"झुन्डिएर मलेसिया मा एक नेपालि ले आत्महत्या गरे



झुन्डिएर मलेसिया मा एक नेपालि ले आत्महत्या गरे ***
=> हिजो आज फेसबुक मा भाइरल बनेको एक फोटो जसमा लेखिएको छ मलेसिया को मेलाका मा सेक्युरिटी गार्ड काम गर्ने एक नेपाली ले नेपाल मा भएको श्रीमती बिहे गरेको ३ महिना मै अर्कै संग पोइला गए पछि आफु काम गर्ने बिल्डिंग मै झुन्डिएर आत्महत्या गरेको भन्ने छ्याप्छ्याप्ती देखिन्छ |
सत्य के हो त ?



खास मा यो घटना को पुष्टि भै सकेको छैन कि यो नेपालि हो या अरु देश को,अहिले घटेको हो या पहिले घटेको घटना हो | न त मलेसिया को मिडिया ले नत नेपाल को नै | खालि फेसबुक मा राखेको भर मा नै नाना थरि टाइटल दिएर यो फोटो अपलोड भै रहेको छ |
गुगल गरेर खोज्दा यो मलेसियन वेबसाइट मा २ मार्च मा फोटो सहित लेखिएको सानो समाचार त देखियो तर उक्त समाचार मा पनि सोर्स फेसबुक बाट नै लिइएको छ | त्यसैले यो घटना साचो हो या गलत , अहिले घटेको हो या पहिले नै अझै स्पष्ट भै नसकेको ले मन परि पोस्ट गर्ने र केटि मान्छे अर्कै संग गयो भनेर गालि गरि हिन्नु वा मर्ने लाई नामर्दा भनि हिन्नु उपयुक्त नहोला |
यदि कोहि नेपालि साथि हरु Kota Laksamana, Melaka. भन्ने ठाउ मा काम गर्नु हुन्छ भने तल कमेन्ट मा आफुलाई थाहा भएको कुरा जानकारी गराउनु होला |
नोट : अरु थप दुइ ओटा फोटो पनि मलेसियन वेबसाइट बाट लिइएको छ | नजिक मा काम गर्नु हुने ले ड्रेस हेरेर पनि कुन कम्पनि रहेछ थाहा पाउन सक्नु हुनेछ |source:taja khabar




प्रतिक्रिया दिनुहोस्...