.सीमा र संगीताको एसिड प्रहार पछि पहिलोपटक भेट भयो



काठमाडौं,१८चैत ।
राजधानीमा एसिड प्रहारबाट घाइते भएका किशोरीहरु सीमा बस्नेत र संगीता मगरको  मंगलबार काठमाण्डु मेडिकल कलेज सिनामंगलमा  भेट भएको छ ।

घटनापछि पहिलोपटक भेट्न पाएकामा सीमा र संगीता आपसमा अंकमाल गरेर रोएका थिए ।
एसिड प्रहार गर्ने अभियुक्त विरुद्धको मुद्धा अदालतमा विचाराधीन रहेको भन्दै प्रहरीले दुई पीडित युवतीलाई यसअघि भेट्न दिएको थिएन । ** भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja kahabar




प्रतिक्रिया दिनुहोस्...