६ जना जुवाडे १ लाख ३६ हजार रुपैयाँसहित पक्राउ
उदयपुर, कात्तिक ३ – उदयपुरमा ६ जना जुवाडेलाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले सोमबार गाईघाट बजारबाट ६ जुहाडेलाई पक्राउ गरेको हो ।