सस्तियो अमेरिकी डलर
२४ असोज काठमाडौं । अमेरिकी डलर सस्तिएको छ । बिहीबारको तुलनामा शुक्रबार एक अमेरिकी डलर ५५ पैसाले सस्तिएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि प्रतिअमेरिकी डलरको मुल्य ९७ रुपैयाँ ३९ पैसामा खरिद गर्ने र ९७ रुपैयाँ ९९ पैसा तोकेको छ ।
बिहीबार प्रतिडलर खरिदमुल्य ९७ रुपैयाँ ९४ पैसा र बिक्रीमुल्य ९८ रुपैयाँ ५४ पैसा थियो ।