'सलमान खानले सुटुक्क विवाह गरे ? (भिडियो सहित)



सलमान खानको विवाहको कुरा बलिउडमा सबै भन्दा बढी चर्चा भएको विषय मध्ये एक हुनु पर्छ । सलमानले विवाह गरे भन्ने वित्तिकै सबैका कान ठाडा हुन्छन् ।
salman-khan with new gf
एप्रिल फुल भन्दै भारतीय सञ्चार माध्यमले सलमान खानको सुटुक्क विवाह भएको समाचार प्रकाशित गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्...