मानिसको अनुहार भएको बाख्राको पाठो जन्मियो बाख्रासँग सेक्स गरेको भन्दै परिवारको आलोचना



ब्युनोस आयर्स, असोज २१ – घरमा पालेको ब्राखाले मानिसको टाउको जस्तै भएको पाठो जन्माएपछि अर्जेन्टिनाको एक परिवारले सामाजिक सञ्जालमा निकै आलोचना खेप्नुपरेको छ ।


अर्जेन्टिनाको उत्तर पश्चिमी भागमा रहेको साल्टा प्रान्तको एक परिवारमाथि आफ्नो घर पालुवा जनवारसँग सेक्स गरेको आरोप लागेको हो । मानिसको जस्तै देखिने टाउको भएको बाख्रा जन्मिएपछि उक्त पाठोको तस्विर ती परिवारका एक मित्रले अनलाइन पोष्ट गरेका थिए ।
 विशेषज्ञहरुले त्यस क्षेत्रमा किटनाषक औषधीको व्यापक प्रयोग गरिएको कारणले त्यस्तो भएको आशंका गरेपनि अनलाइनमा भने परिवारले निकै आलोचना खेपिरहेका छन् ।

परिवारले भने आफ्नो परिवारको कुनै पनि सदस्यले त्यस्तो कुकृत्य नगरेको प्रष्ट पारेको छ ।
उक्त पाठो जन्मिदै मृत जन्मिएकोले त्यही दिन त्यसलाई खाल्डोमा आगो लगाएर जलाइएको थियो ।




प्रतिक्रिया दिनुहोस्...