तपाइँलाई थाहा छ ? यस्ता महिलालाई देखियो भने साइत पर्छ देख्दा साइत पर्ने महिला कस्ता पढ्नुस्....
हिन्दु धर्ममा आफ्नो काममा निस्किने समयमा देखिने केहि दृश्य तथा अवस्थाले काम सफल हुने या नहुने भन्ने अनुमान गर्ने गरिन्छ ।
यदी तपाई कुनै आवश्यक काममा जाँदै हुनुहुन्छ र बाटोमा कुनै गर्भवती महिला भेटिए या देखियो भने भगवानलाई धन्यवाद दिनुहोस् । शकुन शास्त्रका अनुसार यसलाई निकै शुभ मानिन्छ । यस्तो अवस्थामा बाहिर निस्किँदा तपाईले गर्न लागेको काममा सफलता मिल्छ ।
विवाहित महिलालाई लक्ष्मी स्वरूप मान्ने गरिन्छ । देवी लक्ष्मीको प्यारो रंग रातो हो । यो रंगको लुगा लगाएर श्रृंगार गरेर आएकी कुनै स्त्री देखिए पनि यसलाई शूभ मानिन्छ । यस्ता महिला देखिए तपाईको काम सफल हुने मान्यता रहिआएको छ । source a2z khabar
