फिल्म हेरेर सम्हालिन नसकेपछि म्युजियममै गरे सेक्स हेर्नुहोस् (भिडियो सहित)



काठमाडौं । अहिले सम्म नेपालका हलहरुमा हलिउड फिल्म ‘फिप्टी शेड्स अफ ग्रे’ आउने वातावरण बनेको छैन भने भारतले यसलाई रोकेको छ ।

डेढ दर्जनभन्दा बढी उत्तेजक दृश्यका कारण अहिले यो फिल्म चर्चाको चुलीका रहेको छ । यसै फिल्मले विभिन्न बलात्कारका घटना समेत घटाईसकेको छ । हालैमात्र लस भेगासस्थित एक म्युजियममा नै क्यामेरामा नै एक जोडीले सेक्स गरेको भिडियो बाहिरिएको छ । यो भिडियो १४ फेबु्रअरीमा कैद भएको हो । सोही दिनदेखि उक्त फिल्म रिलिज भएको थियो । यो जोडी फिल्म हेरेपछि यती उत्तेजित भयो कि त्यसलाई व्यवस्थापन समेत गर्न नसकी एक एरोटिक हेरिटेज म्युजियमै गएर सेक्स गरे । जसको भिडियो अहिले व्यापक रुपमा शेयर भइरहेको छ । source nepalsandesh.




प्रतिक्रिया दिनुहोस्...