सांसदको आदेशमा शाहरुखको घरमा डोजर हालियो (तस्विर सहित)



एजेन्सी ।
बलिउडका चर्चित अभिनेता शाहरुख खानको घर अगाडीको बाटो भत्काइएको छ ।






 एक सांसदको आदेशमा नगरपालिकाका अधिकारीहरुले शाहरुखको बंगला छेउँमा रहेको बाटो र र्‍याम्प सबै भत्काएका हुन् ।शाहरुखको घर छेउँमा रहेको बारका कारण मानिसहरुलाई समस्या भएको भन्दै गुनासो आइरहेपछि सांसद पूनम महाजनले त्यो र्‍याम्प भत्काउन माग गरेकी थिइन् ।
उनकै आदेशमा नगरपालिकाका अधिकारीहरुले शारुखको घर अगाडी रहेको र्‍याम्प भत्काएका हुन् । source:nepaliheadlines




प्रतिक्रिया दिनुहोस्...