झरना थापा ‘जवानी बिक्रीमा’ भन्दै उत्तेजित भएपछि (भिडियो सहित)
काठमाडौं । फिल्मी क्षेत्रमा जमेका नायिकाहरु व्यस्तता घटेसँगै म्युजिक भिडियोमा देखिने गर्छन । कुनै समय फिल्ममा जमेकी नायिका झरना थापाले अहिले ‘सेलमा छ जवानी’ शीर्षकको आइटम गीतमा उत्तेजक नृत्य गरेकी छन् । उक्त भिडियोमा उनले डान्सबारमा ग्राहकको अघि यस्तो नृत्य गरेको देखाइएको छ- nepalsandesh