यौनांग र स्तन दुनियालाई देखाएका हलिउड हस्तीहरु (फोटो फिचर सहित)



लुगा लगाउँदा ढंग नपुग्दा मात्र होइन कहिलेकाहीँ बढि सेक्सी बन्न खोज्दा समेत सेलिब्रेटीहरुलाई आपत पर्ने गर्छ । 


निकै छोटा तथा टाइट कपडा लगाउँदा सार्वजनिक समारोहमा अन्तर अंग प्रदर्शन हुनगै बेइज्जती बेहोर्नु परेका घटना कलिउडका हिरोइनका हकमा समेत सामान्य बन्न थालेका छन् भने बलिउड र हलिउडमा त यो सनातन परम्परा जस्तै बन्दै आएको छ ।

हलिउडका कतिपय सेलिब्रेटी महिलाहरुले त चर्चा कमाउनका लागि नै सार्वजनिक समारोहमा आफ्ना गोप्य अंग छलैंगै देखाइदिन्छन् ।

उनीहरुले कतिपय अवस्थामा भित्री वस्त्र नै नलगाइकन छोटो मिनिस्कर्टमा ठाँटिएर हिँड्छन् ।

उनीहरुले आफ्नै इच्छाले समेत त्यसो गरेका हुन्छन् तर दोष दिइन्छ लुगालाई र भनिन्छ फलानो हिरोइन वारड्रोब मालफङ्सनको सिकार ।

हेरौ हलिउडका केही महिला जसले सार्वजनिक समारोहमै आफ्ना ढाक्नुपर्ने अंग देखाइदिएका छन् ।

ब्रिटनी स्पेयर्श,तारा रेइड,पेरिस हिल्टन,लेडी गागा, एलेक्जेन्ड्रा केरी, अन्ना निकोल, लिन्ड्से लोहान, क्लारी डेन्सका तस्वीर क्रमैसँग:
hollywood hot and sexy photos

hollywood hot and sexy photos

hollywood hot and sexy photos

hollywood hot and sexy photos

hollywood hot and sexy photos

hollywood hot and sexy photos


hollywood hot and sexy photos





प्रतिक्रिया दिनुहोस्...