२०१५ को लागि निर्वस्त्र बनेका सुन्दरीहरु (फोटोफिचर)



काठमाडौँ, १२ पुस । भनिन्छ संसार विचित्रको छ । अनि यही संसारमा नारीहरु विचित्रका छन् जसलाई पैसा पाएपछि निर्वस्त्र बन्नु स्वभाविक हुन्छ ।
सुन्दरीहरु आफ्नो गोप्य अंग देखाउदा आफ्नो प्रगति भएको ठान्छन् दुध तथा अन्य रंगीन तरल पदार्थले सुन्दरीहरुका जिउ छोपेर कामूक तस्वीर सार्वजनिक गरेर चर्चामा आएका छन् ।
Milk-calander-2
बेलायतको चर्चित अरम लाइट स्टुडियोले यस्तै गरेर केही मोडलको फोटो सार्वजनिक गरेको छ । दुधे पहिरन विज्ञापनका लागि चिनिएको स्टुडियोले नयाँ वर्ष सन् २०१५ को लागि नयाँ दुधे पहिरनका निर्वस्त्र तस्वीर सार्वजनिक गरेको हो ।
स्प्लास हिरोज नाम दिइएको सन् २०१५ को दुधे क्यालेन्डरमा थुप्रै मोडललाई निवस्त्र पारेर फोटो खिचिएको छ र उनीहरुका गोप्य अंगलाई कलात्मक ढंगले रंगीन तरल पदार्थले छोपिउको छ ।
slide_391394_4762370_free
अरम लाइट स्टुडियो वर्षका १२ महिनाका लागि हरेक महिना एक जना मोडेल समेट्ने गरी यस्तो निर्वस्त्र तस्वीर खिचेको हो ।
अरम लाइट स्टुडियोले सेक्सी क्यालेन्डरको अर्डर अनलाइनमा सुरु भएको समेत उल्लेख गरेको छ । उसले जनवरी ७ पछि ग्राहकको घरमा अर्डन अनुसार सेक्सी क्यालेन्डर पुर्याउने छ ।
Milk-calander-2sundari 6sundari1sundari2sundari5
source:nepaliheadline




प्रतिक्रिया दिनुहोस्...