एसिड हान्ने व्यक्ति पक्राउ, प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै



प्रहरीले काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्दै गरेका छात्रामाथि भएको एसिड आक्रमण गर्नेलाई पक्राउ गरेको छ।

जीवन बिक नाम गरेको व्यक्तिलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरी स्रोतले जनाएको छ।आजको सेतोताटी ड्ट कम मा खबर छ ।source tajakhabar




प्रतिक्रिया दिनुहोस्...