.महिला मन्त्रीको अश्लिल तस्विर यसरी भाइरल भयो इन्टरनेटमा
काठमाडौं । सामाजिक संजालमा सामान्य नागरिकका तस्विरहरु बेला बेलामा सार्वजनिक हुने गरेका खबरहरु आइरहन्छन् ।
यो तस्विर शेयर गरेको आरोपमा मन्त्री ईरानीको पक्षबाट भाजपा सरकारको मुख्य सहयोगी दल लोजपा लोक जनशक्ति पार्टीका नेता उमाशंकर मिश्रालाई मुख्य अभियुक्त ठहराएको छ । यद्यपी प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका अनुसार लोजपाका रवींद्र कुमार सिंहले पठाएको बताइन्छ । केही दिन अघि मात्र ह्वाट्सएप ग्रुपमा स्मृति इरानीको अश्लिल तस्विर भाइरल भएको थियो ।source tajakhabar
