.चर्चित गायककी पत्नीले गरिन् आत्महत्या !
चर्चित भारतीय भोजपुरी गायक पवन सिंहकी पत्नीले मुम्बईस्थित आफ्नै निवासमा आत्महत्या गरेकी छन् ।
उनले चर्चित गायकका साथै अभिनेता पनि हुन् । उनकी पत्नीको आत्महत्याको खबरले सिंगो परिवारसँगै शुभचिन्तक समेत शोकमग्न भएका छन् ।
source nepalsandesh
