..विमान भयंकर दुर्घटनाबाट बच्यो, रवनेमा पखेटा भाँचियो
April 13, 2015
एजेन्सी ।
दिल्लीबाट खुजरोहोका लागि उडान भरेको जेट एयरको विमान एउटा भयंकर दुर्घटनाबाट बचेको छ ।
खबर अनुसार जेट एयरवेजको नाईन डब्ल्यु २४२३ विमान रनवेमा ठोक्एिर दुर्घघटनामा पर्दा एउटा पखेटा नै भाँच्चिएको छ । दुर्घटनाका समयमा विमानमा रहेका यात्रुहरु डराएर भागेका थिए ।
उक्त विमानलाई चालकले सुरक्षित तरिकाले रोक्न सफल भएका थिए । यस विमानमा ५६ यात्रु र ४ जना चालक दलका सदस्य सवार रहेका थिए ।
विमान रनवेमा रगडिएर रोकिएपछि चालकले आपकालीन ढोकाहरु खोलेर यात्रुहरुलाई बाहिर निकालेका थिए । दुर्घटनापछि इण्डियन एयरलाईन्सका सबै उडानहरु रद्द गरिएका छन् । मंगबारबाट उडानहरु सुचारु हुने जनाइएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोसsource:taja khabar
