सन्नी लियोनलाई ५ मिनेटमै २ करोड ४० लाख



मुम्बइ, २३ असोज ।
पोर्नस्टार छवि भएकी नायिका सन्नी लियोन अब बलिउडकी महंगी नायिका हुने पक्कापक्की भएकी छिन् ।

उनले हालै अभिनय गरेको एक गीतका लागि २ करोड ४० लाख रुपैयाँ पाएकी छिन् ।
साउथ इन्डियन फिल्म देवदास ब्रेकअपकको एक गीतका लागि उनले यति धेरै रकम हात पारेकी हुन् । फिल्ममा उनको अभिनय पनि रहेको छ । तर एक गीतको लागि मात्र यति धेरै खर्च लागेको निर्माण पक्षको दाबी छ । अजाको नेपाल समाचारपत्रमा खबर छ ।






प्रतिक्रिया दिनुहोस्...