.एसिड हान्ने जीवन बिक जेल चलान
३ बैसाख, काठमाडौं ।
दुई किशोरीमाथि तेजाब हानेका जीवन विकलाई काठमाडौं जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएको छ । काठमाडौंको वसन्तपुरमा युवतीमाथि एसिड हानेका
जीवनले गत फागुन १० गते एक टयुसन सेन्टरमा पढिरहेको बेला संगीता र उनीहसँगै रहेकी सीमा बस्नेत माथि एसिड हानेका थिए ।
गम्भीर घाइते दुईजनै छात्रा उपचारकै क्रममा अस्पतालमा छन् ।source:nepali headline
-
