सेक्स भिडियो देखाएर करोड माग्ने हिरोइन पक्राउ
मुम्बई । कन्नड अभिनेत्री नयना कृष्णलाई भारतीय प्रहरीले गीरफ्तार गरेको छ । उनिमाथि सेक्स भिडियोवाट ब्यबसायीको ब्ल्याकमेलिङ गरेको आरोप लागेको छ । प्रहरीको भनाई अनुसार नयनाले एक डक्टरसँग सेक्स भिडियो देखाउँदै १ करोड माग गरेकी थिइन् ।
उनिहरुले यसअघि धेरैलाई यसरी ब्ल्याकमेलिङ गरेपनि प्रहरीमा उजुरी गर्ने हिम्मत गरेका थिएनन् । तर, बैंगलोरका एक डक्टरले प्रहरीमा उजुरी गरेपछि नयना पक्राउ परेकी हुन् । ति डक्टरले पनि २५ लाख बुझाएपछि मात्रै प्रहरीमा उजुरी गरेका थिए ।
