**मेरी बाँस्सै’ की ‘चम्सुरी’को आईटम नृत्य ले ततायो पुरै माहोल



चढ्दो उमेरका नायिका देखि मोडलहरुले स्टेजमा आफ्नो जवानीलाई छताछुल्ल पोखेको उदाहरण त थुप्रै छन्, तर उमेर छिप्पिदै गएका कलाकारहरुले पनि स्टेजमा



आइटम डान्स गर्दै गरेको देख्न कमै मात्र पाइन्छ ।तर यस्तै भयो काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा टेलिभिजन कलाकर्मी मञ्चले आयोजना गरेको सम्मान तथा सांकृतिक कार्यक्रममा चर्चित हास्यसिरियल ‘मेरी बाँस्सै’ की ‘चम्सुरी’ अर्थात पल्पसा डंगोलले खुलेरै नाँचिन् ।काठमाण्डौमा चिसिदै गएको मौसममा चम्सुरीको हट नृत्यले उपस्थित दर्शकलाई तताएको थियो । source:dainik khabar




प्रतिक्रिया दिनुहोस्...