लेडी गागा नाङ्गै पार्टीमा पुगेपछि हङ्गामा (तस्विर सहित)
अमेरिकी पप गायिका लेडी गागाले आफ्नो २८ औं जन्मदिन अनौठो तरिकाले मनाइन् ।
उनी आफ्नो बर्थडे पार्टीमा निर्वस्त्र जस्तै देखिने न्यूड सुट लगाएर पुगेपछि मनिसहरु छक्क परे ।
रोजरुम बालरुम थिएटरमा आयोजित वर्थडे पार्टीमा गागा अनौठो पहिरनमा पुगेकी थिइन् ।
उनको पहिरनबाट उनका अंगप्रत्यंग खुलस्त देखिइरहेका थिए ।
lady gaga naked
उनले आफ्नो न्यूड सुटमा केही राता फूल पनि सजाएकी थिइन् ।
lady gaga naked 1
गुलावी रंगको पहिरनमा गुलाफका गुच्छाहरु नै राखिएको थियो । by nepaliheadlines
