"कस्ता स्तनले बढी यौन आनन्द दिन्छन् ? साना या ठुला ?



ठुला स्तन भएकी युवतीलाई युवाहरुले धेरै बेर सम्म उनको वक्षस्थलमा घुरेर हेरेको तपाई हामीले देख्दै र भोग्दै आएका छौँ । तर किन हेर्छन् त युवाले ठुला स्तन भएका युवतीलाई रु के साँच्चीकै ठुला स्तन भएकायुवतीसँग यौनसम्पर्क गर्दा बढी आनन्द आउँछ ?
स्तनको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त हुन्छ नै । तर साना स्तन भएका युवती र ठुलाका बिचमा के अन्तर हुन्छ त रु साना हुन् वा ठुला स्तनको स्पर्शले पुरुष र महिलालाई स्तनले औधी यौन उत्तेजना दिन्छ नै । पुरा स्तन नै यौन संबेदनशील भए पनि यसको मुण्टो तथा वरिपरिको भाग विशेष यौन संबेदनशील हुन्छ ।
स्तनको मुण्टोलाई केहीबेर खेलाएपछि उत्तेजित हुन्छ रु स्तनको आकार सानो वा ठूलो जे भए पनि यौन सुखपाउने कुरामा कुनै फरक नर्पने यौन विज्ञ राजेन्द्र भद्रा बताउँछन् । तर कतिपय अवस्थामा भने स्तन ठुला वा साना नै भएका कारणले कतिपय वैबाहिक जिवन धरासायी बनेका उदाहरण पनि छन् । तर स्तन भन्दा पनि आफ्नो मन बलियो बनाई सेक्स गर्दा यौन जीवन सुखद बन्न सक्छ ।source:butal online 





प्रतिक्रिया दिनुहोस्...