यसो गरेमा मोबाईलबाट सित्तैमा फोन गर्न सकिन्छ....
काठमाडौं । यदी तपाईसँग स्मार्टफोन छ भने अब तपाईको मोबाइल र ल्याण्डलाईन टेलिफोनको बिल कम हुनेछ ।
यसका लागि तपाईको फोनमा ‘कलप्लस’ नामको एप डाउनलोड गर्नुपर्छ ।
हालका एक दिनका लागि ९९ सेन्ट, पैसा, २ दिनको १.९९ सेन्ट र एक महिनाको १९.९९ डलर तिर्नुपर्छ ।source:taja khabar
