छोरालाई आड लिएर प्रेमीकालाई भल्गर भने भुवन केसीले
काठमाडौँ । चलचित्र ‘ड्रिम्स’ मार्फत निर्देशनमा डेब्यू गर्न लागेका सदाबहार अभिनेता भुवन केसी यतिबेला मुस्तांगमा छन् । छोरा अनमोल केसीलाई मुख्य कलाकारको रुपमा लिएर उनले यो चलचित्रको छायांकन थालेका हुन् ।
भुवनले ‘ड्रिम्स’ जियाले खेल्ने भल्गर चलचित्र नभई टीनएजरको कथा भएको बताएका छन् । भुवनले जियालाई भल्गर गल भनेपछि जियाको जवाफ कस्तो आउला त्यो शब्द सुन्नलाई केही दिन कुर्नै पर्ला की ?
source tajakhabar
