यी ४ चिज खाएमा यौन शक्ति तिब्र गतिले बढ्छ :जानी राखौ
1)साल्मोन माछा:
(2)निहुरोको साग:
साल्मोन माछा र निहुरोको साग पनि यौनवर्द्धक खानामा पर्छन् । साल्मोन माछा खाँदा यौन क्षमता मात्र बढ्दैन
(3)अनारको जुसः
दिनको १ गिलास अनारको जुस खाँदा यसले स्वास्थ्य मात्र राम्रो गर्दैन यसले पुरुषमा हुने उत्तेजनाविहिनताको समस्यालाई पनि समाधान गरिदिन्छ । यसले महिलाको योनीलाई पनि स्वस्थ राख्न मद्दत पुग्छ ।
(4)खरभुजाः
खरभुजा पनि यौन स्वास्थ्यका लागि निक्कै लाभदायक मानिन्छ । यो फलले यौनाङ्गमा रक्त सञ्चार बढाउँछ ।source online khabar
