"विश्वकप छनौटको समूहचरणबाट बाहिरयो नेपाल



३ चैत, काठमाडौं ।


रुसमा हुने विश्वकप फुटवलको छनौट चरण अन्तर्गत काठमाडौंमा यतिबेला नेपाल र भारतीय टिमबीच भिडन्त भैरहेको छ । यस अघि भारतमा भारतसँग हारेर फर्किएको नेपाल घरेलु मैदानबाट बदला लिने सुरमा छ ।




दर्शकको हुटिङको साथ नेपाली टिमलाई छ यदयपी यो समाचार तयार पार्दा सम्म कुनै पनि पक्षले गोल गर्न सकेका छैनन् । मध्यान्तर सम्म पनि नेपाल र भारतबीचको खेल गोलरहित बराबरीमै सकिएको छ ।



प्रत्यक्ष भिडियो हेर्नुस्

 

गोल प्रयासमा नेपाल भन्दा भारतीय खेलाडी अगाडी देखिएका छन् । यद्यपी नेपाली डिफेन्स पनि राम्रै देखिएको छ । अव दोश्रो हाफमा नेपालले प्रदर्शन सुधार्नु पर्ने देखिन्छ ।

२०१८ को विश्वकपमा मात्र नभएर युएइमा हुने एसिया कपको खेलका लागि छनौट हुनका लागि समेत हार्नै नहुने अवस्थामा रहेको नेपाली टिमका खेलाडीलाई राष्ट्रिय झण्डा बोकेका नेपाली दर्शकले हौस्याइरहेका छन् ।

नेपाल छनौटका लागि ३–० ले भारतलाई पराजित गर्नु पर्ने अवस्थामा छ ।
source:nepali headline 





प्रतिक्रिया दिनुहोस्...