सन्नी लियोनबारे यस्तो खुलासा



बलिउड आइटम गर्ल राखी सावन्तले पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनबारे नयाँ खुलासा गरेकी छिन् । सन्नी लियोनका कारण आफूलाई धर्म संकट आइलागेको र आफूलाई पनि अंग पर्दर्शन गर्नु परेको खुलासा गरेकी हुन् ।



राखीले यसै साता रिलिज भएको मुम्बइ क्यान डान्स साला को विषयमा कुरा गर्दै सन्नीका कारण आफूलाई पनि एक्सपोज अर्थात अंग प्रदर्शन गर्नु परेको बताएकी हुन् ।


राखीले आफू किस गर्न परे गर्न तयार रहेको र अंग प्रदर्शन गर्न परेपनि पछि नपर्ने बताएकी छिन् । अहिले बजारमा यही चलेको भन्दै उनले आफू पछि नपर्ने बताएकी हुन् ।source:nepaliheadline




प्रतिक्रिया दिनुहोस्...