"ज्योती मगरको अर्को हर्कत, आफ्नै वक्षस्थलमाथि प्रश्न !



काठमाडौं । बेला बेलामा उत्तेजक तस्बीर सार्वजनिक गरेर चर्चामा आइरहने गायिका ज्योती मगरले फेरि अर्को उत्तेजक तस्वीर सार्वजनिक गर्दै प्रश्न गरेकी छन् ।

उनले सार्वजनिक गरेको तस्वीरमा हाफ ज्याकेट र स्वेटर लगाएकी छिन् भने वक्षस्थललाई केन्द्रीत गरेर खिचेकी छन् । अनि तस्वीरभन्दा माथि ???
लेखेकी छन् ।
नेपालीमा एउटा उखान छ, बदनाम हुनु, तर गुमनाम नहुनु । ज्योतीलाई पनि सायद यस्तै लाग्दो हो, त्यसैले उनले यस्तै यस्तै तस्वीरहरु सामाजिक सञ्जालमा राखेर हल्ला गर्दै आइरहेकी छन् ।
केही समय अघि विभिन्न टेलिभिजनमा अन्तरवार्ताकालागि जाँदा स्तन देखाएको आरोपमा अनएयर नभएकी ज्योतीले आफ्ना बक्षस्थलका बारेमा धेरै चर्चा नगर्न चेतावनी दिएकी थिइन् । पछिल्लो समय जापान पुगेर पनि उनले यस्तै हर्कत गरेकी थिइन् । source:taja khabar




प्रतिक्रिया दिनुहोस्...