नायिकालाई आयो स्तन काटिदिने धम्की !
केही समयअघि अमेरिका पढ्न गएकी लेबनानकी एक युवती पोर्न स्टार बनेर फर्किएपछि ज्यान मार्ने धम्की आएको थियो ।
फ्रान्सको इगोइस्टी नामको पत्रिकाका लागि नग्न फोटोसुट गराएपछि ३१ वर्षीय यी नायिकालाई स्तन काटिदिने धम्की आएको हो ।
सन् २०१२ मास्तन देखाएर फोटो सुट गराएपछि उनलाई इरानबाट निकालिएको थियो । उनको तेहरानस्थित घरमा फोन गरेर इरानी अधिकारीहरुले नै स्तन काटिदिने धम्की दिएका हुन् । source nepal sandesh
