सेक्स गरेको १७ घण्टासम्म पनि लींगको उत्तेजना नघटेपछी जोडी तनाबमा
अश्लिल चलचित्र हेर्दा होस् वा शारीरिक सम्र्पकका बेला लिंग उत्तेजना हुनु सामान्य कुरा । तर यौन सम्र्पकको १७ घण्टापछि पनि लिंगको उत्तेजना शान्त नभएपछि एक युवा अचम्मको आपतमा परेका छन् । बेलायतको एक होटेलमा काम गर्ने २३ वर्षका ज्यासन गार्नेटको गुप्तांगको आफ्नी प्रेमिकासँग सेक्स गरे पश्चात पुरानै अवस्थामा नर्फकीई उत्तेजीत भएको भयै गरेपछि उनीहरु आपतमा परेका हुन् ।
लामो समयसम्म उत्तेजना नहराएपछि उनले डाक्टरहरुको सहायता लिएर उत्तेजना कम गर्नु परेको छ । अस्पतालमा डाक्टरहरूले उनको लिंगमा भरिएको दुइ पिन्ट रगत बाहिर निकालेर उनको लिंगको रक्तप्रवाहमा कमी ल्याउन २४ ओटा सुइ लगाउनु परेको थियो । अघिल्लो रात आफ्नी प्रेमीकासँग सहवास गरि सुतेका गार्नेट रातभर सुतेपनि बिहान उठ्दा आफ्नो लिंग उत्तेजित नै भइरहेको थियो ।source media np
