"बालाजुमा बसको ठक्करबाट मोटरसाइकल चालक गंभीर घाइते (तस्विर सहित)
७ चैत, काठमाडौ ।
त्रिशुलीबाट काठमाडौं आउदै गरेको बा१ख ६१५० नम्बरको गाडीले बालाजु मा एक मोटरसाइकललाई ठक्कर दिएको छ ।
बसको ठक्करबाट मोटरसाईकल चालक गंभीर घाइतेको भएका छन । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।source:nepali headline
