मलाई चुम्बन गर्दा आनन्द आउँँछ : आलिया भट्ट
बलिउडमा उदाउँदै गरेकी नायिका आलिया भट्टले आफूलाई चुम्बन गर्दा आनन्द आउने बताएकी छिन् । उनले मिडिया माझ नै यस्तो अभिव्यक्ति दिएपछि यति बेला बलिउडमा आलिया चर्चामा छिन् ।