"इजिप्टको पिरामिड नजिकै बनाइएको अश्लिल चलचित्र भाइरल (भिडियो सहित)





इजिप्टका पिरामिड संसारकै सात आश्चर्यमा पर्छन् । संसारका लाखौं मानिस वर्षेनी त्यहाँ पुग्छन् । तर एक पोर्नस्टारले भने पिरामिडलाई पनि आफ्नो पेशालाई प्रवर्धन गर्ने माध्यम बनाइन् जसले गर्दा मानिसहरुलाई लाजमर्दो अवस्था पैदा भयो ।



ती पोर्नस्टारले संसारका लाखौं मानिसले हेर्न चाहने तिनै पिरामिडको पछाडी बसेर अश्लिल हरकतको भिडियो नै बनाइन् । विभिन्न न्यूज साइटमा आएको यो भिडियो अहिले भाइरल बनेको छ ।

भिडियो हेर्नुस्  

इजिप्ट सरकारले भने यो घटनाको छानविन गर्ने भएको छ । ऐतिहासिक स्मारकमा गरिएको यस्तो हरकत आपत्तिजनक भएको समेत सरकारको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्...