"बिहे गरेको झन्डै बर्षदिन पछि राजेश हमाल हनिमुनमा



March 16, 2015

काठमाडौँ । नेपाली फिल्म उद्योगका महानायक राजेश हमाल बिबाह गरेको झण्डै एक बर्षपछि हनिमुन मनाउन अमेरिका लागेका छन् ।

उनी श्रीमती मधु भट्टराइको साथमा अमेरिका गएका हुन् ।


उनले केहि समय अघिबाट अमेरिका जाने योजना बनाए पनि त्यो सफल हुन सकेको थिएन ।

उनले फेसुबकमा स्टाटस लेख्दै श्रीमती मधुसग अमेरिकामा आफूले परिवारका सदस्य र विभिन्न आफन्तहरुलाई भेट्ने लेखेका छन् ।

साथमा, अमेरिकामा नै आयोजना हुने एक कार्यक्रममा समेत हमाल दम्पत्ती सहभागी हुने कार्यक्रम छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...