स्कूल जाँदा बाटोमानै बालिका बलात्कारमा परिन



कन्चनपुर, कञ्चनपुर जिल्लाको कृष्णपुर–४ मा एक जना स्थानीय आठ बर्षीया बालिका बलात्कारको शिकार भएकी छिन् ।

जिल्लाको कृष्णपुरमा रहेको आफ्नो घरबाट स्कूल जाने क्रममा यी बालिकालाई कृष्णपुरकै ३४ वर्षीय नारद ताम्राकारले बलात्कार गरेको कुरा प्रहरीले जनाएको छ ।

निज ताम्राकारले बालिकालाई सोमबार बिहान बलात्कार गरेको र साँझ मात्रै बालिकाका आफन्तले प्रहरीमा यस सम्बन्धमा जानकारी गराएको प्रहरीले जनाएको छ ।

पिडित बालिकाका आफन्तको जानकारी दिएपछि प्रहरीले ताम्राकारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको प्रहरीले जनाएको छ । निज ताम्राकारले ती बालिकको बलात्कार आफुले गरेको स्वीकार गरेको समेत प्रहरीले जनाएको छ source taja khabar




प्रतिक्रिया दिनुहोस्...