चुम्बन गर्दा आनन्द आउँछ किन होला?जानी राखौ
बलिउडमा उदाउँदै गरेकी सेलिब्रेटी आलिया भट्टले आफूलाई चुम्बन गर्दा आनन्द आउने बताए सगैं उनि निकैनै चर्चामा आएकी छिन् । आलियाले सार्वजनिकरुपमै मिडियामा यस्तो बताएकी हुन् ।
स्टूडेन्ट्स अफ द ईयर चलचित्रबाट करिअर शुरु गरेकी आलियाले आफ्ना हरेक चलचित्रमा अन्तरंग चुम्बनका सिन दिन भ्यायकि छिन् ।
हरेक चलचित्रमा चुम्बनको सिन दिएकी आलियाले आफूलाई चुम्बन गर्न मजा आउने बताएकी हुन् ।
२ स्टेटस् नामक चलचित्रमा उनले बेड सिन समेत दिएकी छिन् । उनको अर्को चलचित्र हम्टी शर्मकी दुल्हनीयामा पनि किसिङ सिन रहे
source:nepalikhabar
