फिल्ममा पाइला राख्न नपाउँदै मोडलले यौनांग देखाएपछि…(फोटो फिचर)
मुम्बई । कमल हसनकी दोस्री छोरी अक्षराले अहिलेसम्म बलिउडमा पाइला दह्रोसँग पाइला टेकिसकेकी छैनन् । तर उनको एउटा यस्तो तस्वीर बाहिर आएको छ जसले सबै दंग परेका छन् ।
अक्षराले फिल्म शमिताभको बिग बी अभिताभ बच्चनका साथ काम गरेकी छन् र यही फिल्मको ट्रेलर लन्चको क्रममा खिचिएको एक फोटो सार्वजनिक भएको ।
अक्षराले फिल्म शमिताभको बिग बी अभिताभ बच्चनका साथ काम गरेकी छन् र यही फिल्मको ट्रेलर लन्चको क्रममा खिचिएको एक फोटो सार्वजनिक भएको ।
कार्यक्रममा पुगेकी अक्षराले कालो रंगको कपडा लगाएर बस्ने क्रममा सम्हालिन नपाउँदै त्यहाँ रहेका क्यामरामेनहरुले फोटो खिच्न भ्याए । जसमा उनको भित्री अंग देखिएको छ ।
शमिताभमा अमिताभ बच्चन र धनुषका साथ उनले डेब्यु गर्दैछिन् । उक्त फिल्म फेबु्रअरी ६ मा रिलिज हुँदै छ ।
