"सुहागरातकै दिन बेहुलीले बच्चा जन्माएपछि
भारतको उत्तर प्रदेशको बुलन्दशहरमा एक नव विवाहित दुलहीले विवाहको पहिलो दिनमै बच्चा जन्माएकी छिन ।
सो इलाकाका एसएसपी गुलाब सिंहका अनुसार १५ वर्षीय अन्जुमको विवाह सिकन्दराबादको युवक शाहिद संग भएको थियो ।
मे छ तारिख सुहागरातको समय जब दुलाहा दुलहीको नजिक पुगे त्यसपछि उनले थाहा पाए कि दुलहीलाइ प्रसवपीडा भैरहेको छ ।
सोही रात उनले बच्चा जन्माईन ।
यस घटनापछी सोही रात अन्जुम र शाहिदको सम्बन्ध बिच्छेद भयो ।
सुहागरातकै दिन बेहुलीले बच्चा जन्माएपछि आश्चर्य चकित हुन् पुगेका दुलाहा र उनको परिवारले यसको रिपोर्ट थानामा समेत गराएका छन । भिडियो हेर्न तलको बाकस थिच्नुहोसsource:taja kahabr
