‘'मेरो ब्वायफेन्ड सेक्सको अत्यन्त भोको छ’, कहिले काँही सार्है दु:ख दिन्छ: नायिका नीता ढुंगाना
‘म कसैको प्रेममा छु’ भन्दै आएकी अभिनेत्री नीता ढुंगानाले अघिल्लो साता आफ्नो ब्वायफेन्डको तस्विर सार्वजनिक गरिन् ।
बेडमा सेक्स स्वाद लिन अमेश निकै खपिस भएको उनले बताइन । सामाजिकरुपम विवाह भइनसकेका कारण उसको प्यास मेटाउन धेरै आफुले नसकेको उनको भोगाई छ । नेपाली अभिनेत्रीहरु बलिउड जस्तै खुल्लारुपमा आफ्नो ब्वायफेण्ड र सेक्सका बारेमा खुलेर कुरा गर्न थालेका छन् । यस्तै मध्येकी एक हुन् नीता पनि । ब्वायफेण्ड सार्वजनिक गरेपछि उनीसँगका सम्बन्धका बिषयमा खुलेर चर्चा गर्न थालेकी छिन् source:esamachar
