..नवलपरासीमा विद्यार्थी र प्रहरीको झडप
३ बैसाख, परासी ।
नवलपरासीमा शुल्क बृद्धको बिरोधमा उत्रेका विद्यार्थी संगठन र प्रहरी विच झडप भएको छ । सुल्क बृद्धिको विरोध गर्दै ताला लगाउन गएका विद्यार्थी संगठनमार्थी प्रहरीले दमन गरेपछी विद्यार्थी र प्रहरी विच झडप भएको हो ।
शुल्क बृद्धिको बिरोधमा बिहीबार जिल्ला शिक्षा कार्यालयको लेखा शाखामा ताला लगाउन गएका बिद्यार्थि माथि प्रहरीले लाठी चार्ज गरेको छ । लाठी चार्जमा एमाले सँबद्ध अनेरास्वबीयुका जिल्ला अध्यक्ष मदन गिरी, एकीकृत माओबादी निकट क्रान्तिकारीका उपाध्यक्ष बिनोद पौडेल र माओबादी निकट क्रान्किारीका सचिव ममृत खडका घाईते भएका छन ।
उनिहरुको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ ।
source:nepali headline
