भारतमा न्यायका लागि लडाइँ: शानको मृत्युमा कलेज प्रशासनको ‘चरम लापरबाही’ (भिडियोसहित)

आकर्षक प्रलोभन देखाएर विद्यार्थी भर्ना गराउने तर विद्यार्थी बिरामी भएर मृत्युको मुखमा पुग्दासमेत अभिभावकलाई जानकारी दिन नमान्ने नैनीतालको एउटा कलेजको हर्कतले भारतमा पढ्न पठाउने नेपाली अभिभावकलाई नराम्रोसँग झस्काइदिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
