दुई यौनाङ्ग भएकी संसारकै एक मात्र महिला
अमेरिकाकी ह्याजल जोन्स संसारकी एक मात्र महिला हुन् जसको दुईवटा यौनाङ्ग छ । उनले आफ्नो यौनाङ्ग अरुको भन्दा भिन्न भएको कुरा पहिलो महिनावारीमा थाहा पाएकी हुन् ।
उनमा देखिएको यस्तो अवस्था करोडौँमा एकमा मात्र हुने गर्दछ । उनको योनीको मुख र पाठेघर पनि दुईवटा छ । उनको यौनाङ्ग भिन्नै भएको उनको प्रेमीले बताएपछि उनी चिकित्सक कहाँ गएकी हुन् । उनले आफुमा दुईवटा यौनाङ्ग भएको र आफुले दुई पटक कुमारित्व गुमाएकोमा खुसी रहेको बताएकी छिन् ।source zest khabar
