सलमान खानीकी पूर्वप्रेमिकामाथि यौन शोषण !



मुम्बई । बलिउड स्तार सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले आफ्नो जीवनसँग जोडिएको एक ठूलो खुलासा गरेकी छन् ।

सोनीले आफू ५ वर्षको हुँदै यौन शोषण भएको बताएकी हुन् । उनी अहिले अमेरिकाको फ्लोरिडामा असहाय महिलाका लागि काम गर्ने ‘नो मोर टियर्स’ नामको संस्था चलाइरहेकी छन् ।
उनको संस्था २७ मार्चमा ८ वर्ष पुरा भएको अवसरमा सोमीले उक्त खुलासा गरेकी हुन् ।
सन् १९९० को दशकमा मुम्बई आएकी पाकिस्तानी हट नायिका सोमीको बलिउडमा सलमानकी प्रेमिकाको रुपमा परिचय बनेको थियो ।
उनको जन्म २५ मार्च १९७६ मा पाकिस्तानको कराचीमा भएको थियो । सलमानसँग ८ वर्ष लामो प्रेम सम्बन्ध पछि सोमी सन् २००० मा फ्लोरिडा गएकी हुन् । source nepalsandesh






प्रतिक्रिया दिनुहोस्...