाबाट भागि हाल्नु उपयुक्त हुन्छ भन्ने हो । पहिले प्राण रक्षा गरेर मात्र शत्रुलाई तह लगाउने तर्फ सोंच्नु पर्छ ।
तेश्रो अवस्था
यदि तपाइँ बसेको स्थानमा भोकमरी शुरु भयो वा अनिकाल पर्यो भने त्यहाँबाट अन्यत्र लागि हाल्नु पर्छ । बसिरहेमा प्राण संकटमा पर्न सक्छ भने अनेकन समस्या पनि भोग्नु पर्न सक्छ ।
चौथो अवस्था
चाणक्य भन्छन् यदि हाम्रो नजिकमा खराव प्रवृत्तिको वा नीच चरित्रको ब्यक्ति आएमा पनि त्यहाँबाट अन्यत्र लागिहाल्नु उपयुक्त हुन्छ । नीच ब्यक्तिको संगतले समस्यामा पर्न सकिन्छ । जसरी सेतो कपडामा कालो दाल लाग्ने सम्भावना हुन्छ त्यस्तै नीच ब्यक्तिले तपाइँको प्रतिष्ठामा दाग लगाइदिन सक्छ । by nepali headlines

'A randy couple, possibly or probably foreigners, were photographed in coitus in the back of a taxi on a busy Shanghai highway. In the photos, which were snapped by a motorist, the woman appears straddling her partner in the back of the cab. The driver has his eyes on the road. Or does he?
It's a dangerous stunt ... having sex in the back of a moving car. The cab driver is not paying attention. Other motorists are not paying attention. There could have been a crash. To make matters even worse, neither couple appeared to be wearing their seatbelts. Talk about unsafe sex!
Police have decried the stunt. Have police caught up to the taxi driver by now? The car's license numbers are visible in the photographs, although they have been blurred. So who knows.
The case of the fornicating taxi couple has already made its way round social media in China. Many commenters say the couple don't look Chinese. They appear to be foreigners. And besides, who else except for uncivilized foreigners would dare have sex in the back of a taxi? That's how they think over on the mainland. So yeah, most people suspect a foreign couple rather than a local couple.
फ्रान्समा यस्तै एउटा घटना घटेको छ, जहाँ कुनै बेला आफ्नी आमा नाता पर्ने व्यक्ति अहिले श्रीमती बनेकी छिन् ।
फ्रान्सको मेट्ज शहरको उत्तरी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डरले आफ्नी ४८ वर्षीया सौतेनी आमा एलिजाबेथ लरेंत्ससँग विवाह गरेका हुन् । बिहेमा एरिकका बाबु भने जन्ती बनेका थिए ।
फ्रान्सको कानुनले सौतेली बच्चा र सौतेली आमाबाबुकासाथ कुनै पनि प्रकारको सम्बन्ध वा विवाह गर्ने इजाजत दिँदैन । तर, एउटा अदालतले यो जोडीको पक्षमा फैसला दिएको छ ।
source:nepaliheadline

हिन्दु शास्त्रका अनुसार नमस्कार गर्नुले मानिसको मर्यादा पालन, अनुशासन, व्यवहार र विचारलाई दर्शाउँछ । तर, नमस्कारका पनि आफ्नै केही मर्यादा हुन्छन् जसका बिना नमस्कारको प्रभाव अधुरो हुन्छ । यी मर्यादा पालन गर्न सके नमस्कार जीवनका लागी हितकर हुन्छ ।
सामान्यतया नमस्कारले सम्मान वा स्नेह प्रकट गर्ने गर्छ । नमस्कारले मानिसमानिसबीचको सम्बन्धलाई गहिरो बनाउने मात्र होइन् मानिसको व्यक्तित्व, चरित्र र व्यवहारलाई पनि दर्शाउँछ । मानिसले थोरै झुकेर नमस्कार गर्दा मानिसको अंहकार हट्छ भने मानसिक र व्यवहारिक दोषलाई पनि हटाउन सहयोग गर्छ ।
नमस्कारले धेरै सकारात्मक असर गर्छ । तर, कहिले काही केही यस्ता व्यक्ति हुन्छन् जसलाइ नमस्कार गर्दा नमस्कारले सकारात्मक भन्दा नकरात्मक असर गर्छ । अर्थात् केही व्यक्तिलाइ नमस्कार गर्नु फाइदा नभइ बेफाइदा हुन सक्छन् ।
ती कस्ता व्यक्ति हन् जसलाई नमस्कार गर्नु राम्रो मानिदैन...
- जुठो परेको व्यक्तिः यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।
- नुहाइरहेको व्यक्तिः नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन । किनकी यसले नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई अप्ठ्यारो हुन सक्छ ।
- मुर्ख मानिसः आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार गर्दा उसले दिन सक्ने प्रतिक्रियाले झन् आफैलाई नराम्रो असर गर्न सक्छ । उसले गर्न सक्ने व्यवहार आफूप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।
- टाढा रहेको व्यक्तिः आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो । किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ ।
- धनको अंहकार गर्ने व्यक्तिः यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुन सक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।
- दौडिरहेको व्यक्तिः दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न । दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ । यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।
- पानीमा रहेको व्यक्तिः पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।

भनिन्छ प्रेममा उमेरको सीमा हुँदैन । ठूलो ठूलो उमेर अन्तर भएका जोडीहरुको विवाह बारे हामीले सुनेका छौं । तर यति धेरै उमेर अन्तरको जोडी बारे भने तपाँइले अहिले सम्म सुन्नु भएको छैन होला ।
फ्युचर अफ दुवइ समाचार पत्रका अनुसार इराकमा ९२ वर्षका पुरुष मुसली मोहम्मद अल मुजामीले २२ वर्षकी युवतीसँग विवाह गरेका छन् ।
राजधानी बगदाद नजिकै पर्ने गुब्बन नामको गाउँमा बस्ने ती वृद्धले २२ वर्षकी युवतीसँग विवाह गरेका हुन् । प्रथम पत्नीसँग विवाह गरेको ५८ वर्षपछि उनले कान्छी भित्र्याएका हुन् ।
यस अघि नै उनका पहिली श्रीमतीबाट १६ सन्तान छन् ।
उनका नातीको उमेर समेत १६ -१७ वर्ष छ । उनीहरु पनि हजुरवुवाको विहेमा सहभागी भएका थिए