आयो अण्डकोष छोप्ने कन्डम
यौन रोगबाट बच्न पुरुषले लगाउने कन्डमले लिंगलाई ढाक्ने गर्छ । तर, यौनलगायत अन्य संक्रमित रोगबाट बच्न लिंग ढाक्ने कन्डममात्र पर्याप्त नभएकाले अण्डकोष ढाक्ने कन्डम निर्माण भएको छ । यो कन्डम पेन्टी जस्तै छ ।