अब यसरी सित्तैमा मोबाईलबाट फोन गर्नुहोस्



काठमाडौं । यदी तपाईसँग स्मार्टफोन छ भने अब तपाईको मोबाइल र ल्याण्डलाईन टेलिफोनको बिल कम हुनेछ ।

यसका लागि तपाईको फोनमा ‘कलप्लस’ नामको एप डाउनलोड गर्नुपर्छ । यो एपमा तपाईको फोन नम्बर देखाउँछ । यो एपको माध्यमबाट संसारका ८५ देशमा कल गर्न सकिन्छ भने अमेरिका, मेक्सिको, चीन र ब्राजीलमा अनलिमिटेड फ्रिकल गर्न सकिन्छ ।
हालका एक दिनका लागि ९९ सेन्ट, पैसा, २ दिनको १.९९ सेन्ट र एक महिनाको १९.९९ डलर तिर्नुपर्छ ।




प्रतिक्रिया दिनुहोस्...